[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 323633 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 11-26-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,तिम्रो काम कारबाही लागु हुन्जेल सम्म त आँफै भागी सक्छ आतंककारी हरु ।

यान्टाबायोटिक जिन्दबाद।


 
Posted on 11-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम राम राम तारेमाम भनेर भजन को स्टाईल मा गाये नि हुन्छ ठुल्दाइ।

Last edited: 26-Nov-08 09:38 AM

 
Posted on 11-26-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यान्टाबायोटिक पनि मैले नै सिफारिश गरेको  हुँ क्यारे - के कुरा गर्छौ बिस्टे
एती गरेर तिमीहरु धन्न बाच्या छ,नगरेको भए के होला
 
Posted on 11-26-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nyquil chhadaichha k ko chinta

 
Posted on 11-26-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो धन्य हो लहरे,
बिख दिने पनि लहरे औषधी दिने पनि लहरे,लहरे दि ग्रेट लाई लालेमाम।
नाइकुइल ले त फेरी लट्ठ बनाइहाल्छ नि चेली नानी,तर ६ घण्टा पछी फेरी जस्ता तस्तै हुन्छ,क्ष्यणिक आराम मात्रा दिन्छ।
 
Posted on 11-26-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai ta katti palta rugha lagna lagna khojisakyo!! raati sutne belama nyquil khaidinchhu, bihan rugha sugha chat.
ani 1 hapta pachhi feri lagchha, feri tyahi process.
 
Posted on 11-26-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



स्ते
 Happy Thanks Giving***

 
Posted on 11-26-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लारिटिन लिए कस्तो होला। मैले त त्यही अस्त्र प्रहार गरें। ठीक त भयो तर पनि तान्सेन को दरवार को हाल छ। नेपालअबाट ल्याको डि-कोल्ड लाई त बाल नगन्ने रहेछ- नाके लादेन का सन्तानहरुले।
 
Posted on 11-26-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिख दिने को रे - एssss अनी बिख हो भनेर थाहा छ भने किन खाको त, अनी यस्तो नभए कस्तो होला अझ निहुँ खोज्दो रैछ, झन औषोधी देइराख्या छु,
ल टन्न ओरेन्ज जुस खाने, अनी तातो पानी मा सन्चो हालेर खाए नि हुन्छ - विक्स हालेर बाफ लिएनी हुन्छ अनी बाँकी रहेको तातो पानी आफ्नै टाउको खन्याउने अनी सबै चेट हुन्छ
 
Posted on 11-26-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीको फलोस फुलोस ! मनले चाहेको सबै पुगोस ! यसरी नै सधैं चेलीले बनाको चिटिक्क परेको चौतारी देख्न पाउ !

ठुल्दाइ, लहरे, जिम्माल बा, चेली, बिस्टे, ठुलि, पिया सबैलाई जदौ !

ठुल्दाइ हिजो फोन गर्न पाएन क्षमा पाँम !


 
Posted on 11-26-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लहरु को दिमाग तात्या हो,जिस्काइद्या हो लहरे,त्यो त अमृत नै हो नि हाम्रो लागि। तेही गरी राछु आज अलिक काम जस्तो छ्।
क्ल्यारिटिन त हामीले बनाउने हो ठुल्दाइ,हेलां गरियो खाइएन,खासै भन्ने हो भने बिना औषधी भागआउन खोज्या हो,भागेनन, तेसैले हल्का फुल्दा दिरा।
नाइकिल खान त रमाइलो हुन्छ नि चेली लाई नि बानी लाग्या जस्तो छ,नाइकिल को ट्रिप को हा हा।

नमस्ते रिट्ठे,अस्ती हेल्लो गर्या थे,कम्पुटर अगाडि घुर्न थालएछौ,जेट ल्याग लाओ भनेर। अनी कस्तो भो नेपाल भ्रमण,एक्दिन वार्तालाप गरुला।


 
Posted on 11-26-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लामो बिदा छ, झवाए खटे बनएर खाँदा कसो होला ? नत्र भने मुस्ताङगी कफि ट्राइ गर्ने नी , साथ्मा तातो टर्कीको मासु पनि छ ।
 
Posted on 11-26-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
फोन त फुर्सद मा गर्ने हो। यसमा क्षमा स्यमा को बात आउँदैन। पहिला सबै तारतम्य मिलाउनु पर्छ रिट्ठे।


बरु धन्यवाद ज्ञापन सप्ताहन्त को पिलान के छ?


चौतारी भेला- मेला को नि एनिभर्सरी आउन लाग्यो, बरु त्यसको पनि गुरु योजना तयार गर्ने कि ? भेला गर्न नसकिए पनि मेला त गर्नै पर्‍यो। अन्तरे कता गयो। बिशाल सिंहदरबार जत्रो घर छ भन्दै थियो। पोहर न्यूयोर्कमा यसपाली योर्क मा किन नहुने ? एउटा कुरो नि?
 


 
Posted on 11-26-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नाइकिल खान त रमाइलो हुन्छ नि चेली लाई नि बानी लाग्या जस्तो छ,नाइकिल को ट्रिप को हा हा।"
ho ta, malai ni ramailo lagchha ... rugha lagde ni hunthyo, nyquil khana pauthe bhanya jasto lagchha
 

 
Posted on 11-26-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफ्नै इस्टाइलमा बिहानीको दोस्रो तारेमाम सबैलाई।
बाउचा, अति त गर्नु हुन्न नि। ठुल्दाइ, बिष्टे र बिर्खेलाई त सिकिस्त पार्दिहाल्यौ बिषालु पदार्थ पठाएर। मलाई पनि हिंजो र अस्ति हाच्छ्युँ गर्ने पार्यौ, लौ त्यतिसम्म पनि ठीकै छ भनें। हुँदा हुँदा बिष्टेका निर्दोष जहान बच्चालाई समेत असर पारिदिन त भएन नि।
बिष्टे परिवारलाई शीघ्र स्वास्थ्य लाभको कामना।
 

 
Posted on 11-26-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान देखी निहुँ खोज्ने यार म सँग
यो चौतारीका मान्छे हरु लाई म सँग निहुँ नखोजी मेरो गाली नखाइ पेट भर्दैन कि क्या हो
 
Posted on 11-26-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुल दाई, यो लामो छुट्टीमा कथा लेख्नने होइन त ? धेरै भो तपाईं को लेख देख्नन नपा ।
 
Posted on 11-26-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्छ लामो छुट्टी मा ठुल्दाइ ले कथा - भक्ते लाई ठुल्दाइ को बानी त थाहा रहेनछ - लामो छुट्टी मा चिलिम खाएर फिलिम हेर्ने प्लान छ ठुल्दाइ को अनी साथ मा म: म: त छदैछ
 
Posted on 11-26-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम भक्ते।
बिदामा त कम्पुटर छोइदैन होला। भ्याइयो भने एक छिन घोरिन्छ ,  एउटा कथा कोरिन्छ आजै ।
कथा नि कसकस्को लेखुम, कथा का पात्र हरु नै साझा रमझम को एल्बममा भेटिन थाले। डर लाग्न थालिसक्यो, यतै वाइस्याल मेरो पछी लाग्ने हो कि भनेर।
 
Posted on 11-26-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चिलिम खाएर फिलिम हेर्ने रे, लौ हसौउनु भयो यार ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters