हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
स्वागतम् चेली, अनि त्यो मलाई साह्रै मन पर्ने गीत राख्नु भएछ। धन्यबाद।
लहरे पासा गन वन ? गिताञ्जली कतिबेला हो सुरु हुने। आफू त लु सुन्नलाई पलेटी मारेर बसियो है।
रिठ्ठेसान, कता हउ ? मौका मिलेन जस्तो छ त !
गिताञ्जलीका अन्य पारखी खै? हर्केदाइ आज सुक्रबार भनेर बङ्गुरको फिला पोल्दै हो कि के हो? अनि नेप्ची-भाभी, मास्टर्नी-भाभी, अन्तरेदा' सबका सब गन वन, गन वन।
लौ मनी आए कान थाप्न, नयाँ चौतारीमा जेम्स बन्ड यानी चित्रेले ठुलि को फोटो कहाँ बाट पएछ।। कुन्ताको ठुलि अब फेरी फोटुनै टास्धे पछी सक्केन अब, गाउ गाउँ थर्किने भो। लौ गीत सुनम बातावरण संगीत मय बनाम।
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
EAD Filing
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.