[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 269077 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरि मलाइ तितौरा दिनुपर्ला भनेर स्वाङ्ग् पार्या? कस्ति बाठी लौन।
 
Posted on 03-22-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु बुईनीईईईईईईईईईईईईईईईईई!

चौतारीआँ लटरम्मै मुन्छे पला'र बस्नि ठाम् पाईनौ रे? भिरको छेऊ छाउ नजाम् है! खस्लाऊ!

बरु, तो लाऽऽऽऽऽऽऽऽऽऽमो चुल्ठो चौतारीकै बोटाँ बाँधम्! कतै भिराऽट खसि हालो भुने नि खोल्साको फेंद मै त पुगिदैन!

यामेलाई सलाम,
बाँकी बन्धुहुर सबलाई बोलाम्!
अनि सबै मिलेर खोजम,
बिरामी देशलाई मलम!
 
Posted on 03-22-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीलाई नि छड्के सलाम्!
 
Posted on 03-22-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
गोतामेलाइ बधाई छ कागज को खोस्टो पाउने भए छौ । त्यो कागज डलर मा परिणत भएस् छिट्टै ।
मास्टर्नी नानी, मन कटक्क काटे नि, फटक्क फाटे नि, हाम्रा बा, आमा त्यतै छन । चिन्ता त पर्छ नि । माटोमा रगत मिसिएछ । कति दुर्गान्धित भए होलान बाली नाली । के गर्या हुन? । उहिले उहिले अफ्रीका को खबर सुन्निन्थ्यो, २५ मारे, ५० मरे भनेर । अब आफ्नै घर आँगनमा तास जस्तो लास छरप्रस्ट । मधिसे मधिसे जुध्न थाले। धमाधम् नेपाली मर्न थाले।
 
Posted on 03-22-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टुदाआआआआआआ बस्ने ठाम् भन्या हैन के साझा भरि जता हेर्या त्यतै चौतारी49 भ'र त्यसो डाडा काडा ढाके छ भन्या :D

सान्नानि मैले नि तितौरा मागेको सान्नानि ले लगि सप्पै तिम्लै दिइ न भन्दै हुनुहुन्थ्यो गोताएदाइ ले हो कस्ति बाठि केटि हेर एक्लै खाइछे :(
 
Posted on 03-22-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है जम्मै गाम्लेहरु लाइ,

ए रातै..हाम्रो गाम को कस्तो बिकाश भको गाठे। रातारात नया नया चौतारी बन्न थलेछ नि। यो चोटी बजेट अलि बढी आयो जस्तो छ नि। राती सुत्दा एउटो चौतारी थ्यो। बिहान उठेर हेर्दा त जता ततै चौतारी नै चौतारी पो रैछ।
नेपाल को समाचार पढेर सारै दिक्क लाग्यो। गोरु जुधे जस्तो मधिसे मधिसे जुध्न थाले। धमाधम् नेपाली मर्न थाले।
 
Posted on 03-22-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा मलै भर्खर देख्या हउरले ? :( अघि देखि नै पुन्टेदा-पुन्टेदा भनेर पछिपछि हिड्या हिडेइ छु :)

अनि राहुलदा चिन्ता अरेर के गर्नि त?? समाधान छ र ??
म चै पहाडमा जन्मेर मधेस मा हुर्केकिम के रे । जो मर्दा नि मेरो आफ्नो लै नै गुमाएको अस्तो लाग्छ । धमाधम नेपाली हैन राहुलदा हरेक दिनको शुरुवात संगै हामी नै मरिरहेका छौ
 
Posted on 03-22-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मैले त अघिन नै चिया सँग सुन्तला चोपेर खै सके । कस्तो मित्तो हुन्छ ।
मिस् हजुर को संगत लागेची त हामी नि कहेले खाही भनेन राम्रै कुरा गर्नु पार्कओ नि कसो गाम्ले साथीहरु हो ।
हो तिरु त साह्रै बाथओ हामीलाइ तितौरा नदी आँफै मात्रै खनालागेक हेर । सानानी र मेरो चोखो लाग्ला है अनि दिन र रात भरि तिम्रो पेत् गुद् गुद् होला नि भन्देको चु।
गोतामे ज्यो भोज म हामी नि खाने ।
खै कुम्ले अहिले सम्म नि बिहे गरेर नेपाल बाट आइपुगेको छैन कि के हो । के कताइ उतै तिरा बसाइ सर्ने निधो गरेका हुन कुन्नी ।
पून्ते दाइ हजुर लाइ आरामै। पून्ते दाइ येस्पालो दसै मा चै धोबिनि आइ एउता असलि पेतिकोत् रख्दिनुस् न है। बिचरि कत्ति तेहि च्यातेको पेतिकोत् लगार् बसोस्।
यामे, राते, लाले, डल्लि फुपु हजुर हरु सबै लाइ आरामै ।
 
Posted on 03-22-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त कति मान्छे, आज त खहरे खोलो उर्ल्या जस्तो, मेसै नपाईने भो। पूण्टे दाइ समेत यतै हल्लिरा रचन। गोतामे ज्यू को खोस्टे पार्टी खान पाईने भएच। पुराना गाम्ले हरुले नि बाटो बिरा रचन। मिस्टे ले नि पुरानै रुप लिएर आएच। यामे ब्यानै देखी रँगीचँगी भा हन। ग्वाँचे म जस्तै अल्मलिएच। यत्रो हल्लाको बिचाँ तितौरा कता हराच, के के भच के के, आफुलाई भने साउले जोतेर हैरान।

ऊफ, जिन्दगी यो साला!!

लौ सप्पैलाई एकमुष्ट नमस्ते है!
 
Posted on 03-22-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितु झुट नबोलहै । नाम हो भन्दैमा सप्पै तितौरा तिमीले मात्रै खान नपाइ है :)
 
Posted on 03-22-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि निन्द्रा लाग्न छोडो हिजो तराईमा २८ जाना ले ज्यान गुमाए । किन यस्तो अराजाकता भएको होला । सबै मेल्-मिलाप सँग नवसेर किन यस्तो मार-काट गर्छन । मेरो त मुटु सार्है दुखेको छ । अब यो चौतारीमा बसेर एकछिन मनका कुरा पोखेर रुनु पर्‍यो । :-(
 
Posted on 03-22-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितु झुट नबोलहै । नाम हो भन्दैमा सप्पै तितौरा तिमीले मात्रै खान नपाइ है :)
मलाई त गोतमे दाईले भन्दा कति जना साक्षी थिए तिम्रो को छ साक्षी? :P

ए हरि के कम्प्लेन् गर्छौ? तिम्रो त सुरबार सधै छुट्टि, त्यस्तो ठाममा हाम्लाई नि मिलाउ काम् भन्या नि सुन्या हैन। :P
 
Posted on 03-22-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलाम पुन्टेदाइ !
छड्के सलाम ।
सबैलाइ नमस्ते !!

चित्रे यो बाटो नभा देशाँ मौसमको ता के कुरो गर्नु र खै, अचम्मै छ ।

२-३ दिन भो घाम लागेर उत्पात छ । केको कोठा भित्र बस्नु नि । बाहिर घुमेर आको यसो साउको आँखा त छल्न परो नि येकै छिन भनेर ।

ग्वाँचे के चा खबर ? लौ नाम लिन भ्या न भ्या सबैलाइ नमस्ते फेरि पनि ।

:) ठुली चियामा सुन्तला चोबेर खा, कस्तो मिठो हुन्छ रे ??
 
Posted on 03-22-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नपाउनेले केरा पायो चियामा डुबाएर खायो भन्थे ह्याँ त सुन्तला नै चियामा डुबाउने कुरा पो गर्दै छन् त हो। :O:O:O
 
Posted on 03-22-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे हाम्काँ त हिउँ परेर जात्रा छ, भर्खरै घर गएर हिउँमा लाउने जुत्ता फेरेर आ'को, एक्छिन बाइर गा'थे, जुत्ता त सप्पै भिज्यो!
 
Posted on 03-22-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntala chiya ma dubayera khane re?? :-S
 
Posted on 03-22-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, ठुलिले सुन्तला च्या'मा चोपेर खाको त थुsssssलो कथा बनिसकेछ!
 
Posted on 03-22-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाठे,
यहाँ त कति मान्छे, आज त खहरे खोलो उर्ल्या जस्तो, मेसै नपाईने भो।
चिया मा सुन्तला चोबेर नास्ता मा खाको मैले त। कस्तो मिथो हुने रैछ।
:P
 
Posted on 03-22-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra bhanya?
:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters