चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर
साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।
७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!
यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
मास्टर्नी नानी, हामीलाई खै नि शुभकामना? अब चाइन्जो, प्राणेश्वर् को लागि इश्वर संग बर माग्ने बर्तमा हामीलाई बाहेक गर्ने शर्त राख्नु कहां सम्म लोक सम्मत कुरा हो, बुझ्या भए मरिजाम्।
जिमाल बा, तारेमाम् है, दीप जी अनि रिट्ठेलाई पनि संझेकोछु, तारेमाम् का साथ्।
kumle dai le kyaa ramro ghadi deko. thanks dadu. my fav da kumle. :)
thanks rahul da.
birkhe lovi. lau hera bhaneko dhunga bhaneni hira bhane ni euta re. yo kaan le ke sunnu pareko.
sorry bhaute da.
sannani aarna ko naam ni rakha list ma. uni cheli beti hunn ni. usko naam ma sabai gift linu ani aafu lagaunu. kya moj timlai. mero ni euta chori bhako bhae huntyo ni ma ni testai garna paau thyo. :(
masterni di darsan
ritthe how r ya. dharai bho kura nagareko.
antare ke cha. suchana suchana :- ani teej ko dar pathauda mithaai haru chai napathaunu ni coz i m in diet.
अघी तल बजाराअँ गाको थ्ये। एुटा शहराअं पदेकाले ठुलि र पिरती को कुरा सुनेर ईमोसानल एक्स्तुर्सिओन भने ... क्या भन्या उन्ले जानुन्। लौलौ के हुँदै छ ?आजकल त चौतारी पनि राताम्य छ भन्या।।तीज मा चेलीबेती हरु खुशी छन। हुन पनि किन नहुनु त , बर्ष दिन म एक्चोटएे अौंछ। बरु मेरो लागि बर्त बस्ने पो कहिले अौछे। माख्ला घरएे पुर्यता ले त एही माघ सम्मा जुर्छ भन्या छन। न यो चौतारी मै आख जुध्छकि।।।लौलौ।।कुरो भन्या जता लग्यो उतै जान्छ।।। सबैको भलो होस्।
लौ है तीज को दिनमा सब चेलिबेटिपाटिलाइ यो ज्यान् को सलुट!!!
आफ्नो त तीज पनि ठिस होल जस्तो भैसक्यो। कल साम बुढाहरु नाअयेको गममा पल्टने रमजती एक्क्लै खलास गरेको सुबह जाग्दा पनि आँखा साम्मुन्ने तारा दीखाइदिराछ।
और् बिर्खे काका, जङ्गलमा रात् बितौनु पर्यो काल् भनेको कुरा गलत हो है। सामको टेम् त्यो साठिघरे माइला घरमा मुढामाथी उपरखुट्टि कसेर, बिरप्पन जस्तो बसेर चेलिबेटिको डानस् हेरिराथ्येउ बुढा।और् त्यो तिम्रै साइडमा बसेर बादीले भन्दा बेतोड्ले मादल् ठटाउने चहिँ तेहि ग्वाँचे होइन। गवाहि दिन साम्ने नै जाउ जस्तो लागेको थियो पर् हाथ भर् हाइज्याक गरेको बोडि र काँक्रा थिए र पो मकैबारि मै छिपेर बस्नु परो।
रिकुते धरै दिन पछी देखा पर्नु भो नि। लौ लिस्त मा त हजुरको नाम नि राख्न बिर्सेंछु। हजुरले चै सानानीले भने जस्ताइ एउटा सुनको चेन दिनु भए हुन्छ खित खित खित
हैन राहुलजी:P कति मलाइ भनिराको हजुरले? तिजको शुभ-कामना राहुलजीलाइ ----तिज संगै अब आउने दिनहरु नेप्चि सिसको लागी अझै सुखद दाम्पत्य र सौभाग्य सम्पन्न बनोस!
अनि राहुल जी (एकपटक पनि निम्तो पाछैन अझै पनि -दा त हटाउनै पर्नेभो) किन माष्टर्नीनानीले मागेको कुरो दिन सकिन्न भनेर त हैन भन्चु ? अब हजुरले त्यै लालीगुराँसको ल्याइदिइ भेहाल्यो नि पैसो पर्दैन मैल झन आफ्नै संझेर यति कुरो हरु मागेकिम--
जिम्माले कति लोभ अरेओ बाबै! दिपको लागि भावपरक -बस्तुपरक दरखाने रे जिम्माल बा ले
हन के कुरा अर्छ यो रिकुटे? तो काँ म हुनु नि बाबै? तो देशि दारु गजप को चिज रेछ हिसाबले! अलि बुडो बुडो मुन्छे देख्यो कि त जिम्माल जिम्माल जस्तो लाउने रेछ दारुले गर्दा! तो त हाउँरा पुन्टे बुडा हुन नि! कम्ता छिल्लेका छैनन बुडा! बरु तो जोर मादल घन्काउने चाइँ ग्वाँचे नभ'र भउते होला! भउते र पुन्टे बुडाको गर्ह मिल्छ के एस्ता कुरामा, तो एउटा जुरेली सालिको कुरा बाहेक सपै कुराँ मिलेर बस्छन यिनि दुइ जना! बरु तो धोबिनिको भट्टि तिर नजानु रिकुटे तिमी, फेरि धोबिनीको बइनि जुरेलि (पुन्टे दाईको सालि) तिम्रो दोहोरो पल्टने ज्यान देखेर भुतुक्कै होलि र पुन्टे बुडा र भउते हेरेको हेरेइ होलान्!
लौलौ अब दियार नै भने पछी नउडौनेत कुरै भएन नि। मेरो ठिकै छ ठुली। खाली भकारी मा मुसा ले अचक्ली दु:ख दिया छ। हिजो राती त लौलौ म पनि के काम, बसे रात भर मुंघ्रो लिएर। तर एुतो मुसो पनि देखिएन। तिम्रा घरमा बिराला छन भने दिन्थेउ कि दुई चार दिन? तिम्रो चैइ बर्त छ कि छैन नि कुन्नी?
ठुली, चेन को कुर गरेर मन बेचैन नगर हो यो ज्यान् को। थोडा देर् बाद् बजार् जान सक्ने जति ताकत आयो यो ज्यान् मा भने किनेर ल्याइदिम्ला। पर् यो कुरा मेरि घरवालि तक पहुच्न हुन्न नि , अस्ति बिर्खे बुधाले के के जाति भनेछन् बस अब त उस्लै सम्झौनै गरो छ। "अगुल्टाले हानेको कुकुर बिज्लि देख्दा पनि डरछ" भन्ने कहावत जस्तै।
मास्टर्नी नानीलाई भन्ने हिम्मत कहाँ हुनु? शुभकामनाको लोभी म, त्यो चाहियो भनेर मागेको मात्र दिनलाई त म संग के छ र? शुभकामना, शुभ भावना र थुप्रो सदभावना। त्यस्तै परो भने लास्टाँ यो ज्यान छंदै छ, दिन लाई।
म नि शुभ-कामना र मुयाको लोभि परे :) खै त मुलाइ नि त्यस्तै मुइले द्यास्तै छुट्टै चाहियो सिस र हुउरको तर्फ बाट (अरु कसैको नाम त्यस्मा मिसाउनै पाइन्न ) छिट्टो ---
न् देखानुस्, घरको मुन्छेलाई। अब मास्टरनी नानीको घरको मुन्छेलाई के भनेर संबोधन गरुं भन्ने भो। मास्टर् साहेब भनुं कि के भनुं भयो। अब जिम्माल् बाको जोडीलाई जिम्माल्नी रे भने सि, राहुलेको राहुल्नी। सिकेको यही चौतारी स्कूलबाटै हो, सिकाउने मिस् को हो भन्नै पर्दैन। ( मन् मनै_ अब मास्टरनी नानीले मार्ने भयो, भागिम् म त।)
रेठ्ठे, सलामवालिकुम! आज बसिरा तिजको गित सुन्दै । दर त हिजै खायियो आज चौतारीको दाजुभाइ(माइती भन्दा होला ) ले दिएको दरखाने हामी त नाचगान मातरै गर्ने हो । ल मैले शुरु गरे है नाच्न (असाध्यै मनपर्छ यो गित मुलाइ)--
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.