world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 686]
[VIEWED 273127
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 11:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 11:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 11:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-19-08 4:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.sajha.com/guild/viewuser.cfm?username=mr.jomsom
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-19-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याहू ssssss म फस आज हे हे सबैलाई सनीश्चरे सुकुला जदौ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-19-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-19-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी स्वस्थानी व्रतकथा - ५ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मूनि, अब तिमीलाई श्रीमहादेबले आफ्नो विन्टर रिसोर्टमा बिताएको दिनहरुको चर्चा गर्छु। एक चित्त भई सुन। कैलासबाट कान्तिपुर ओर्लेको पनि ३-४ दिन भइसक्यो। दिनदिनै यही गाँजा मात्तै कति खानु? ढ्याउ गर्दा पनि गौशलाको भैंसीको ममको गन्ध मात्रै आउन थाल्यो। त्यसमाथि मन्दिरको छेउमा बग्ने बाग्मतीको दुर्गन्धले गाँजाको गन्धले जित्न थाल्यो। आर्यघाटमा पोल्ने लासहरुबाट आउने धुवाँले निस्सासिएर खोकी पनि बढ्न थाल्यो। यस्तै हो भने टि बी भन्ने रोग सर्ने भो, अब के गरूँ भनी सोच्न थाल्नुभयो। यस्तै एक बिहान आफ्ना भक्त राहुललाई बोलाउन पठाउनुभयो। राहुल आएर महादेबलाई हात जोडी अभिवादन गरे - "तारेमाम प्रभो!" दिनदिनै राहुलको मुखबाट "तारेमाम" भन्ने शब्द सुनेर महादेवलाई संका लाग्यो र कड्किंदै सोध्नुभयो - "हे राहुल! तिमी दिनदिनै तारेमाम हो कि तारेमम हो भनेको भन्यै गर्छौ। तिमीले भन्न खोजेको के हो? मेरो साँढेको नाम पनि तारे हो। त्यसको मम खान मन लाग्यो भनेका हौ? यदि हौ भने यस्तो पापिष्ट कुरा कसरी सोच्न पुग्यौ? म तिमीलाई अहिल्यै नै श्राप दिन्छु।" एकाएक महादेबले यस्तो कुरा गरेपछि राहुल पनि नम्र हुँदै "हे शम्भो! हाम्रो कान्तिपुरमा बिहान कसैलाई भेट्दा तारेमाम भन्ने चलन छ। अन्यथा नलिनुहवस्" भनेपछि शिवजी अलि शान्त भएर लाग्नुभयो - "हे राहुल! तिमीले यतिका दिनसम्म मेरो सेवा गर्यौ। नेपाली गाँजा पनि खुवायौ, भैंसीका चौटा राखेको लड्डु पनि खुवायौ। अब मलाई कान्तिपुर घुम्ने ईच्छा छ। ल मलाई कान्तिपुर देखाऊ।" श्रीमहादेबबाट यती बचन सुनी राहुल पनि अति प्रशन्न भई कान्तिपुर घुमाउन निस्किए।
पशुपति मन्दिरबाट गौशला चोकतिर जाँदा बाटोमा एकहुल युवतीहरु अर्कोतिरबाट आएको देखेर ती युवतीहरुलाई महादेवले सोध्न लाग्नुभयो, "हे कन्या हो! तिमीहरु मेरो घरतिर आएको देख्छु। भन के कति कामले आयौ। केही ईच्छा भए भन म पुर्याइदिउँला।" महादेबको यस्तो कुरा सुनी छेउतिरकी एउटीले भनिन् - "आबुई! कति मात्तेको बाई यो बुढो त! जोगी भएर पनि केटी जिस्क्याउनी हेर् न? हँ भने निधारभरि खरानी धसेको छ, अँझै केटीतिर आँखा लगाउने!" त्यस कुरामा सही थाप्दै अर्की कन्याले थप्न लागिन् "हो त नि बाई! मैले सुन्या अनुसार यिनीहरु ईन्डियाबाट आउँछन् रे। ज्यानभरि खरानी धसेर नाङ्गै हिंड्चन रे बाई! अब शिबरात्री आउन १-२ महिना छ; यो जोगी पनि त्यहीं ईन्डियाबाट आ'को होला।" उक्त कन्याका यस्ता कुरा सुनी सबै युवतीहरु खित् खित् गरी हाँस्न लागे। बिचरा महादेबलाई के गरुँ कसो गरुँ भयो र बिनम्रका साथ भन्न लाग्नुभयो "हे कन्या हो! म कैलासबाट जाडो मनाउन कान्तिपुरमा आएको महादेब हुँ। भन के चाहियो। राम्रो वर चाहियो कि अथवा बिहेपछि पुत्रलाभ होस् भनेर प्रार्थना गर्न आयौ कि! के वर माग्छौ माग।" महादेवका यस्ता कुरा सुनी अर्कीले चर्को स्वरमा बोल्न थालिन्, "ए बुढा जोगी! हामीसँग यस्तो कुरा गर्न लाज लाग्दैन? त्यस्तो केटी चाहिए जाऊ न ठमेलतिर। बिहान बिहानै गाँजा खा'र आछौ कि क्या हो?" कन्याको हुलबाट यस्तो कुरा सुनेपछि, महादेवले पनि बिनम्रसँग "गाँजा त अलिकति खाएकै हुँ। बिहान भने पनि बेलुका भनेपनि मेरो खानेकुरा नै त्यही गाँजा हो।" यस्ता बचन सुनेपछि यतिञ्जेल चुपचाप गफ सुनेकी एउटीले "जाम! यस्ता गँजडीसँग पनि के कुरा गर्ने! बिहान बिहान गाँजा खाएर आफैंलाई महादेव भन्दै केटी जिस्क्याउँदै हिंड्ने! यो भन्दा पागलपन के हुन सक्छ? बरु पैसा फका' होला! ल लाऊ" भनेर १ रुपियाँको डबल उनको कमन्डलुमा हालिदिइन् र आफ्ना संगिनीहरु लिएर मन्दिरतिर लाग्दी भइन्।
यतिञ्जेल चुपचाप बसेका राहुल पनि भावुक हुँदै बिन्ती गर्न लागे "हे ईश्वर! हाम्रा महाकविले पनि भनेका छन्, भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिंड्छौ कुन पुर ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर खोजी गर्छौ? हृदय लगाऊ, बाली बत्ती तेज प्रचुर।" आज तपाईंले यिनीहरुलाई यहीँ दर्शन दिनुभयो, तर तिनीहरु तपाईं खोज्दै त्यता मन्दिर गएका छन्। यी कली युगका केटीहरु यस्तै हुन्। भनिन्छ नि, आयो कली धपक्कै बली, बाउको नली छोराको मुरली।" राहुलका यति कुरा सुनी महादेबको पनि संयमताले ठाउँ छोडिसकेको थियो र भन्न लाग्नुभयो - "तिमी पनि खाली कविताको कुरा मात्रै गर्छौ। बरु हिंड, अघिकी कन्याले ठमेल नामको गाउँमा जानू भनिन्, मलाई त्यतै लैजाऊ।" राहुलले पनि जिस्किंदै "उसो भए अब सबिता, बबिता, रमिताको कुरा गरूँ त प्रभो?" भन्न लागे। यस्ता कुरा सुनी महादेवले आँखा तरेर हेर्दा भए। महादेवको तेस्रो नेत्र पनि खुल्न लागी ज्वाला आउला जस्तो भएको देखेर राहुल पनि लुरुक्क परी अवाक भई ३ पाङ्ग्रेमा चढी ठमेल शहरमा लिएर गए। ठमेल शहरमा ओर्लिने बित्तिकै एउटा लामो कपाल भएको मान्छे आयो र भन्यो "ओ ब्रो! ब्रोको बाल त क्या दामी रचन्त! बब मार्लीको जस्तो। रेग्गी गीतको सिडी किन्ने भए आऊ है सोम मेरो पसलमा।" महादेवले इन्कार गर्दा पनि त्यो मान्छेले मानेन र अन्त्यमा बब मार्लीको सिडी भिडाइछाड्यो।
ठमेल घुमेपछि महादेवले चारपाङ्ग्रे सवारी साधनमा चढ्ने इच्छा देखाउनुभयो। त्यस यान भित्र पुगेपछि ठुलो मेलामा आएको अनुभव भयो र आनन्दित भई सोध्न लाग्नुभयो "हे राहुल! यो यानको नाम के हो?" राहुल पनि अर्थ्याउँदै भन्न लागे "प्रभु! यसलाई 'बस' भन्ने गर्छन्।" उत्तर सुनेर अचम्भित हुँदै महादेवले प्रतिप्रश्न गर्न लाग्नुभयो "हे राहुल! यो यानको नाम कसरी 'बस' हुन सक्छ? जबकि वरिपरिका अधिकांश मानिस उठिरहेका छन्। यस यानको नाम त 'उठ', 'घचेट', 'कोच्चिऊ', 'टाँस्सिऊ' मा एउटा हुन पर्ने हो। मेरा सृष्टिका सबभन्दा बुद्दिमान प्राणी पनि यति अज्ञानी रहेछन्" भनेर मुख सानो पारी उदेक मान्न लाग्नुभयो। महादेवलाई अलि उज्यालो बनाउने उपाय स्वरुप राहुलले बिन्ती गरे "प्रभु! अघि किनेको सिडी बजाएर गीत सुनम्न बरु। एकदम रमाइलो आउँछ।" यति भन्दै राहुलले बसको अगाडिपटिको एउटा मान्छेलाई दियो र एकै छिनमा त्यस यानमा 'बफेलो सोल्जर -- ' भन्दै गीत बज्न थाल्यो। स्वर्गमा सधैं भजन र आरतीमा मात्रै नाच्नुभएका शिवजी संगीतको नौलो र स्वच्छन्द ताल सुनेर मुन्टो हल्लाउन लाग्नुभयो। एकै छिन पछि कुम पनि हल्लिन लाग्यो र बिस्तार बिस्तार पुरै शरीर कँपाउन थाल्नुभयो। महादेवको यस्तो रुप देखी यानमा चढेका अन्य यात्रीहरु पनि उत्साहित हुँदै थपडी मार्न थाले। संगीतको शुरमा शिबजीले पहिरन गर्नुभएको कपडा फाल्न थाल्नुभयो र अन्त्यमा बाघको छाला मात्रै बाँकी रह्यो। यहाँबाट महादेवको ताण्डव नृत्य शुरु भयो। १५ मिनेटसम्म नाच्दा नथाके पछि बसमा होहल्ला र हाँसो मात्रै थपिन थाल्यो। यतिञ्जेलमा त्यस यान सिंहदरबारमा आइपुगी रोकियो। बसभित्र केको हो-हल्ला हो भनी निलो बस्त्रधारी केही पुरुषहरु त्यस यानमा चढे। श्रीमहादेव बाघको छालामा नाचेको देखी ती मानिसले उनीलाई बाहिर निकाली सोधपुछ गर्न थाले। यत्तिकैमा त्यस यान चल्यो र राहुल छुट्टिंदा महादेव एक्लै हुनुभयो।
बाहिर सडकमा ती निलो बस्त्रधारीले सोध्न लागे "हे भिक्षु! तिमी कहाँबाट आयौ? के काम गर्छौ?" ती मानिसको यस्तो प्रश्न सुनी महादेव पनि आफ्नो बारेमा बिस्तार गर्न लाग्नुभयो "मेरो घर कैलासमा हो र म मान्छे मार्ने काम गर्छु।" यस्तो कुरा सुनी ती मानिसले सोध्न लागे "हे भिक्षु! पुलिसको अगाडि यस्तो कुरा गर्न डर लाग्दैन? भन कसरी तिमी मान्छे मार्न थाल्यौ र अहिलेसम्ममा कतिजना मार्यौ?" महादेवले पनि भन्न लाग्नुभयो "हे मानव! उहिले हाम्रो कामको बाँडफाँड गर्न मिटिङ् बोलाएका थियौं। दुर्भाग्यवश म त्यस दिन भाँङ्धतुरो खाएर अचेत हुन पुगेछु। होस आएर मिटिङ् जाँदा ब्रह्मा र विष्णुले मान्छे जन्माउने काम र पाल्ने कामको जिम्मा लिइसकेका रहेछन्। मैले चाहिं छोडेको 'मान्छेको संहार' गर्ने काम लिएको हुँ। अहिलेसम्ममा १-२ अरब मान्छे मारिसकें होला। तिमी पनि कालन्तरमा मेरै फेला पर्छौ।" यस्ता कुरा सुनी ती पुलिसको पछाडिको मान्छेले भन्यो, "यो बहुला बुढालाई समात् । यसलाई नख्खु जेलमा नथुनी हुँदैन।" यसरी आफूलाई ती पुलिस भन्ने मानिसहरुले लखेट्न थालेपछि महादेव पनि बित्तातोडले भाग्नुभयो। बल्ल बल्ल ती मानिसको छेल पर्न मिल्ने एउटा पाल आयो र त्यस पालभित्र छिरेर लुक्नुभयो।
सधैं साँढेमा हिंड्ने बानी, आज दौडिंदा घाँटी सुकेर आयो, भोक पनि लाग्यो। नजिकै बसिरहेका मानिसलाई शिबजीले सोध्न लाग्नुभयो "हे वावु! यता म:म पानी खान कहाँ पाइन्छ?" महादेवको यस्तो बचन सुनी त्यस मान्छेले दाह्रा किटी आँखा रातो-रातो बनाई भन्न थाल्यो "ए बुढा! तिमीलाई ज्यानको माया छ कि छैन? यो भद्रकालीको अनसन बस्ने ठाउँ हो। यस्तो ठाउँमा खानेकुराको नाम लिन्छौ?" महादेव पनि लल्याक-लुलुक भए र त्यस मानिसले उच्चारण गरेको "भद्रकाली" शब्दको आधारमा यता कतै नजीकै मन्दिर हुनु पर्छ भन्ने लख काटी मन्दिर खोज्दै जानुभयो। मन्दिर पसेपछि आनन्दको महसुस गरी, "यी कान्तिपुरे त ज्याद्रो हुँदो रहेछन्। बरु आफ्नै कैलाश जान्छु, पार्वती पनि मेरो प्रतीक्षा गर्दै होलिन्" भन्दै अन्तर्ध्यान भई कैलासतिर लाग्नुभयो।
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पञ्चमोध्याय॥५॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-19-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालउको पोहोरको सोस्थानीले फिरि हँसायो। थ्याङ्क्यू, ग्वाँचे! 
यस्तै छ, व्यस्त छु। अब बिस्तारै चौतारी आम्ने बाटो भुलिने गरि जिन्दखीको खेत खन्न लाउनु पर्ने जस्तो देख्छु। बेला बखताँ त हाई हेलो अर्दै अरम्ला नि।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-19-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है कोही गाम्ले भए देखिन बल्ल पुरै पढिसकियो चुनाउ को कुरा ब्यापक रहिछ यसो फुर्सत भएकहरुले स्वस्थानी 'रिवाइज' गरे हुन्थ्यो, तेही पनि रमाईलै छ मन्त्री परिषद सिफारिस समिती लाई बिशेष धन्यवाद, खै बल्ल थाहा पाइयो, कहिले हो सपथ ग्रहण (मेरो चाँही नातबाद छैन है, म त कोटा मा परेको हुँ, अहिले जताततै तेही त छ नि ) चुनाउ को मिती कहिले हो जिम्माल बा? राष्ट्रपती चाँही छोड्ने हैन है फेरी जिम्मालनी लाई उपरास्ट्रपती कसरी बनाउने त आज छुट्टीको दिन आउन किन डराउछन सप्पै भुस परेर निदाए जस्तो छ कोही आए बात् मारम्ला हैन भने अर्को छुट्टी कुर्न परो भने कती नमज्ज होला। आफ्नो मन्त्रालय नै त्यस्तै छ (त्यो कथा लेख्ने ले पढेन नभन्नु है, पढेको तर लेख्न नपाएको के )
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-19-08 6:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-19-08 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-19-08 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर काम चोर हरु सबै। कत मोरेछन आज?  हैन के हो? पून्टे दाजु त माया मार्ने कुरो पो गर्नुहुन्छ त, मनै कुटुक्क खायो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-19-08 9:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-19-08 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बाउचा, न्ह्यो व: ल: ला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-19-08 9:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मवनी, द्यने मत्यनी अले जा ने सीरौला
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-19-08 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जा: ने धुन। थौं ला गो सुन्न मदुका हला। छं जा: ने धुन ला ले सा? कि बासि हे दनि?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-19-08 9:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले नि घिरौला नै खा' हो क्या लहरे, किन धाक द्या? नेप्ची भाबी दर्शन गरे है
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-19-08 9:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै लहरे बाउचा गीत टास्ने हैन? आज रिठ्ठे सान पनि सुतिसक्यो कि क्या हो? कि उताबाट भने जस्तै हार्ट प्रोब्लम भयो ?
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-19-08 9:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो रिट्ठे कस्तो बित्यो हो सनिश्चरबार? कोइ नभएर क्या बोर।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-19-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कि बासि हे दनि? थउु ला बासी मखु,  नकतीनी जा: थुइ सीरल आ भचा जाएका नेउका
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Nepal TPS decision |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
TPS to F1 Status. |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
|
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|