[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 182911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तीजको गीत चैं मास्टर्नी दिदीको अनुरोधमा:

मास्टर्नी दिदी, ठूल्नानी, सान्नानी, तितौरीमा समर्पित:


 
Posted on 08-25-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अर्को यौटा पनि टाँसें:


 
Posted on 08-25-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइको निम्तो मैले नि बिर्स्याछैन है। आउनी हो आउनी हो, यसपाली हैन, अर्को बर्ख त्यो सिडीओ कार्जेलय तिर आउनु पर्ने छ। अस्थाइ भा' नि नाउरिकता दिन्थे कि भनेको। त्यै मेसाँ हउरका घराँ नि छिर्नी पिलान बनाउनु पर्ला।

बरु फोटो भन्दा त जुरेली नै ठीक्क पारेर राखे खास्सा हुन्थो केरे नि। सँगै ले'र आम्तेँ गाँठे। :-)

एउ टुक्रो माछा त्यै धोबिनीका पेटीकोटाँ पोको पारेर भे नि यतातिर हुर्याइदिम न, सारै र्‍याल आयो गाँठे।
 
Posted on 08-25-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टेदा आम्नुस नत मेरै घराँ माछा ले'र। बरु हुरि बतास नआउदै आम्नुस केरे । एता हुरिबतास आउन थाल्यो भने त्या'ट हजुरहुरको घरतिर ओत लाग्न जाम्ला ।
भाउजुले भित्र पकाउने अनि दा ले चै फटाफट चौतारिमा राख्दै गर्ने त होला नि हैन पुन्टेदा । जेहोस ,माछा देख्दै मिठो जस्तो छ -- खान पाए कस्तो हुन्थ्यो होला है :):):)

ल नाच्दै दर खादै गरुम दिदी बैनी सबैले ---- दाजुभाइको माया र स्नेहले गर्दानै तिज रमाइलो भा'को हो नि
 
Posted on 08-25-06 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? भउतेले त लायो लायो, मिसले नि तेई आरोप लाऊनी? मरिजाम् लु बुढी काममा थि। खुब मीठो मानेर खाई पनि सकि, अब उनैको संगिनी काँ गर नि दर पु-याउने रे! नपत्तयाए कुनै दिन भेटैमा बना’र देखाम्ला के रे नि!

तारेसि यस्तो देखेथ्यो के रे:

 
Posted on 08-25-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि “फिनिस्ड प्रोडक्ट” चईं हेऽऽऽऽऽऽऽऽऽऽऽऽरि यस्तो!

दिदी बुईनीलाई खान दिम् है केटा हो पईले! पुच्छर चईं भउतेलाई साँच्नु!

 
Posted on 08-25-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिक नजिकाँट। भन्देछु है, पुच्छर चईं भउते साढुको! ;)

 
Posted on 08-25-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow ! kasto mitho bhayo , amilossssssss!!!! pirooooo sssss yummmmmmm.......!!!
thank u punte daai :D (man manai chai aafule maatra khaera haami lai photo dekhaune )
 
Posted on 08-25-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाई त एउटा हातले त्यो पुच्छर कुरुकुरु टोक्दै अनि अर्को हातले सुरुप्प पार्न सारै मज्जा लाउँछ साढुदाइ। :-)
 
Posted on 08-25-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yummmmmmmmy!!!!
 
Posted on 08-25-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले माछा पकायो भने त त्यो माथी फ्राइ गरेर सक्दा नसक्दैको स्टेजमा माछाको मासु जति सकिन्छ। अनि त्यो कराइको स्टेजमा पुग्दा काँडा र पुच्छर मात्र बाँकी रहन्छ। यो पुन्टेदाइ ले के सारो मन थामेर पकाउन सक्ने होला, मानेँ मैले। भाउजु त सारै भाग्यमानी।

यस्तै पोइ पाम भनेर बस्ने त होलान नि तीजको ब्रत। :-)
 
Posted on 08-25-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेदाइ, कुरा त्यसो रे'छ र पो जुरेलि ले पत्याउन लाइ एस्तो गार्हो पर्या रे छ लौ माछा पकाउदा खाने बेला मा काडा अनि भोक् लागेर घर् मा आउदा चै जुठो भाडा भयो भने त .....बिचरा जुरेलि तेइ भएर पो रे'छ..... बल्ल कुरा बुझियो .
सिक्नुस् है हाम्रो पुन्टे दा बात समय मै :D
 
Posted on 08-25-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते बाबु जुरेलि लाइ यस्तो बनाउन आउदैन केरे हजुर नि सिक्दै गर्नुस ।अर्को साल तिजाँ बेला दर खान हुन्छ ..उ नि ब्रत बस्छ होला नि:D
 
Posted on 08-25-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीमा नि आमा-पाटी उठेर बस्न खप्न भे'न यार। जे बोले नि घिँच्रो अँठ्याउन आम्छन्। :p
 
Posted on 08-25-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुरेली कति राम्रो नाचेकि चिटिक्क परेर .... माछा चै बनाउन आउदैन कि....राम्रो.... पाम भनेर ब्रत बसे अर्को साल भउतेबाबु ले नै पकाउने होला नि :
 
Posted on 08-25-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e punte da maile ni tettika masalako nam milai ta, prize paune belama chahi euta matra milaune miss?

la maile banako sel khanu hai sabaile. nahasnu hai koi pani, titauri ko bhanda ta ramro chha.

 
Posted on 08-25-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O:O Balla malai dhukka bho ,natra ta malai laaz lagiraathyo hihihi.....saannanai ko sel mero bhanda raamro re :o?!
 
Posted on 08-25-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुबैजनालाई खुच्चीङ सेल बिग्रेकोमा :p :p

मास्टर्नी दिदीले बनाको सेल पनि हेरम न। :-)
 
Posted on 08-25-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरखाने चहल पहल रेछ।

हे हे हे तितौरी मुख अँध्यारो नबनाऊन सेल देखेर हाँस्दैमा, खासमा कस्तो गुटुमुटु परेको क्यूट सेल देखेर मुसुक्क हाँसेको पो त। जेरि जस्तो सेल भनेको के। अलिकता सेल मलाई पनि देऊ है?:)

हे हे हे सान्नानी तिम्रो सेल चाइँ बाइरोडको बाटो जस्तो रेछ। एउटा बाइरोडको बाटो, एउटा नौबिसेको अनि अर्को चाइँ ठ्याक्कै रिङ रोड। तिमी पनि एउटा सेल मलाई देऊ है :)

पुन्टे दाईको माछाले चाइँ पेटमा र मनमा दुबैमा भद्रगोल मच्चाइदियो, कस्तो मजाको बनाएको ए! भउतेले भनेओ अस्तो तुच्च तुच्च पार्दै खान मन लाओ :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
2020 : Why No Trump !
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Don’t Just Read—Join the Conversation
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters