[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 271561 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-21-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ खबर गाउले हरुको ? सन्डे हो या मन्डे रोज खावो मुर्गिकी अण्डे, सबैलाई सोमबारे झूर जधौ अनी लालेमाम है, सबैको दिन शुभ होश, म चै आहिले लाग्नु छ पछी मौका मिले भेटौँला।
 
Posted on 04-21-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त भोकाउने ट्याम मा म: म: कुरा गर्न नहुने हो। रिट्ठे ले कुरा उठाइ हाले, उठाए पछी बसाउनु नि परो। अच्छा म: म: मन लगाइ तन लगाइ ठुलदाइ को रेसिपी लाई याद गरे बनी हाल्छ। मुख्य कुरो चाह को हो, चाहा भए आहा हुन्छ नै। धेरै हफ्ता नै भाईसक्यो म: म: न पाकेको हाम्रो डेराँ नि। 
 
Posted on 04-21-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विकेन्ड त मेरो पनि तिम्रै जस्तो भएछ रिट्ठे
म: म: मै बित्यो


 
Posted on 04-21-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विकेन्ड त मेरो पनि तिम्रै जस्तो भएछ रिट्ठे अनी दिपिका
शुक्रबार बेलुका म्:म: शनिबार लन्च बासी म्:म: (कोथे),अनी सन्डे पनि २-४ वोटा यापिटैजर लाई थियो।
अब २ हप्ता लाई हेर्न मन छैन मलाई त।

हन यो हर्के ले अचेल के गर्न थाल्या छ् हं? टाप ठोकी हाल्छ, सुन्तली सँग palkyaa ज्स्तो छ् हर्के।


 
Posted on 04-21-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शुक्रबार बेलुका म्:म: शनिबार लन्च बासी म्:म: (कोथे),अनी सन्डे पनि २-४ वोटा यापिटैजर लाई थियो"----  मेरो पनि अली अली त्यस्तै हो
 
Posted on 04-21-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ चौतारी को वीकेन्ड पनि म:म मय भएछ त !
बिस्ट्या दिमाख् लाई मान्नै पर्छ कस्तो लङ टर्म प्लानिङ रइछ सोमको फ्राइडे थ्रु सन्डे लोल !
दीपीका को पनि फ्राइडे थ्रु मन्डे हो कि म:म को यात्रा? लोल
 


 

 
Posted on 04-21-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे सलाम छ है सप्पैलाई।
हन यो भोक लाग्या बेला त मो:मो: को कुरा नगरे हुन्थ्यो नि।


 
Posted on 04-21-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तिम्रो सुन्दर आँखा को नानी हैन,
न त त्यो आँखा बाट बग्ने पानी हुँ।
तिमी ले त चिन्नै सकिनौ मलाई,
म त बलेर सेलाई सकेको खरानी हुँ।

सम्पूर्ण गाम्ले लाई सोमबारे बिहानीको सुनौलो जदौ, लालेमाम अनी नमस्कार

 


 
Posted on 04-21-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ खन्चुवा haru हो कती म:म को मात्र कुरा गरी raakheko

 
Posted on 04-21-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरै पिंडालु बनै पिंडालु भन्या जस्तै भाथ्यो,बिहानै म्:म: बेलुकै म्:म;
अब धेरै म्:म; को कुर गर्‍यो भने जनता ले पिट्छन।
अनी रिट्ठे पोप बा आठए केरे नि तिम्रो गाम तिर भेट्न गएनौ? सलाम नेत्रे।
 
Posted on 04-21-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम सशुल्क।

एउटोले भन्थ्यो " ठुलदाई को अगाडि म: म: को बखान " साच्चै देखियो बाब्बै ।
सब हसुर्न गए होलान, कोइ दाल भात कोइ भात दाल।


 
Posted on 04-21-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,

राहुलसर champions league semi पर्शी हो? अस्तिको लिन्क होलl?

अनी नि सर यो गरीब काले लाई कोथे खान मन लागेर....एउटा जान्नेले बासी म् म को मात्र कोथे हुन्च रे...

मलाई त्यस्को कुरा भित्रै देखी सन्का लागेर सर लाई सोदेको नि

Last edited: 21-Apr-08 12:59 PM


 
Posted on 04-21-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम काले
जुन दिन को फूटबल गेम हो त्यही दिन मात्र तल को लिन्क मा लिन्क भेटिन्छ। '

http://livefooty.doctor-serv.com/

कोथे म : म: सवाल जो छ, बासी म: म: मात्र कोथे हुन्छ भन्ने कुरा सरासर गलत, कपोलकल्पित, भ्रामक, आधारहिन्, मनगढन्ते  कुरा मात्र हो। कोथे ताजा म: म: बाटै बनाइन्छ। कांचो म: म: लाई फ्राइङ प्यानमा (अलिकती तेल हालेर तताइेकोमा) हाल्ने, म: म: को पींध अली कती खैरो रातो हुन थाले सि म: म: लाई आधा डुब्ने गरी पानी हाल्ने। छोप्ने। पानी सुके पछी कोथे तयार। हेर्दाइ खाउं खां लाग्ने।

अर्को कुरा, स्टीम गरेको म: म: बासी खानु को स्वाद बेमिसाल हुन्छ। बासी म: म: लाई माईक्रो वेभमा २ मिनेट जती तताए पछी, प्यान मा अली कती र्तेल मा फ्राइ गर्ने। ट्राइ गर्नुस्, ताजा म: म: भन्दा फ्राइ म: म: अच्छा बन्छ।

Last edited: 21-Apr-08 01:10 PM

 
Posted on 04-21-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सर!

अब फूटबल पनि छोडिदैन कोथे पनि.....बासी म म पनि कहिले छोड्थे र..........लोल


 
Posted on 04-21-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा किश्नेले कुरा ठाउँ मै पुराएछ त !
फेरी ठुल्दाइले 'लालेमाम काले' रे !लोल कत्ती हसाउने हुन बाफ रे
कसो 'कालेमाम लाले' भन्नु भएन ठुल्दाइले !
किश्नेलाई नि नयाँ जदौ तथा लालेमाम है
अनी अरु सबैलाई दोश्रो राउन्डको तातो तातो जदौ अनी लालेमाम निशुल्क (ठुल्दाइ स्टाईलमा)

 
Posted on 04-21-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्या बेला फेरी मम कै कुरा?? हुँदा हुँदा फोटु समेत टासेछन बज्जे हरुले 
 
Posted on 04-21-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


tauko nai dukhi sakyo khaali MO:MO ra chunaabako matra kuraale

 
Posted on 04-21-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो म:म: को कुरा मैले निकालेको होइन है, म सँग चै नरिसाउनुस कोही पनि
मलाई रिट्ठेले सोध्यो, मैले पनि जे भएको तेही भन्दे
अनी बिष्ट ले थप्नुभयो, मैले फेरी आफ्नो पनि तेही ताल थ्यो,  जे भएको तेही भन्दे
अब त्यस्मा कृष्णकाले ले फोटै टाँसिदिनु भयो त हामीले के गर्नु?
जो पनि आउछन गाली नै गर्छन्
रिट्ठे अब देखी हामी म:म: खाए पनि सुइँकै नदिने है कसैलाई पनि

 
Posted on 04-21-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलीईीईीईीईी
के छ ताअाअाअाअाअाअाअा?
हो भन्या कत्ती म:म र चुनाप को मात्र कुरा गर्न सक्या हुन ! ह्या ठुल्नानी लाई दिक्क लागिसक्यो 

 
Posted on 04-21-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म: देखेर

टाउको दुखे, सिटामोल खानुहोस्
पेट दुखे, डाइजिन खानुहोस्
भोक लागे भात खानुहोस्

रिट्ठेको स्टाईलमा दोश्रो राउन्डको सलाम है सप्पै लाई


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters