चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तारेमाम गाम्ले हरु, निकै गाना बजाना भाई रा रछ, बेलुको को चतारी बासी सप्पै लाई नमस्ते आफु त तन्न मासु चिउरा बजार अैइयो लु त लु नाच गान गर्ने हैन , ठुल्दाइ बुढा कान्छी को भट्टी मा भेट्ने भन्दै थे उतै ढले कि क्या हो
oho bhaute bhai ma ta thik chhu ni ? timro gatha ma ke chha ni bhai ? ma chautarima naaaye pani timilai sadhai samjhinchu ni --kasto muya lauchha babai bhai ko :) i miss you bhai
लु हेर यिनिहरु लैनो भुइन्शी झै पल्टि रा रयिछन। ए उथ हौ उथ, आझ त शनिबार पानी ततार नुवौनु पर्छ, ननुवको पानी धेरै भयो, आझ त जसरी भएनी नुवनुपर्छ। ल हेर आफु त ४ बजे उठेर पानी भरेर, उठेर तीन गाउ घुमेर भयी सकेको, यिनिहारु हेर आझै हायी हायी गर्दै छन, लु लु चाडै उथौ पशुपती दर्शन गर्न जाउ।
आफ्नामा शनिबारको दिन, सुत्ने बेला हुन लाग्यो, यि पाताल लोक का गाम्ले हरु कति सुत्न सकेका हुन् । ए उठन हो । एसो बात मारम । छुट्टि को दिन एसो कौडा हानम भनेको सबै भुस । लौ उठ उठ, घाम माथि डाँडा मा पुगे !!!
हलो हलो, के छ हौ खबर, के भाको हौ यि गौले हारुलाई, कती सुत्न सकेका हुन, लु म चै डतीवन ले दात माझ्न लागे बुहनै उठेर तीन चोटि दात नमाझी चित्तै बुज्दैन हौ मलाई त। लु हेर यि लैनु हरु कती सुत्न सकेक हुन। ए उथौ उथौ।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.