[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 245674 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सेक्रेट केहोनी दाई, थाहा छ? कान मा गीत गुन्जिदै छ म यहाँ टाइप हान्ने हो खाश तेती सुनेको छैन मैले, अब दाइले फेरी क्लासिक गीत भन्दिने हाम्ले कहिले नसुनेको।

 
Posted on 05-02-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गीत सुन्नुश अरुण थापाको:
चोट के हो ब्यथा के हो म जस्तो घायितेलाई सोध, मिलन के हो खुशी के हो म सँग कहिले सोध्धै नसोध, चोट के हो?
मलाई लाग्छ यो जीवन मेरो चोटइ चोटले भरिएको छ, सागर भन्दा गहिरो ब्यथा यो मुटु भित्र छरिएको छ चोट के हो?
गम्भिर भन्छन सबै मलाई मेरो उदास मुहार देखी, भन्दैनन कोही यो बाचेको छ छाती भरी घाऊ बोकी चोट के हो ब्यथा के हो चोट के हो ब्यथा के हो म जस्तो घायिते लाई सोध।

 


 
Posted on 05-02-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के त आज निकै सेण्टी भए छ जस्तो छ, ज्ञानलाल को कथा र हर्केको ब्यथा एउटै पर्‍यो जस्तो छ।

 
Posted on 05-02-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चै अत्ती भो है, सबै वाक्क भये जस्तो छ गन गन सुनेर मेरोनी यहाँ टाइप गर्दा गर्दा गर्दन नै दुख्न थाल्यो।
लौ है त सबैलाई मेरो शुभरात्री, भोली भेटम्ला।

 


 
Posted on 05-02-08 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञानलाल को कथा, अती हसौने क्या दाइनी।
 
Posted on 05-02-08 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै किन हो किन सेन्टी गीत हरु सुन्न मुन थियो, उही नेपालमा एस एल सि दिदा खेरी छतमा बशेर पद्दा यस्तै गीत सुनिन्थ्यो अनी वाक्क लाग्थ्यो याद छै दाईलाई, तीन बजे तिर यस्तै यस्तै गीत बज्ने झन वाक्क लाग्ने क्या है।

 


 
Posted on 05-02-08 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै किन हो किन सेन्टी गीत हरु सुन्न मुन थियो, उही नेपालमा एस एल सि दिदा खेरी छतमा बशेर पद्दा यस्तै गीत सुनिन्थ्यो अनी वाक्क लाग्थ्यो याद छै दाईलाई, तीन बजे तिर यस्तै यस्तै गीत बज्ने झन वाक्क लाग्ने क्या है।

 


 
Posted on 05-02-08 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि सेन्टी गीत सुन्न मन पराउछु। नयाँ पनि सेण्टी गाना हरु छन जस्तो, म पोस्ट गर्छु hai.

 
Posted on 05-02-08 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-08 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जादा जादै लास्ट गीत है यो चै पक्का हो:

म रोये पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु म रोए पनि तिमी हासी दिनु।
कहिले काही ति मिलनका यादहरु आए भने सपना सम्झी तेस्लाई बिर्शी दिनु, मत यस्तै नै भये तेसै सस्तो नै भये तिमी मुल्यबान बनी दिनु।
म रोए पनि तिमी हासी दिनु।
कतै ति बेहोशीयेका  पलहरु बल्ज्यो भने, खेल्नै सम्झी हाशेर टारी दिनु, सन्जोग हाम्रो बिजाउने भूल भये तेश्मा नगहिरिनु, म रोए पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु।  -- Arun Thapa


 
Posted on 05-02-08 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau daiko ra mero choice milne raichha hai je hosh..
 
Posted on 05-03-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शनिबारे जदौ। सुत्दै होलान क्या रे कोइ **त्दै होलान। जय होस् सबको । 
 
Posted on 05-03-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई मेरो नमस्कार अनी फ्याफूल्ला है!!! एउटा जाँच बाँकी रहेकोले काँडाले घोचेको जस्तो भैइराछ। जाँच सकेपछी त सन्चो हुन्छ। 
 
Posted on 05-03-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई !
के छ तमाङ जी? ठुल्दाइ?

 
Posted on 05-03-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिल्लीहरु को हिंड्ने बेला भएन र?
 
Posted on 05-04-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात !
लौ चौतारी भेला कम दोहोरी मेला नि सक्क्यो !
 
Posted on 05-04-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ रिठ्ठे रमाइलो भो तेशो भये, त्यो भेला चै कहाँ भाको कुइन्समा हो?


 
Posted on 05-04-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो दोहोरी सुनेर दिन भरी दोहोरी खेल्दै छन कि के हो गाउलेहरु कोहिनी छैनन त, दोहोरी त हिजै सक्केको हैन र भन्या। कि ज्याकसन हाइट तिर सबै फिट भएर सुत्तै छन।


 
Posted on 05-04-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोहोरी सुनेर मात्र होइन हर्के दोहोरी खेलेर पनि आयियो नि ! तर...................
अनी तिम्रो चाँही बुङुर सँग कत्तिको दोहोरी गयो त? कि एकोरी मात्र? हा हा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters