~ * चौतारी-१३१*~ आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
bajje laai gharaan maaili budhi le basi khaana dyaa chhaina...chaautari aawos, ani haami ni basi khaana nadimlaa ra na ghar, na chautari banaam bhaneko maranchyaanse laai...
जनि लिबर भइम भन्दै हिनीरा बेला कुन चै ले लप यु भनेच क्या रे जिम्माल बा लै अणिखेरि माइलीआले तो सुनेर हाताँ झाडु ले'र दौडिरनुभाथ्यो फेरि पछि पछि जिम्माल बा चै माइलीआँलाइ लिन हाताँ चप्पल समातेर उकालओ चढिरा देखेकिम के रे
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.