world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 603]
[VIEWED 204922
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-13-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६९ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी कार्यालय समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय) ओभर ट्यामको नि व्यवस्था छ अफिस चीफ ---- श्री बिर्कै जिम्माल असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर गजल अफिसर ---- श्री भौतेकाजी कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी जासूसी अफिसर ----- श्री चित्र बादुर आर्ट अफिसर ----- सुश्री तिरा कुमारी बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी फोटूगार्फर ------ श्री चिप्ले किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार बल्खु अफिसर ----- श्री गोतामे ज्यू भेडियो अफिसर ---- श्री सानुकान्चो हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया आलु चना अफिसर ------ श्री चनादाइ ग्याङ फाइट अफिसर ------- श्री निसान्त नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर
Last edited: 13-Aug-07 01:44 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-17-07 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! हन ए भउते असत्ति आम्न पा छैन म बुडोको खोइरो किन खन्छौ हँ???? सपैलाई नभा'को बत्तिसैवटा दाँत देखा'र नमस्ते रे म बुडोलाई चाइँ नानाभाँति भन्दो रेछ ए यो डाँका त! यसो आम्ने गरौँ न डाउडरनि नानि बेला बेलाँ, नत्र हउरको जागिर एउडा मदनवा भन्ने आ'को छ अचेल तेस्ले खआइदिन लाइसको! :) ठुलिको परिमार्जीत लिस्टो मा पनि भउते म भन्दा माथि रेछ। जय होस ठुलि। बरु अब मलाई हिरो कसरि बन्ने सिकाऊ, चाइन्जो उमेर अन्सारको देखिनुनि परो नि! चित्रेको दिलमा आगो लाओ रे??? भयो अब?? दमकल कता खोज्न जानु, चिसो पानी खाउ निभ्छ होला
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-17-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु धरै नियमापत्ती गेर्ने होइन ल फेरि राहुल दा भन्दा नि माथि तिम्रो नाम लेख्दुला नि। खित खित खित
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-17-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा लु मेरो घरा अौनुस म मेक ओभर गर्दिम्ला हजुरको।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-17-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गम्ले सप्पैलाई जिम्माल बा, राहुलदाइ, रिठ्ठे, ठूली, ग्वाँचे, हरी, सानिमा, भौते, चिप्ले, चित्रे सबैलाइ शुक्रबारे जदौ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-17-07 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलिले मलाई black mail गर्या हैन? ल जा त!!!! जेठी: ठुली माइली: दुर्गे साँहिली: नेप्चि काइँली: तिरु ठाइँली: मास्टरनी नानी राइँली: सान्नानी अन्तरी: मुन्नि कान्छी: सब्बु
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-17-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नियमापत्ति चिप्ले! हेरि यो लिस्टोमा हाउँरि बाँसको मुना जस्ति नातिनीलाई आदरणिय माष्टरनी नानि भन्दा पनि माथि राख्न पाइँदैन है, नत्र टायरा भगवतिको घोर प्रकोप बाट तिमिलाई कसैले बचाउन सक्दैन! हहुहुहुहुहुहोहोहोहाहाहहहहहुवाहुवाहुवाहुवा.....
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-17-07 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
New update जेठी: nepche di माइली: durgi di साँहिली: masterni di काइँली: sunima di ठाइँली: sanani राइँली: sabbu अन्तरी: thuli कान्छी: tiru
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-07 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-17-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति बिबाद हो? लौ अब लिगलिग को दौड गर्ने जो पहिला पुग्छ त्यसैको नाम लास्ट मा । यस्को सबै छनबिन गर्ने जिम्मा जिम्माल बा को एक्लो समिती लाइ दिने
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते मेरो पनि जधौ के छ अनी हामी सञ्चै?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-17-07 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ पर्वते! मेरो एक्लो समिति बनो भन्देखुन सपै भन्दा लिस्टोको मास्थिर मेरो नाउँ नआए सम्म गाम्लेहरुले लिस्टो मिलो भन्न थाल्दैनन। त्यसेले, ऐश्वर्या राय को स्टाइलमा - " ना बाबा ना, चाहे कुछ भि हो जाए, मै समितिमे नहिँ बैठने वाला"
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-17-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देखाउनु पर्दैन त्यो औंशी र पुर्णेमा मात्रै झुल्किने टायराको डर। त्यस्तै परे २.२ पाउण्डको पुष्टकारीको पोका चढाउँला तथास्तु भनिहाल्छिन्।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 08-17-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-17-07 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा एउटा 'ट्रीक्' निकाल्नु होस् अनि गेम खेलाउनु होस् त्यस्पछि सबै फसेर आफ्नो 'पोजिसन्' थाहा भैहाल्छ नि । यस्तो जासुसी गर्ने त चित्रे हैन? खै नयाँ चौतारी बनाम्न लाए जस्तो छ । सबै ठिकै भन्नु पर्यो रिठ्ठे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-17-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहाहा! खास अलि चौतारीमा लेख्ने बानि बढि भएकाहरुको त कुरा हरु पढ्दा पढ्दा +/- २-५ बर्षको रेन्जमा उमेर मिलाउन सकिएला कि जस्तो लाग्छ मलाई! उदाहरण- ठुल्दाईको उमेर= 38 बर्ष (५ बर्ष जोड घटाउको एक्युरेसिमा)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-17-07 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठिकै छ नि त, जिम्मालको नाम सर्वोच्च ठाउँमा राखिदिउँ कुरै खत्तम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-17-07 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-17-07 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टेस्टिङ् चौतारी - ७० नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७० --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीवासीहरूको वरियताक्रम:- source:- ठूली जेठो = राहुल दा माइलो = पून्टे दा साइँलो = चना दा काइँलो = चिप्ले ठाइँलो = भौते दा राइँलो = बिर्खे दा अन्तरे = अन्तरे लखन्तरे = हरी अखन्तरे = कुम्ले दादु जन्तरे = ग्वाँचे माटो मन्तरे= दालु(गालब) पानी मन्तरे = रिठ्ठे आकाश मन्तरे = नेप्चे आगो मन्तरे = चित्रे काँचो = सानो कान्छो जेठी: नेप्ची दी माइली: दुर्गी दी साँहिली: मास्टर्नी दी काइँली: सुनिमा दी ठाइँली: सान्नानी राइँली: सब्बु अन्तरी: ठूली कान्छी: तिरू |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-17-07 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टेस्टङ् २ चौतारी - ७० नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७० --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीवासीहरूको वरियताक्रम:-(source: ठूली) जेठो = राहुल दा माइलो = पून्टे दा साइँलो = चना दा काइँलो = चिप्ले ठाइँलो = भौते दा राइँलो = बिर्खे दा अन्तरे = अन्तरे लखन्तरे = हरी अखन्तरे = कुम्ले दादु जन्तरे = ग्वाँचे माटो मन्तरे= दालु(गालब) पानी मन्तरे = रिठ्ठे आकाश मन्तरे = नेप्चे आगो मन्तरे = चित्रे काँचो = सानो कान्छो जेठी: नेप्ची दी माइली: दुर्गी दी साँहिली: मास्टर्नी दी काइँली: सुनिमा दी ठाइँली: सान्नानी राइँली: सब्बु अन्तरी: ठूली कान्छी: तिरू |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-17-07 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
source:- ठूली khit khit khit
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
TPS Sakiyo Tara Case is in Court. |
2020 : Why No Trump ! |
Nepal Likely to Get 60-Day TPS Notice |
NEPAL TPS IS GONE |
#MAGA#FAFO is delicious |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
TPS cancel bho bhane k garne? |
मुद्दा हाल्छन होला र ? |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
Bill to Protect TPS and DED Recipients |
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला |
A legit Non-Profit organization "United For TPS Nepal " |
Democrat lies revealed |
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July |
Medication from Nepal to USA |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|