हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
खानि मुख्लाई जुंगा ले छेक्दैन क्या पर्बते ! छेक्नी भा' भे ठुल्दाइ को सधैं बर्त हुन्थ्यो !नहसाउन धेरै बरु तिमी र बिस्टे तल तिर आउनी भनेको सुनेको थिए कता हराएउ त खै? हर्के सित बरु पैसा फिर्ता माग्नु छ आज सम्म तराइ (हो कि मधेश हो कुन्नी) नगएको मान्छे एक्चोटि त्यस्तै काम परेर चितवन तिर गएको थिए । आम्म्मा केटीहरु साइकल्मा कुदेको देखेर म पनि अर्काले चलाएको तीन पाङ्रे साइकल चढ्न पर्यो भनेर हर्केको रिक्सा मा चढिहाले, क्या आनन्द आयो भने, बेलुका पख हावा खाँदै हिड्दा त त्यो छानो नभएको स्पोर्टस कार मा चढेर हिंडेजस्तो पो भयो तो । झरिसकेपछी हर्केले जम्मा २० रुपैया माग्दा क्या सस्तो राइछ, हाम्रा घरतिर ट्याक्सी चढ्यो भने १०० रुपैया लिन्थे यस्तो दामिमा चढ्दा पनि यती सस्तो भनेर ५ अझ टिप्स दिएयो भरे आफन्तकहा जादा पो थाहा भयो पाच् गुणा बढी लिएछ भनेर यो हर्के त्यस्तो बदमाश हो पैसा उठाउनलाई
चाचु लाई खोइ ढोग गरेको? चाचु लाई ठुल्दाइ ले फेरी आफ्नै अर्थ ले बुझ्नु होला नि ! चाय-चुरोट ! 'ढोङ' बाहेक 'ढोग' भन्नि नि गर्छन् भन्नि थाहा छ कि छैन केली लाई?
मलाई त्यस्तो गफ दिन आउने भए त रिठ्ठेकै ताल हुन्थ्यो नि क्रेजी मलाई पनि त्यी च्याङ्बा चाँही मन पर्दैन है उही हाम्रो गाम तिर " बुढो गोरु ले के जाती के जाती" भन्थे त्यस्तै छ च्यङ्बा, चित्त नदुखाउ है
बेलैमा त खबर गरेको हो नि ठुल्दाइ ! अबेर काँ भा' छ र लौ? मखुला पर्बते?
यो केली ले के पोस्ट गरेकी थिईन ! लेख्ने भाडो नै सबै बन्द हुने गरेर ! मेटाएपछी बल्ल लेख्न पाइयो ! फेरी लस्ट पोस्ट गर्ने मा चाँही लहरे कै नाम थियो ! दाल मै कुछ काला है भाई !
>>>मलाई त्यस्तो गफ दिन आउने भए त रिठ्ठेकै ताल हुन्थ्यो नि क्रेजी <<<
पर्बते, रिट्ठे कै जस्तो भैहाल्थे नि भनेर के भनेको बुझे मार्दिनु !
अपरान्हको जदौ सबैलाई। आज त क्रेजीलाई दिउँसै देखियो। हुन त राती आउन पनि नहुने पारीदियो बाउचाले। गुलेली हानेर दीपूको टर्चलाइटको बल्ब नै फुटाइदिएको रहेछ अस्ती। अनि के छ? केलीले पनि दिउँसै गीतान्जली शुरु गरेकी रहेछ। हुन त राती के फुर्सद होस्, बाउचासँग डिनर, फिलिम र रोमान्टिक वाकको प्लान होला, मखुला? रिट्ठे पनि बुटवल घुमेर आएछ। कस्तो भयो त तिनाउ छेउको मद्यपान? ठुल्दाइ चाँही काजु भात र चिलिम भ्याएर आउनुभयो जस्तो छ। पर्वत्या माड्साबलाई पनि ठग्न भ्याएछ हर्केले। त्यही रिसमा बिद्यार्थीहरुलाई उसको रिक्साको टायर बाल्न उकासेको हो जस्तो लाग्यो है मलाई त।
एस्सो अलिकती चाँही कुरो हेरी हालेको, केली, अघी अर्कैको थियो ब्यातिङ ऐले अर्कै हेर्न थाली सकें, आज त दिन भरिSSSSSSS रेछ, साउले देख्ला भनेर कुनामा राखेर हेर्दै छु
ऐले त एङ्ल्यान्ड र वेष्ट एन्दिएस को हुंदै छ, एङ्ल्यान्ड को सक्यो, अब हाकुहरु ब्यातिङ गर्दैछन
ओ चिप्ले दा ............ त्यो लहरे सँग मेरो नाम नजोदौ त .. मेरो नाम मा धब्बा नै लागि सक्यो भने यो लहरे ले गर्दा माथि क्रेजी ले खिचीको फोटो हेर्नु न, लहरी ले कस्तो सँग रुख मा बाधेको लहरे लाई
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.