[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 384518 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउँसो उठें, चिया खाए, कौसिबाट हेरें, तेहा उ थिएन, झ्याल बाट च्याए, उ पनि थिएन। ढोका खोलेर हेरे त्यो पनि थिएन। अनि ढ्याउतारी आए।
"उ त येहा पो रहेछ रे के?"

कुम्ले दाजु, हजुरको दिन कस्तो भो त?
 
Posted on 10-03-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops.... सबैलाई अर्को राउन्डको नमस्ते त गर्नै बिर्सेंछु।

हाम्रो कुम्ले ब्रोलाई सोझो कुम्ले भनेर चिन्ने नचिन्ने सबैलाई नमस्ते गरे है, स्विकारुम!
 
Posted on 10-03-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गुन्टे,

म सङ खास्टो छैन। उ त्यो रिट्ठेको शर्टले पुछे पनि हुन्छ जाउ। मुख पनि धोयेर अौ बाबु। कस्तो लेग्रा लेग्री रहेछ। आमाले कुट्नु भो कि के हो?

नभए, कुम्ले ब्रो को हातमा पुछ।
 
Posted on 10-03-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<"उ त येहा पो रहेछ रे के?"

को रैछ 'उ' फेरी?

बरु सबनम खोइ?
 
Posted on 10-03-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु, मलाइ पनि नमस्ते गर्या हो। भाग्यमानि भए।
 
Posted on 10-03-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर उफ्रि म्याम, हजुरलाइ पनि नमस्ते गरेको हो।
 
Posted on 10-03-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्ली,
नाइ त्यो रिठेको सर्ट एकदम फोहोर छ, मामीले भन्नु भाको फोहोर चीजले सिङान पुच्नुहुन्न रे!

कुम्ले अंकलको हात नि धोएकै छैन, फोहोर छ!

मोलाइ आमाले हैन हजूरामाले कुट्नुभो!

ग्वाँछे, मोलाइ खेलौना किन्दिनु न!
Last edited: 03-Oct-07 02:29 PM

 
Posted on 10-03-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिटिङ् सकियो।
ग्वाँचु पक्कै नेता बन्छ, लेखेर राख्नु। आए पिच्छे नमस्ते ठोकेर जान्छ, अन्तै भोट देला जस्तो गरेर।


पक्का नेता त्यो हो
जस्ले भाषण गर्दा खूब ताली खान्छ।
घर पुगे पछि
श्रीमतिको बेसमारी गाली खान्छ।
तारेमाम्
 
Posted on 10-03-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु पाट हाम्ले त फस राउन्ड को नमस्ते नि पाको छैन, पैला फस राउन्ड को चहियो यहाँ दोस्रो राउन्ड को लिनु भन्दा
अनी हामी सञ्चै?
गुन्टे, केटाकेटी ले धेरै चक्लेट खायो भने के हुन्छ थाहा छ? पैसा धेरै सक्किन्छ किनदिनेको
उफ्री मैले सर्ट लाको कसरी थाहा पाएउ ठ्याक्कै?
 
Posted on 10-03-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<"उ त येहा पो रहेछ रे के?"

को रैछ 'उ' फेरी?


"घर पुगे पछि
श्रीमतिको बेसमारी गाली खान्छ। "

Last edited: 03-Oct-07 02:31 PM

 
Posted on 10-03-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल अंकल, नमोच्ते! तपाइको मिटिङ ईटिङ सकयो?
 
Posted on 10-03-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त उफ्रि एइले सम्म आको नदेखेर दुशाशन बोकाले पारेछ क्यारे फेला भन्दै पुरा कबितामा मन पोखेर सबनम खोजिरा -- ऐले त जो आयो उही सबनम खोई भन्न थालेछ --

साथी हो--- यता उफ्रि सँग नि बात मारन हो।
 
Posted on 10-03-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को रैछ 'उ' फेरी?
सान्नानि, त्यो त चित्रे जासुसलाइ सोध्नु पर्ला,

राहुल दाइ, दरो गयो नि सबिता त।

रिट्ठे, किन तिम्रो शर्ट छैन र लाउनलाइ?
 
Posted on 10-03-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<"उ त येहा पो रहेछ रे के?"

को रैछ 'उ' फेरी?

सान्ननी ले कस्तो लोभ गर्या हौ? तेसैलाई मेटाउदै लेख्दै गरेर

"घर पुगे पछि
श्रीमतिको बेसमारी गाली खान्छ।
 
Posted on 10-03-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, गुण्टे, मदनवा, रिट्ठे, लाई नि तारेमाम् है।
उफ्री को नाम छुट्यो फेरि। तारेमाम्!
अनुराधा अब छिट्टै आउदै छ। आफ्नो हातको कुरा भएन। उसको आफ्नै जिन्दगी छ, घर परिवार छ।
 
Posted on 10-03-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा उफ्रि ल ल! यहाँ भएको "उ" सङ्ग रमाइलो गर्दै गर है त!

ओइ गुन्टे हाउँरा हात मैला हुन्नन् त? तिमेरु जस्तो रोयो खायो हो र? काम गर्नु पर्दैन हाम्ले? खुब यो उमेराँ अझै बच्चा जस्तो भा'छ। हैन बढेर जिम्माल बा भन्दा अग्लो भइसक्यो, यस्को बुद्धि चाँहि कहिले बढ्ने हो?

ग्वाँचे ब्रो हा हा हा कुम्ले ब्रोलाई सोझो भनेर चिन्ने सबैलाई नमस्ते गर्या हो! ल ल नमस्ते नमस्ते! :पि

ओ रिट्ठे ब्रो! के छ सोम! एक्कासी अनुहार चमक्क चम्क्यो नि। एक पेग चिरिप्प पारियो हो कि अर्कै कारण छ?

लोल राहुलदाईले ताली खानु भा कि रि-सोच गराउने प्रोफेसरले ताली खाको कुरा हो यो?
 
Posted on 10-03-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो,
नमस्ते,

हजुरलाइ थाहा छ दुशासन बोका त स्टुपिड हो नि!
तेसलाइ त सारी फुकाल्नै आँउदैन रैछ। तेहि भएर महाभारतभरि सारी तानेको तान्यै सकायो।



where is bange?
 
Posted on 10-03-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ गुन्टे फुच्चे, ऐले एडिट गरेर पछी खेलौना माग्ने ???!!!! पैला होमवर्क सिद्द्याउ अनि दिउँला खेलौना, होमवर्क गर्न छोडेर ठुलो मान्छे गफ गरिरा' ठाममा आउने हो, ऐले कान निमोठ्नु नपरोस नि गुर्‍र्‍र गुर्‍र्‍र्‍र्र्र!!!
Ritths, पैलो राउण्ड नै भएन कि क्या हो आज, छुट्टिमा झ्याप भ'र चौतरिमा आको, पैलो राउण्ड नभै दोस्रोको नमस्ते ठोकियो जस्तो छ!

हाम्रो कुम्ले ब्रोलाई सोझो कुम्ले भनेर चिन्ने नचिन्ने सबैलाई फस राउण्ड्को नमस्ते गरे है, स्विकारुम!


राहुल दाइ तारेमाम्!
 
Posted on 10-03-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाहन्छु, तिम्रा सबै रीस देउ मलाई
सुनौलो प्रभात होइन, रजनीश देउ मलाई
आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने,
एक पेग स्नेहको बिष देउ मलाई।
 
Posted on 10-03-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ भन्छ:

जिन्दगी बोर छ,खान नपाए मर्छ,
खल्तिमा एक मोहर छ, त्यो पनि गुन्टेले "देउ" भन्छ।

ल 'उ' को होला??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters