[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 218726 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-20-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएएएए यामे,हरि, राहुल् दाइ, ठुली, मिस् sssssss म आको बेलमा सबै कता लागेछन्?
 
Posted on 03-20-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मंगलबारे जदौ नमे, यामे, मास्टर्नी दिदी, ठूली, राहुलदाइ, हरि, सान्नानीलाइ।

सान्नानी, तपाइ आउनुहँदा म छु नि यहीं, के छ हालखबर उतातिरको? :)
 
Posted on 03-20-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यि छु के ।
अनी प्रिति हजुर्बा सअ तिर्थ गर के मागेउ नि देउता सअ ?
:)
'चिया चपाइ सकियो अब ब्रेड पिउने हो ।'

याहू हो नि त जसरै नि पेटआँ पुराउने त हो नि :D
 
Posted on 03-20-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि यतै छु, एउटा गरो जोतिहालुम भनेर उता लाग्या थें के।

के छ त हालखबर? चित्रे पनि आएछ, बाक्सा भरियो त चित्रे?
 
Posted on 03-20-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि नमस्ते गरें है सप्पैलाइ!
 
Posted on 03-20-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी धरै दिन पछी देखा पेर्यो नि । तिमी लाइ सञ्चै ।
मिस् हजुर लाइ कस्तो छ अनि भुरा भुरी र सर लाइ के सन्छ होला होइन ?
हरि, चित्रु, यामु, राहुल दाइ, नमे, ज्वाइ साब सबै कस्त हुनुहुन्छ ताआआआआआआआआ
 
Posted on 03-20-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पै जो आएछन के रे । संझिने बित्तिकै

काम परेओ बेला जोत्न गा'को भन्च । का'ट जोत्न ग'होला के रे । त्यपारि डाडाँआँ बसेर रेडियाँ गिद गाम्दै अरेको त मेरै कान ले सुनेकिम । लु लु हरिबाऊ इउडो राउरो भजन सुनुम न
(पानी को गाग्री बिसाँउदै) ऐया!!! लु गाग्रि छुने र'छ र भन्छु पानी त सप्पै जो चुहिएछ के रे
हरिशरणम!!

अनि चित्रे तिमी क्यार्दै छौ त नि । दिदी म नि हउरको गाम तिर आम्छु भनेर आश मत्रै देखाइउ । मेरो त तिमी आउने बाटो हेर्दा हेर्दा आँखा नि धमिलो हुनलै सक्यो । खाजा खा'न दिनी भुनेर बनाकिम के रे सेलरोटी नि सप्पै जो सकिसके । मकैओ बाक्लै बाक्लो रोटी त के खान सक्थेउ होला र? शहराँ मुनलाइट क्यान्डललाइट सअ राइस खाने गर्या होला:)

:D :D
 
Posted on 03-20-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतातिरको हालचाल ठिक छ चित्रे, व्हेन् आर् यु कमिङ्ग् टु यु एस्?

मिसले कहिले सिकाउनु भएन देउता सँ के माग्नु पर्छ भनेर अनि म त मिसलाई सोधेर आउछु भने नि देउतालाई। पहिले नै सिकाउनु पर्थेन् त? मिस् पनि!
हजुरबाले त के के माग्दै थे आफुले केहि बुझ्या भे मार्दिनु। गाउँमा कुखुरा चोरको बिग्बिगि छ भगवान् भन्या जस्तो नि लाइथ्यो बिचमा, खै के मागे कुन्नि?

हरि, ग्वाँचे नि यहि रैछन्, के छ खबर्? अस्ति मेला घुम्न जाने भन्या गा हो त? फोटो खिच्या छैन मेलामा?

मलाई सन्चै छ ठुली, धान् रोप्नु थ्यो के अस्ति देखि फुर्सदै थेन (धान रोप्ने टाइम् त हो है अहिले??) तिमिलाई कस्तो छ नि?
 
Posted on 03-20-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी, बाक्सा भरेको छैन, के राखुम् के नराखुम् भैराछ, बिस्तारै मिलाम्दै छु।

मास्टर्नी दिदी, अब अझै २० दिन जति बाँकि छ, के गर्नु चाँडो आउन त मन थियो तर अहिलेको नोकरी छोड्न ४ हप्ताको सूचना दिनुपर्ने रे अनि त ट्याम लाग्ने नै भो नि। म सेलरोटी, मकै, कोदो, फापर जम्मै खान्छु, क्यान्डल लाइट, मुनलाइट नि चाइदैन, अँध्यारोमै खान सक्छु भोक लाग्या बेलामा त। :)

ग्वाँचे, ठूली के छ हो तिमीहरूको हालखबर?
 
Posted on 03-20-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा प्रिती, यहि बेला हो धान रोप्ने । यो चै पक्का पनि मिसले सिकाको हो कि क्या हो??

लौ सबैलाइ नमस्ते !

मकै को बाक्लो रोटी र पुदिनाको अचार भे त हामि पनि खान्थेम् क्या रे मास्टर्नी दिदी ।
 
Posted on 03-20-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
ठूली म त सन्चै जो छुम के रे । भुरा भुरी । सर नि राम्रइ जो चन भन्नु पर्यो । सर लै चै ( :P) अलि अलि त्यो के जाती दम हस्यांग फस्यांग अर्ने थालेच ।ब्यान ब्यान तात्तातो पानी खा'न दे'नि विसेक हुने भ'न ।यस्पाल्टि त जसरी भ'ने पाल्पा अस्पताल लान पर्ला भु्न्ने सोचिराकिम के रे । ( खै बुझ्न त बुझ्न हुन कि हैनन ठूली ले मेरो कुरो )


हे हे हे प्रिति धान रोप्ने ट्याम हुन हुन ला'छ । तर कसरी रोप्छ् नि धान ? कुनचै धान रोप्न थालेउ र ? हजुर्बाले हाम्रा घर'ट लानु भा 'तिल्की'( खास गरि दांग मा मात्रै देखेकिछु मैले यो धान ) धान रोपिसकेउ??
 
Posted on 03-20-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, तपाइको मामा भौतेकाजी त नेपालतिर रफूचक्कर हुने समाचार सुनेको, बिहेको चक्कर चलाउन रे, हो? :)
 
Posted on 03-20-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्न्नानी, के खा'र मेलाँ जान पाउनु नि, बिहानै मेला जानु पर्छ भनेर राती नै सुराल कमिज ठीक ठाक पारेर, गोल्डस्टार जुत्ता पुछीवरी सुतेको है, बिहान उठ्दा त घाम टाउको माथि पुगी सकेछ भन्या । अघिल्लो दिन दिनभरि साउको खेतमा जोतिएको हुनाले सखारै दोबाटोमा भेट्ने भनेको समयम त सुत्या सुतेइ भइयो । हरिले नि घरमा आएर उठाएको भे त हुनि नि, बज्याले दोबाटोमा पाँच मिनेट कुरेछ, तेसपछि त एक्लै गएछ । फोटु सोटु खिच्या छ कि छैन था छैन, तेसपछि हरि लाइ भेट्या छैन, भेटेपछि सोधेर बताउँछु है ।
 
Posted on 03-20-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
मध्यरात्रीकालिन जदौ यो दादा_गिरीको।
 
Posted on 03-20-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो फाइन थ्यान्कु नै छ यता त, तेता नि फाइन थ्यान्कु नै होला भन्ने मानिछु क्यारे!
 
Posted on 03-20-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskaar sabai laai :)
gwaache kasto raamro bhaera aaeko dauraa surwaal goldstaar jutta ra kaalo chasmaa laaera :P
 
Posted on 03-20-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइsssssssss लाज लाग्यो!
 
Posted on 03-20-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बक्सामा जेजे राखेनि हाम्लाई चाहि युरोपको गिफ्ट् ल्याउन नबिर्सिनु है चित्रे। :)
हो हो मिस् हामि नि खानी मकै को बाक्लो रोटी र पुदिनाको अचार, है यामे?

धान् त पानि पानि भा जमिनमा रोप्ने रैछ, अनि खै धान् त कुन् हो अब मैले सोधिन हजुरबा सँ। :P

चित्रे मैले नि तेस्तै सुन्या हो, खै के हो। :)

लौ जा हरी एक्लै पो गएछ? ए कुरा बुझियो कसलाइ मेलाँ भेट्नि पिलान् थियो होला के हरीको नत्र घरमा आइहाल्थ्यो नि उठाउन। :P:P

दादा जदौ, बुनु खै त?

तितौरी साथी हाउ आर् यु?
 
Posted on 03-20-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मकै को बाक्लो रोटी र पुदिनाको अचार भे त हामि पनि खान्थेम् क्या रे मास्टर्नी दिदी '

याहू त्यति मिठो लाग्ने हजूर लै मकै को रोटी ??
मलाइ नि खुब मनपर्छ। दहि(अलि अलि चिनी राखेको) , गोलभेडाको पिरो पिरो चट्नी अनि घ्यू राखेर बना'को मकै को रोटी

ल है त मैले अइले नै तयार पारेकिम हउरको लागी दादा नि खाने कि ?

















मकैको बाक्लो रोटी र पदिनाको अचार

 
Posted on 03-20-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकैको रोटि हरियो हुन्छ र भन्या? :O:O
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters