[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 382406 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-26-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै तेस्तै जस्तो छ रिट्ठे, अब बाँया तिर को नि निकाल्नु पर्ला जस्तो छ्, साह्रै दु:ख दिने भन्या के अर्नु ।
 
Posted on 06-26-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyastai ho biste, aba gaamka budhapaka haru (name chahi nabhanam yatai tira chhan) le 32 watai nakkali haalera ta basekaa chhan aba tehi herera chitta bujhau

haina yo unicode ke bhayo keta ho bataideu ta


 
Posted on 06-26-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल ले क्या टाइममा चिया सम्झाइ दिनु भयो। अफिस पुग्ने बित्तिकै चिया, १२ बजे अर्को चिया, २ बजे खाजा सहित को चिया, ४ बजे अन्तिम चिया। घर पुगे पछी गृह मन्त्रिको हातको मीठो चिया। ६ देखी ८ बजे सम्म साथीभाइ भेलाको अबेला चिया। यो चिया महात्म्य पनि लेख्नै पर्ला एक दिन।
 
 
Posted on 06-26-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल सबै फुकाल्ने अनी जिम्बाल जस्तै रेदिमेड हाल्ने - ३२ वटा भाको
कि कसो - हुन्छ है अंकल हुन्छ,
पर्वते ले खुब सारो निहुँ खोज्यो है - म तssssssssss
न्याप्किन न्याप्किन ले हान्ने हो कुरै छैन - फेरी बेहोश हुन मुन लाग्यो जस्तो छ
Last edited: 26-Jun-08 01:23 PM

 
Posted on 06-26-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेदाइ, मैले दुइ-तीन पल्ट लेख्न खोज्या त हो यो धागो मा!! error मात्र भन्यो, अनि झ्याउ लागेर छोड्दिएँ !!

आजकल यो साझालाई के भा भन्या ??

नलोल रे


 
Posted on 06-26-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बा आफुले त लिएर अैइयो एक कप,तेही भन्या ठुल्दाइ चिया महात्म्य सुरु गर्नु पर्‍यो अब।
पर्बते ले हँसायो,
 
Posted on 06-26-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पोस्ट लन्च जदौ गाम्ले हो।
ठुल्दाइ, ९८% पाए पछी त पुरस्कार पाउनु पर्ने हो है। उनका अरु नाम चलेका गीत के छन्? एउटा त "रातो रिबन बजारमा किन्दै छु कर्म अघी म पछी हिड्दैछु बेनी बजारमा" भन्ने थियो। अरु त कुनै सम्झिन सक्दिन।
जर्मनीसँग भिड्ने मौका रसियालाई मिलोस्। 

   

 
Posted on 06-26-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, मेरो पनि तेस्तै हुन्छ लेख्यो लेख्यो पनि सब्मिट थिचेपछी एरर आउछ भन्या ! खै के रोग लाग्या हो यो साझा लाई अचेल !

पर्बते र लहरेले आज गोलको भारी खाने भये !

ठुल्दाइ कुन पाटी आज? हिजो त मुसल्मान भन्दा गणेशमान ठीक भन्दै हुनुन्थ्यो, आज अब रसिया भन्दा त हसिया ठीक भन्ने हो कि


 
Posted on 06-26-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

सम्पुर्ण चौतारीबासी मित्रहरुलाई जदौ!

समय अभावका कारण राम्ररी साझा चियाउनु पाइएको छैन त्यहि भएर केहि लेख्न र पढ्न नि पाइएको छैन!

यत्ति भन्दै मेरा यी शब्दहरु यहिँ टुङ्याउँछु।

बिहिबारे जदौ!

p.s. Kumle le plagiarism ko muddha lagauna bhanda pahile sabai same to same bhaye ni color mildai na hai


 
Posted on 06-26-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अफिस पुग्ने बित्तिकै चिया, १२ बजे अर्को चिया, २ बजे खाजा सहित को चिया, ४ बजे अन्तिम चिया। घर पुगे पछी गृह मन्त्रिको हातको मीठो चिया। ६ देखी ८ बजे सम्म साथीभाइ भेलाको अबेला चिया। यो चिया महात्म्य पनि लेख्नै पर्ला एक दिन।"   

लौन ठुल्दाइ कती कप चिया खानु हुन्छ हजुर एक्दिनमा

लहरे ले त देख्न पनि छोड्यो। अस्ती के छुच्चो मुख भन्देको रिसायो जस्तो छ। लौ आफुलाई त त्यसरी रिसाउन नि आउँदैन। के गर्नु लहरे?

रिट्ठे त्यो पैसा पायौ कि पाएनौ पछी?  नपाएको भए मलाई थाहा छ कस्ले चोरेको भनेर।
बिष्टे, एउटा कुरा भन्छु है, मेरो मामाघर पनि सबै बिष्ट हो। मामाघर गए भने चिया नखाइकन त कहिले फर्किएन। हजुरले पनि एक कप मात्रै त लेराउनु भएको होइन होला नि है?  
सन्नानी खोइ हँ? मलाई बिहानै घुर्की लाएर कता तिर जानु भयो? आउनुस् हजुर, म fresh चिया ख्वाउछु।
चेली पेज  खुल्न कस्तो हैरान भएको है
पर्बत्या ज्यु को हो त्यस्तो सबै नक्कली दाँत हाल्ने?
चिप्लु सञ्चै ?
पिया आरामै? :)

 

Last edited: 26-Jun-08 01:48 PM

 
Posted on 06-26-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-26-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आउन पा' छैन कता टाप हौ?

दीपीका त्यो पैसा चोर्ने मान्छे को हो भन भन बरु तिमीलाई नि २/४ रुप्पे दिउला नि !


 
Posted on 06-26-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु आउनु छैन चौतारीमा अनी देख्न छोड्यो रे फेरी,
यो लेख्न जान्ने मान्छे सँग - त कसरी सक्नु -
जे गरे नि आँफैलाई आपत पर्ने हो -
अझ मलाई रिसायो रे - केही भन्यो  कि मुख बनाउछ
लौ जा म पनि  

अझ रिसाउन आउँदैन रे ठुस्स पर्न त आउछ होला नि कि त्यो पनि.........

फेरी कोल्लाई छुच्चो मुख भन्या - मलाई भन्या हो -
जागिर बाट बर्खास्त गरिदिन्छु फेरी - गरे पनि के नै हुन्छ र
काम मै गर्न छाडिसक्यो -


 
Posted on 06-26-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसो भए त भान्जी परिछौ दिपु नानी तिमी नि,भान्जी लाई भनेसी त एक कप अर्को फेरी लेर आउँलाँ नि के भो र।
रिट्ठे कसरत गर्न लायु कि कसो । एक दुई एक दुई ।
 
Posted on 06-26-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aafno unicode kholyo bhane tyo mathi patti cycle ko chakkaa ghume jasto ghumchha khai ke bhaeko ho

aafu ta uta cafe tira gaera coffee khaaera aaiyo aba yata pani kasaile die dekhi nai bhanna sakinna feri

dipikaji, sabai nakkali daat haalne budhaharu yahi ghumi rakheka chhan, name bhanyo bhane ta kutihalchhan ni

lau hamro RUSSIA le goal hani sake hola lekhdai garau hai, aafu ta ekchhin kam garnu paryo lau hai ta


 
Posted on 06-26-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, तिम्रो पैसा चोर्ने कुम्ले दाई हो ----होइन होइन, को हुनु नि त्यही हर्क दाई र उहाको चेलो दीप  ले

लहरे, अहँ मलाई त ठुस्स पर्न पनि आउँदै, सत्य हो

हुन्छ मामा म यहाँ छु है छतमा घाम तापेर बसिराछु। फेरी अरुले देखेर बाटमै घुट्काइदिने होला।  एकै हप्ता दुई दुई जना मामा को जन्मा भयो।  हजुर त सच्चिकै हो, नेप्छे मामा चै बनाइदेको (मिस आमाले)

दाँत नै खुस्किसकेका बुढाहरु सँग पनि किन डराउनु भएको पर्बत्या ज्यु :D

Last edited: 26-Jun-08 02:12 PM

 
Posted on 06-26-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग आउँदै छ है!

अब अर्को हप्ता देखुन अलि फुरसत हुन्छ  लेखौँला !


 
Posted on 06-26-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हर्के लाई त मैले मिठुन किक हान्नइ बाँकी छ नि अर्को भागमा दीपीका चिन्ता नगर तिमी !


गो भिल्ला गो तोड्दे रसियन को फिल्ला


 
Posted on 06-26-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे हो हो, रसिया भन्दा हसिया राम्रो।
म त स्पेन कै पक्षमा आज। कम से कम् भाषा त अली लाई बुझ्छु। HOLA COMO ESTAS?  BIEN , MUY BIEN त भन्न आउछ। रसियन त कालो अक्षर बङुर बराबर।

रसियन सपोर्ट गर्ने भाको भे त उहिलेइ डाक्टर पढ्न गाहुन्थ्यो, कही न भेको इन्जिनियरिङ्ग पढ्न इलाहाबाद बाफिलो गर्मी खान किन जान्थें।

vamosa espainol  vamosa!!!!!!!!!!!!!!!!!!!


 
Posted on 06-26-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरम सपैले हेरम, आफ्नाँ त भेडिओ नखुल्ने बना छन् साउहरले!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters