[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 320698 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-10-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाह रिट्ठे। रिट्ठ्या स्टाइलमा.................. लेख्दा नि चलेको थिएन । इलाहाबादी काइदा बहुत फाईदा भन्छन। त्यही काइदा लगाएको।

हिजो अस्ती चौतारीको पन्ना पल्टाइ कपेर पेस्ट गरेको। बुद्धी कस्को? त्यसइ बिद्यावारीधी गर्न आइन्छ?


 
Posted on 12-10-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। हसुर्ने कार्य सम्पन्न भयो त सबैको?   

 
Posted on 12-10-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले हसुर्न   धनकुटा गाको रहेछ। टन्न खाएर मग्न सुते होला नि, औरेजिमा न्याप भन्दै । 
 
Posted on 12-10-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OOps Double Posting!!!!
Last edited: 10-Dec-08 01:42 PM

 
Posted on 12-10-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन किन आज एउटा निकै पुरानु कुरा याद आयो! चौतारीमा नभने कहाँ पो भन्नु र ?

तीन हो कि चार मा पढ्थें म त्यतिखेर, शायद चारमा, साइन्स पढाउने गुरुमाले मलाई सोध्नु भो -" What do you mean by mammal ?"
मलाई ठ्याक्कै थाह भएन, कोर्सका किताबहरु जबरजस्ती पढे तापनि, बाहिरी out of Course  किताब र पत्रपत्रिकाहरु भने म खुब पढ्थें त्यो बेलामा, बाल पत्रिकामा मुना , चिचिला र wisdom ( यो चैं साच्चै भन्दा त्यति बुझ्दिन थें त्यसैले joke, IQ र Quotations  का page हरु मात्र) , अरु थुप्रै कथाका किताबहरु अनि कहिलेकाहि त युवामन्च र मधुपर्क पनि ; शायद यिनै पत्रिकाहरु बाट मलाई थाह थियो, mammal लाई नेपालीमा चौपाया भन्छन् अनि चौपाया ती जनावरलाई भन्छन् जसका चार हात‍खुट्टा हुन्छन् ।
त्यसैले मैले कनिकुथी भनिदिएँ - " The animals which have four legs are mammals" . त्यो दिन मैले नराम्रोसँग गाली खाएकी थिएँ गुरुमाको - " मान्छे पनि mammal हो, हाम्रो चार वटा खुट्टा छ?" उहाँको प्रश्न थियो । पछि सम्म छक्क पर्थें म, न त आफ्नी गुरुमालाई गलत देख्थें, न त मैले धेरै महत्व दिएर पढ्ने ती पत्रपत्रिकाहरुलाई नै ।

आज सम्झँदा लाग्छ, त्यसबेलामा मा पुरै सही पक्कै थिइन, तर पुरै गलत पनि त थिइन नि, मैले क्लासका सारा साथीहरुको अगाडी त्यसरी गाली खाने गरी गलत  त केही भनेकी थिइन ???

अलि पछि तिनै गुरुमालाई  एउटा प्रश्न सोधेकी थिएँ मैले, साइन्समै हेल्थ पनि पढ्नुपर्थ्यो क्यार, त्यो पढाउँदा उहाँले भन्नुभाकोथ्यो - " हामीले बिहान उठेपछि र राति सुत्नेबेलामा पनि दाँत ब्रश गर्नु पर्छ ?"
मैले सोधेकीथिएँ-" राती सुत्नेबेलामा ब्रस गरेपछि केही खाकै हुँदैन, दाँत सफा नै हुन्छ त किन फेरि बिहानै ब्रश गर्ने, बरु बिहान बेलुकी नै खाना खाएपछि ब्रश गर्दा हुँदैन?"
उहाँको जवाफ यस्तो थियो- " तिमी नगर्ने भए नगर न त, खाली चाहने न चाहिने Question सोधेर...."

जुन नजरले त्यसबेला मलाई हेर्नु भएको थियो, त्यो आज सम्म याद छ मलाई !!!!

 
सान्नानी
Posted on 12-10-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unicode kam garena......

sampurna daju bhai didi bhainima aham namaskaram karoti!

cheli kun guruamale padhako science? Shiela ho?


 
Posted on 12-10-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप का सप बाहाना पार्न थाले युनिकोड चलेन भनेर ! क्या बाठा बाठी मान्छे हरु !

चेली को फसाना पनि क्या क्या हुदो रैछ !


 
सान्नानी
Posted on 12-10-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फसाना re? ke ho tyo bhanya rittharam?


 
Posted on 12-10-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फसाना भनेको समस्या सन्नो देबी सुट्बाली
 
सान्नानी
Posted on 12-10-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नो देबी सुट्बाली

rittho prasad pitthowala khub janni hunu parni.


 
Posted on 12-10-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shiela hoina सीता hehe

 
Posted on 12-10-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!

 

...दिल मे मेरे है दर्द-ए-डिस्को दर्द-ए-डिस्को दर्द-ए-डिस्को...

 

त्यत्तिकै खै किन हो मुखमा झुन्डियो आज  यो गीत! यहाँहरुलाई कस्तो लाग्छ यो गीत?

 

चेली नानी अरु पनि सम्झेर लेखन पुराना यादहरु!

 

 


 
Posted on 12-10-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगुतभाई भन्डारीलाई विवाहको अग्रिम शुभकामना!

बजियाले यो हेरे पो देख्थ्यो! कता अन्मरियो भन्या त बिहे गर्न लाग्या रेछ!


 
Posted on 12-10-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन मिलेन ! त्यस्तो  मिलाउन नि जान्नु पर्छ क्या सानी सिंह समोसेवाली
 
Posted on 12-10-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी के भनेको रिट्ठे लाई
त्यसो भन्ने हो
एसो भन्नु पर्छ

रिट्ठे राम रसवोरिलाल


 
Posted on 12-10-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब लौरो टेकेर के को 'दर्दे डिस्को' नि जिम्माल?

अब त 'लौरो लेर अली उता खिस्को', 'अली उता खिस्को'.....ला ला ला हो हो हो


 
सान्नानी
Posted on 12-10-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha अली उता खिस्को

lahar lal lungiwala

ritthe raj raksiwala

aba milyo ki milena? khuching.....


 
Posted on 12-10-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सान्नानी सानी सुइकेवाली" नि मिल्छ जस्तो छ मलाई त  
 
Posted on 12-10-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रक्सिवाला?

छि छि गनायो !

सान्नानी सिंह सुर्तिवाली

खुचिङ 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters