[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 237600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-15-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D नभन है नभन कसैलाइ नि।
 
Posted on 02-15-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मामा, मैले माइजु त्यस्तै अप्सरा खोज्न ला थे तर गाइँगुइँ सुने हउरले आफै खोजिसक्या छ रे, भन्जीलाई त अत्तोपत्तो छैन त हो? :P:P
 
Posted on 02-15-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरहरुले बाँड्नु, सारी लगाएका मैयाँहरु चैँ मलाई दिनु ल hehhee

भौते तिमी भोली शिव रात्री मा बर्त बस्नु । अनि शिव सँग सारी लगाउने केटी जती पाम भनेर माग
 
Posted on 02-15-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मनमनै: मेरी जमुनी बुइनी माथि सौता हालेछन गाँठे। २ जना मिलेपछि त दिनको एक मुठी च्याते भने पनि कति नै लाउने भो र। अब १-२ हप्ता मैँ यिनी पनि पुन्टेदाइ हुने भे। :-) )

रोट्फल रोट्फल रोट्फल रोट्फल !साचै भुइ मै रोट्फल् के :D:D:D
 
Posted on 02-15-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्या हो यस्तो भउते गुरु, जुरेली माथी पनि सौता हाल्न ला हो क्या हो? फेरी पुन्टेदाइ आफै आउलान च्यात्नलाई :D:D

अगि नमस्ते गर्नै बिर्सेछ, मेरो पानि दश औंली को नमस्कार है!
 
Posted on 02-15-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्हरे इज चित्रु तुदे ?
 
Posted on 02-15-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, त्यो सारी पो बाँड भनेको ठूलीलाई, मान्छे जति सप्पै मलाई देउ भनेको नि। मान्छे त बाँड्न भनेको छैन नि मैले। :-) जुरेलीलाई त पुन्टेदाइले सधैँ ढिँकीमा बाँधेर डोकाले थुनेर राखे के रे। मलाई त नजिकै पर्न दिएनन् गाँठे। :p :-)

हेर न भान्जीले स्वाङ पारेकी। :P खोजेको भे त भन्नु पर्छ नि बेलैमा, थुपुक्क लुकाएर आफैले राख्नी। मामालाई नै नदिएपछि कसरी माइजु हुनेहोला नि फेरि। :-)

ठूली: "अनि शिव सँग सारी लगाउने केटी जती पाम भनेर माग"

सारी त तिमीले नि लाउने होला, तिमी पनि "सारी लगाउने केटी जती" मा पर्ने भयौ नि ठुल्नानी।:p :p फेरि चित्रेले घारो लिएर लघार्ला नि मलाई। :-)
 
Posted on 02-15-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते, तेत्रा छन, एक दुईटा त हाम्रो भाग नि चाईन्छ, काँ जम्मै लाने कुरो गर्या?

फेरि चित्रेले घारो लिएर लघार्ला नि मलाई। :-) :D:D:D:D:D
 
Posted on 02-15-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते के भनेको त्यस्तो तिमीले म त कहाँ सधैं सारी लगाउछु छ तेही बिहे सिहे मा मात्र लगाउने नि ।
 
Posted on 02-15-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि सिरेले ब्या अरो रे??
लु सिरे चौतारी हेर्न त के हेर्लाऊ र जग्गेको आगो नै ननिँभिकन, तै पनि धेरै शुभकामना छ!
भाउजुलाई धेरै बोलेर दुख नदिए के रे हे हे हे!

भाउते मोरो हेर हेर सारि ला' तरुनि देखेर तेसै तेसै फन्फनिएको? तिउँरा हउरबा र म मिलेर तो बेशिथानको कप्तानको छोरि सँअ कुरो छिनोफआनो अरिसकेआ छौँ, अन्ता आँखा ला' था पाए भने कप्तान बुडा बन्दुक लिएर आइलाग्लान है भन्देओ छु! फेरि कप्तानको झटारो खा'र टेबुलाँ राख्या चियाको कप तान्न पनि नसक्ने होलाउ गाँठे!

ओहो ठुल्नानी? के छ बा खबर?
सपै बेसै होला के रे? धेरै मा देखियौ नि? ओहो फेरि मोटाउन सम्म मोटाइछौ पइले भन्दा नि?
अनि ज्वाईँलाई कस्तो छ? सरुवा भओ भनेर सुन्तेँ के रे ज्वाईँको नि अर्को जिल्लामा!
जाडो कत्तिको छ तेतातिर? धारामा पानी कुन कुन ट्याम आउँछ? घ्याम्पो किन्ने भन्ते तिउँरा हजूरबा पइसो धेरै भओ रे राख्ने ठाम नपा'र घ्याम्पो किन्ने भन्दै थे बुडा, धाक पनि लाउन सम्म लाउँछन गाँठे तिउँरा हजूरबा!
 
Posted on 02-15-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे वीरखे दाई मेरो सबै ठीक थाक छ हजुर को आसिर्बाद ले । हाम्रा हजुरबाले जति हालेनि नभरिने घाम्पो किनेका चन्। अनि ज्वै को के कुरा गेर्नु। उ त अस्ति पोइलो जान् पाम् भन्दै गाउ तिर दुल्दै थियो रे। तल्लो घाउ कि जमेन्दार् कि चोरि ले पोइलो लगेरे। आफु लाइ त आनन्दै भो। जलेनि कच् कच् र घच् घच् गर्थे। बल्ल मेरो कान् लाइ सन्चो भाच।
 
Posted on 02-15-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, उसो भे तिम्ले जतिबेला सारी लाउँछेउ त्यतिबेलै मैले "शिव सँग सारी लगाउने केटी जती पाम भनेर " भनेर माग्छु ल। :-)। सारी लाउने बितिकै मलाई खबर गर्नु है। :P

बिर्खे हउबा, आरामै हुनुहुन्छ? हिजा'ज त त्यतिसारो चौतारीतिर नि झर्नुहुन्न। :-)

हैन हउको त्यो घाँटीमा अडाडितिर केको फडुल्को उठेको हो? पैला त देखेको थिइन मुइले। रुद्रघण्टी भँनुम भने घाँटीको फेदाँ छ फेरि। आजकाल नि आफ्नै पालँ जस्तो ढिक्के-नुन खानुन्छ कि के हो? अचेल त बजाराँ नानाथरी पोकेनुन पाइन्छ नि हउबा। त्यसाँ त आइडिन नि हुन्छ भन्छन। त्यो खाने गर्नुस त निको हुन्छ कि। :p :p :D

(बुढालाई नि पितृ हुनेबेलाँ केके जाति रोउ लाउने हो गाँठे। कैहिले नलीखुट्टी पसाङ्गिन्छ। कहिले खलाँती जस्तो घ्वाँर घ्वाँर छाति बजाउदै हिन्छन्। बुढेसकालाँ त यस्ता पात्तेका छन, उमेराँ के के अरे होलान कुन्नि। सबै पाप यै जुनिआँ उथ्रिन थालो जस्तो छ, हरे शिब। :p :p )
 
Posted on 02-15-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भौते नि कति कुरा जानेका हुन । वीरखे दाइ ले तिम्रा लागि कप्तान् कि चोरि सङ कुरा चलाइ सकेरे। होस् पुराउ है भौते। फेरि कप्तान् ले तिम्रा निधार् मा आलु उमारिदेला नि।
 
Posted on 02-15-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL ! ठूली। :D

 
Posted on 02-15-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, ज्वै लाई तल्लो घाउ कि जमेन्दार् कि चोरि ले पोइलो लगेरे। :D:D:D:D:D:D:D

त्यही भन्या भउते, लु तो आयोनुन खाने गर्नुस भनेको, साग खाँदा कुडुङ्ग नुन चपाएन भने चित्तै बुझ्देन भन्नुन्छ हाम्रो मामा, खै क्यार्ने हो, घाँटीको भिजोग पार्ने भए।

अनि साँच्ची भउतेको हरियो किताबको कुरो मिल्यो त?
 
Posted on 02-15-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-15-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेदादु मेरो फोटु किन टासेको :(
 
Posted on 02-15-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज अलि बिजी भएर चाँडो आउन सकिनँ, हुनत बिहानै एकपल्ट चैं आको हो।

ठूली, के छ हालखबर?म यतै छु। तिम्रोमा हिउँ पर्न बन्द भो?

वेदर अपडेट: आज यहाँ साह्रो हुरी चलिरा'छ।
 
Posted on 02-15-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो भौते ले बिरालो को बच्चा चोरएर ल्याएचन ।

चित्रु हाम्रोमा हिउ पर्न बन्द भो। नाइस् तु सि यु चित्रु
 
Posted on 02-15-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण! यि भुराभुरिले मेरो उछित्तो काटे गाँठे!
केइ भा' छैन मलाई, चाइन्जो बुडै भ' नि ज्यान तगडा छ गाँठे!
हुँदा हुँदा आफ्नै भान्जा समेत मै बुडो तिर खनिने, कलिजुग लाओ!!
हेहेहे ठुल्नानीलाई पो प्रश्नको झटारो हानिछु, क्यार्नु बुडेसकाला बिउरेओ भनेको चाइँ एइ दोटा आँखा हुन के रे!

तित्तौली? के गलिला? माम खायौ? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters