[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 297934 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-06-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, मैले औठी बनाउन छोडेको नि १६-१७ बर्ष भइसक्यो । अझै पनि दाइ र भाइ त्यही काम गर्छन र हात मुख जोडछन । मैले ल्याको केही झुम्का भने बाकी छ, अबश्य दिउला भेट मा ।
म शाक्य चाँही होइन । तर सुन चाँदिको काम गर्ने जात कै नेवार हुं । गेस् गर्नुस्, मेरो थर के होला ?
 
Posted on 04-06-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए बज्रचाय होला । लौन राहुल दाइ सँग भेट्न अहिलेन आउनु पर्ला जस्तो छ । मलाई झुम्का नि मन पर्छ ।
 
Posted on 04-06-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएएएए गालु तिम्ला कसरी थाहा हो मेरो फेबारेत सिङर बिधान श्रेष्ठ भनेर ।
 
Posted on 04-06-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन, मिलेन! बज्राचार्य त हाम्रा गुरुजु ( पूजारी हुन्) । धर्म ले पनि बौद्ध मार्गि नै हुं, अब नि गेस् गर्नुस्, लास्ट चन्स् ?
 
Posted on 04-06-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ खै थाहा भएन हजुर नै भिनी दिनुस् न ।
 
Posted on 04-06-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(ठुल्लु! "त" बाट आउँछ!sssshhhhhhhhhh) ;)
 
Posted on 04-06-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुलाधर्, ताम्राकार हो कि क्या हो
 
Posted on 04-06-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte dai check ur mail pls
 
Posted on 04-06-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, हाम्ले त ई मईल हेरेर जवाफ नि दिई सक्या हो! "Marketing Agency" देखि सावधान्, है, ठुल्बुईनी! :)

राहुले, मलाई हान्न आम्नि हैन है! डरै ला'गो! बुईनी परिन्, यसो चिटिङ् गर्न साथ देको। :)

कथा भने साह्रै मार्मिक!
 
Posted on 04-06-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssईई!!!
लास्टै निंद लाग्यो हौ मोलाई त!
हेल्लो राहुल सुड्डा!! एक स्टिक मो तिर फालौँ न ल दाजू, भक्कु टाइम भयोन्तनि हौ हामि मिलेर नतानेको!
आँच पुन्टे सुड्डा!! तालु टल्काएर नाक बगाएर हर्रामि एन्ट्रि हानिदिने के फिरि सुड्डा पनि! खित् खित् खित्.. :)

सब सोमहरु, सुड्डाहरु, दिदिहरु र च्वाँकहरुको स्टोरि पढ्यो मोइँले, सब एक से एक रैछ कि तर आबो, मो जुन स्टोरिमा छ त्यो त झन बबाsssल मन पर्योन्तनि! फिरि आफ्नै तित्स सालिले लेखेको!:)
 
Posted on 04-06-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाइ हजुर लाइ मेरो सलाम छ है ।
 
Posted on 04-06-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स मोइले पनि सलाम फिर्कायो त तिमिलाई!
बोरु कस्तो सलाम ठोकौँ? छड्के सलाम कि स्ट्रेट सलाम? लाल सलाम चाहिँ नभन ल फिरि! :)
अनि ह्याव्स दियो ठुल्स ले?
 
Posted on 04-06-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss पुरानो जिग्री पो आएछन्त हो अड्डामा। के छ पाट? फिरी आउनेबित्तिकै स्टिक पो माँग्देको? बबाsssल!! ल ल ब्रो इन्जोइ गर हो!! आज गुड फ्राइडेमा गुड भएर बस्नुपर्छन्त। पर्सी फिरी इस्टर रे है, आफुँ त इस्टरको दिन दिनभर बिस्तरमा सुतेर बिताउने हो। कामको सुड्डापनि टोप्पा नै छ हौ!! पहिले पहिलेको झारेहरु जस्तो ठानेर काम पेल्दिने हौ!! र्‍याक गर्देर!! लु ब्रो लु सुनाउ न सिलिगुडीमा कता कता गयो? नोर्बुले त भक्कु चाट्दै थियो सबलाई हिजो, ब्रो ले बबाल गर्यो सिलिगुडीमा भनेर! हे हे हे!!

पून्टे दाई सलाम!! आँsssच ब्रो पनि जिल्के भएर आको रैछन्त। आम्बो!! क्या हिरो के फिरी!!

ठुल्स!! निस पाट सङ्ग नमस्कन हौ त्यसरी!! ;-) :P

राहुल्स ब्रो पनि बबाल सेन्टी कथाहरु लेखिदिने के! आबो टोलको सबैलाई रुवानेनै बिचार गरेको जस्तो छन्त।

धन्न तित्सले चाँहि हसायो के हिलो मा लडी लडी!!

गोत्स ब्रोपनि लास्ट गफ दिने के! एक बोतलमै झ्याप भाको भन्देर! आबो कुनचाँहिले पत्याउछ हौsss यो जमानामा!!

सबलाई हाई छ है!!

:-)
 
Posted on 04-06-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले बज्जे साह्रै झुर
जन्तीको बाख्री खाने,
सपना मेरो चकनाचुर।

बोलाउलान् नि त फर्केसि,
सोंचे रिसेप्सनमा
ढुब्यो जिन्दगी आशै आशको टेन्सनमा!
 
Posted on 04-06-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Ha ha ha Poonte dai!!

Wait for my email soon!! :-)
 
Posted on 04-06-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या पुण्टे दा नि कति छिटो सस्पेन्स् खोलिदिने भने! हो, योर गेस् इज आब्सुलुट्ली राइट । म ताम्राकार हुं, काठ्माडौंको ( पाटन् को र भक्तपुर् को चाहिँ छुट्टै ताम्राकार् हुन् नि फेरि)।
लौ निशे ब्रो न आएको भए बबाल हुन्थ्यो नि, कथा लेखेर् आफै पढेर बडा सेन्टी भाको बेला, स्टीक् तान्ने पार्ट्नरको धमाकेदार् इन्ट्री न भएको भए, चिलिम् सङ्गसङै आफै चिलिम् हुनु बेर् थिएन। लाउ तानुम्, जय शन्कर्!कुमलवा, कथा सेन्टी छ भनेर पहिला णै सूचना जारी गरेको, लेट इन्ट्री मार्दिने कहाँ हुन्छ र ? ७ मिटर मल्मल को कपडा र २ वटा हाल्टीन लिएर बस्नु पर्छ, कथा पढ्न ।
 
Posted on 04-06-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्माममाss कुम्स पाट फिरि डेडलिss एन्ट्रि हान्दिएर कन्टिssन्यू खोक्स दे कोsss देई रैछन्तनि! खप्पर पनि हर्रामि पाएको हौ कुम्स सोम ले, इष्टरको दिन बिस्तरमा बिताउने रे आबो, मो चाहिँ इष्टरको दिन २-३ जना मिस्टरहरु संग झ्याप हुने प्लान छन्तनि!
सिलिगुडिमा मोज भयो नि ब्रो हाम्रो त! आज अलिक केटाहरु संग अड्डामा जान ढिला भयो कि, भरै फिरि सुनाउँला नि ल!

लोल गोत्स ब्रो रे.....लोल...खित्..खित्...खित... लु गोत्स ब्रोलाई मोइले नि नमस्ते ठोकेँ ल!

पुन्ट्स सुड्डा! आबो जन्तिको बाख्रो भएर मात्र पुग्दैन हौ हाम्रो केटाहरुलाई,जन्तिको धराने बुंगुर
चाहिन्छ हौ २-३ वटा!
 
Posted on 04-06-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न बिर्सिराको कि,

जे होस गोत्स ब्रोले हर्रामि जोत हान्ने हो पोइम लेखेर!

लु राहुल सुड्डा आबो सेन्टि भएर हुँदैन कि सब कुरा बिर्सेर झ्याप हुनु पर्योन्तनि!
 
Posted on 04-06-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean ji,
interesting presentation!:D.enjoyed!*jhipi jhipi me twaa!**jhipi jhipi *

good day!:d
 
Posted on 04-06-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामा!! पुरानो मान्छे नयाँ स्टाईलमा आएछन्तनि हौ चौतारिमा!
आपुई!! फिरि टाइम पनि चेन्ज भएछन्तनि हौ! एक दुई बर्षमा मान्छे कता कता पो पुग्ने हौ, लास्टै चेन्ज भैदिने!
नमस्ते ठोकेँ ल रुइन्स लाई! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters