[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 237621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-27-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे ओ मदनवा,

हमिने तिमिको भोट देको छु। तर कसैलाइ अलि धेरै देको है। कसैलाइ नभन।

हाल खबर् के छ मदनवा ?

Voice ta khatara cha ni k ho?
 
Posted on 08-28-07 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

हात धोएर लागिन्छ, मदनवालाई जिताइन्छ!!
 
Posted on 08-28-07 3:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क थुक्क थुक्क............. हो त रइछ नि, नेपथ्य बाटै आवाज आएछ मैले गाउँदा त, के मिलेन कसो मिलेन, नेपालको राजनिति जस्तै भएछ, के मिलेन, के मिलेन।गाना रिकर्ड गर्दा बाथरुमको ढोका त खुलई थ्यो!

ओये चित्रे काका, अडिसन्को लागि गाना राखि सक्नु पर्ने डेडलाइन कति बजे सम्म हो, ऐले त मिल्दैन भरे घर गे'सि फेरि गाना गाएर राख्नु पर्ला। डेडलाइन सम्म राख्न सकिएन भने मैले हापे, चौतरी आइडल त्रितियमा टराइ गर्नुपर्ला, नाम हटाइदिनु।

आज त जनै पुर्ने, सबैलाइ सुभकामना।

बिहानै जनै फेर्नु परो ( फेर्नु त के लाउनु परो भनुम न) भनेर पोर साल घर जाँदा लिएर आ'को जनै झिकेको, मरिगए अनक्वाइल गर्न सकिएको हैन। बाबाले त्यो माथि पट्टिको दुइटा गाँठोहरु समाएर के के गर्ने भन्थे सक्या हैन। बल्ल तल्ल जसो तसो काम चलाऊ लाइयो, अझै पनि गाँठै गाँठा छन लाएको जनैमा। जिम्मालबाले जनै अनक्वाइल गर्ने र लाउने तरिका सबिस्तार व्याख्या गरिदिनु भए अर्को जनै पुर्ने लाई काम लाग्थो क्यारे।
 
Posted on 08-28-07 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-07 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरेहै सबै चौतारीका साथीहरु लाई
चौतारीको सबै दाइहरु लाई ह्यापी राखी बन्दन।
 
Posted on 08-28-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

मदनवालाई किन जितावँने?

नेपाल के इतिहासमे नेपाल माईले हम्रे तराई से जम्मा दुई गो सपुत जन्माएछ। एगो हम्रे उदितवा लरायन। उसलाई हमिहेरुले आइडल बनाउने पाएन। किन भने उ बेला हम्रे आइडलके जमानै थिएन अनि फिर उ मेसैज कर्नेलाई मोबाइल भि थिएन। तर केहि छेइन उ लागेको छ हम्रे अर्कै दाजु पर्सान्तवालाई आइडल बनाउनेलाई।

त अर्को सपुत जन्मिएको छ यहि चौतारीमे आएर अप्ने गनाके इन्टिरेस्ट पत्ता लगाएको हम्रे अप्ने मदनवा। त उ एक जन बडा कविले भन्नु भएथ्यो न कि एक दिन एक जुग मे एक बार आउछ? त वहि भैरहेछ आज्। हमि सब मधेसियाके एक दिन आएछ आज्। यि जुगमे इकबार आयो आज् के दिन। त हमि भनेछु सब हम्रे दिहाती दाजु भाईलाई कि एक दिन जलखाई नखानुस। उ पैसाले मदनवा लाई वोट दिनुस।

मदनवा हम्रे दिहात के एक जिन्दा मिसाल छ जस्ले भनेछ कि हमि कहिले हार खान्न। उ जो गना गावँछ सब सिधै दिलमे डेरा जमाइलिन्छ। त दिलमे उस्के गना मात्रै हेइन उस्के बोल्ने तरिका उस्के हाँसनके तरिका सब गडेर बसेको छ। हम्रे तराई मे सब के सिर्फ इक मक्सद छ यि बार। सब भनेछ कि हमि मदनवालाई वोट दिनेछु और उसिलाई चौतारी आइडल बनाउने छु।

आज हम्रे गौरमे मदनवालाई वोट दिनेलाई सबै आद्मी मौगीहरुलाई इक इक गो मोबाइलवा फिरीमे बाँढेको न्युजमे आएछ। सब गावँलेहेरुले इक इक मन धान और गेहु चन्दाके लागी दान करेको भि समाचार आएछ।

तपाई किन मदनवालाई वोट हाल्नु हुन्छ? भनेर हमिले एकजना उनन्साठ साल के आद्मीलाई सोधेथेँ। उस्ले भन्यो, "मदनवा हम्रे दिलो ज्यान मे छाएछ। त वहि भएर हमिले पनि भनेछु हमि ज्यान दिन्छु पर मदनवालाई चौतारी आइडल बनाएर मात्रे ज्यान दिन्छु। उस्से पहेले हमि यमराज दाजुलाई पनि मोबाइल दिएर मैसेज भेज्नलाई हियाँ राख्छु"।




source: - www.madanwaa.chautari-idol.com.np

================================================
Thulnani thanx for the Rakhi wishes. Happy Rakhi Day to you too. :-)
 
Posted on 08-28-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन लौन यो कुम्ले दादुले हसार मार्न लगेको होकी क्याहो। लौ हेर मेरो मदन्वा भाईयाको फोटो नि क्या राम्रो आको।

kumle dadu thank u so much.
 
Posted on 08-28-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
ठूली बुइनी धन्यबाद राखी सहितको शुभकामनाको लागि। मेरो पनि धेरै धेरै शुभकामना ठूली बुइनी र चौतारीका सबै दिदी बुइनीहरुलाई!
**************
कुम्लेले ठीक कुरा ग-यो।
हात धोएर लागिन्छ, मदन्वालाई जिताईन्छ!

यो जीत कस्को? मदनवाको!
मदनवा कस्को? गाम्लेको!
गाम्ले काँ' को? सला-- चोतारीको!

खें खें खें खें खें खें खें खें खें खें खें खें

मदनवा प्रचार प्रसार समिति
 
Posted on 08-28-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है साथी हरु,लौलौ म त अैइपुगें। अरु हरु चै कहिल्ये आउचन कुन्नि।।।
 
Posted on 08-28-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे दा दर्शन गरे है। दा राखी को दिन मा एउटा राम्रो गीत गाइदिनुस् त हजुरको ठुल-बुइनिको लागि।
 
Posted on 08-28-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-प्रभात सबै चौतारीबासिलाइ!

चौतारीका सम्पुर्ण दाजु-भाइहरुलाइ मेरो तर्फबाट राखिको शुभ-कामना!

भगत भाइ भण्डारि तुम्हे भलेहि जनताने भोट ना दे के हराए हो लेकिन मेरे लिएतो तुम्हि चौतारि आइडल हो। तुम्ने तो ओरिजिनल सिङ्गर से भि अच्छा गाया हे । मुझे अब पुरा बिश्वास हो गया हे कि जनता कान से नहि आँख से सुनते हे।
 
Posted on 08-28-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रिंखला दुई कहिल्ये सुरु हुन्छ चौतारी अैइदोल को?? मलाई पनि भाग लिनु छ।
 
Posted on 08-28-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सबैको परस्तुती सुनेर पछि भोट हाल्छु है।
 
Posted on 08-28-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सबैलाइ जनै पुर्ने र राखीको शुभ-कामना!
 
Posted on 08-28-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा भउते,

जिरा मरिच जिरा मरिच
भउतेलाईभन्दा पीर मलाई परि'च!

चैते मैनामा बोला'सि आउन भनेर ठिक परेर बस्या कन्ने नि भाग्छन्। कात्तिकाँ र पुसाँ र चैताँ ब्या' भा' था'पा' छौ कसैले? त्यही भ'र पो अस्ति खेर नेपाल जाँदा सिङ्गल टिकेसमै फर्किन पर्या र'छ त!

जिरा मरिच जिरा मरिच
भउतेलाई भन्दा पीर मलाई परि'च

हे---- जुरेलीको गुँड भइकन चल्ला भो
भउते यता समसाँझै झल्ला भो
जिरा मरिच जिरा मरिच
भउतेलाई भन्दा पीर मलाई परि'च

हे---- ऊ बेलाँ त मुसुक्कै हाँसी' थिई
अहिले भउत्या' पिरिमलाई फाँसी दिई
जिरा मरिच जिरा मरिच
भउतेलाई भन्दा पीर मलाई परि'च
भउत्या' पीर मलाई परिच
भउत्या' पीर गाउँलेलाई परिच।



थुली -- के गर्ण लाग्या?
गोताएँ बुढा -- के गर्ण लाग्या?
कुम्ले -- के गर्ण लाग्या?
 
Posted on 08-28-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताप्लेजुङ्गको बजारै राम्रो हेरिरहुँ जस्तो
जवानीमा तर्की हिँड्छौ माया तिमी कस्तो

मंगलवारे जदौ यो बिर्खेमाइलाको।

जनै पूर्णेको शुभकामना। भाग्य हुनेको मुखमा क्वाँटी परोस् नहुनेको मुखाँ bologna sandwich।
 
Posted on 08-28-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सबैलाइ जनै पुर्ने र रक्षा बन्धनको शुभ-कामना!

साथी हो जनै फेरियो?

 
Posted on 08-28-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले त बाधे है डोरा अनी यहाँ हरू को लागि पनि ल्याइदेको छु:


 
Last edited: 28-Aug-07 09:19 AM

 
Posted on 08-28-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु म नि ताम दलीलाखे तो। हदुर नि के दर्दै?
 
Posted on 08-28-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, जनै नफेर्या त १२ बर्ष भो। नलगाएको १२ बर्ष भो भनुँ न।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
A legit Non-Profit organization "United For TPS Nepal "
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters