[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 283224 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-05-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्नाम बोलेछु नेतरे दाजु और चोतारि के सभी को ! एक्ठो गणेश बिडी पिलाउनुस् नेतरे दाजु तब जाइके बतियाउछु हमि !


सेरिअल जो छ आदमी छ कि घन्चक्कर छ ! लरकी पटाउने को छ त इधर चोतारि मै बस्के थोडी हुन्छ? हँ उधर शाँउट बाँक्स मै जानेको पर्छ तब मिल्छ एक से एक लरकी !


 
Posted on 03-05-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे भईया भि के बात कर्नु हुन्छ। बिडी उडी पिउन हुदेन। गन्ना के रस पिउनुस्, दुँध पिउनुस्, ताडी पिउनुस् तर बिडी नपिउनुस्। खराब चिज छ बिडी। 
 
Posted on 03-05-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा। म: म: को खोलो बगाउने रे लहरे ले।
रक्सी र जाँड को खोलो बगाएको पो सुनेको , अब म: म: को पनि खोलो बग्ने भे  छ। अझ सागर नै बनाइ दिन्छु भने झन मज्जा।


तारेमाम नेत्रे,
झल्याक् झुलुक मात्र? नेपाल को बिजुली जस्तो।


 
Posted on 03-05-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्ने मान्छे लाई पो थाहा हुन्छ -


उहिलेको जमानामा ग्यालिलियो लाई नि एअर्थ गोलो छ भन्दा पागल भएछ भनेको थियो रे -


अहिले बगाइदेछी थाहा हुन्छ सबैलाई


 


 
Posted on 03-05-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ। के गर्नु साहुले जोतेर हैरान नै पारी सक्यो। झल्याक्क चौतारी आउन खोज्यो, झुलुक्क अैपुग्छ पातकी साहु।
 
Posted on 03-05-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो धेरै आएर गैसकेछन
सुरे के छ् खबर,नेत्रे जरेमाम,लहरे म दुरुस्तै छु। ठुल्दाइ "बिन दिएअर डन द्याट"। हर्के ले रिट्ठे लाई स्लम डग देखाउन लान ला हो ?
रिट्ठे यतै छु अचेल धान काट्ने बेला भई राछ क्या तेसैले अली ब्यस्त छु। चिप्ले उदास हुँदै कता लाओ फेरी।
घर जान नि अझै एक घण्टा बाँकी छ,एक सल्काउन जाम दाई।
 
Posted on 03-05-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्;म; को पहाड बनाइदिन्छु'
म्;म; को ओईरो लाइदिन्छु भन न लहरे,तिमी नि के भा,दिमाख म्;म; ले भरिया जस्तो छ्।
 
Posted on 03-05-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरेँ है सबैलाई।


मामा दर्शन!


लौ न के हो त्यो म: म: को खोला भनेको?  तेस्को अचारको चाइ खोला होला बरु


 
Posted on 03-05-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको दोस्रो तारेमाम सबैलाई।
बिष्टे, आफ्नो त अझै २ घण्टा बाँकी छ। अनि तान्न फेरि थाल्यौ कि के हो? बाउचाको गिदी ममले भरिएको हो, कुरो ठीक गर्यौ। त्यो त केही थिएन, तर अपशोचको कुरा बासी त्यो पनि wrapper मा बनाएको पर्‍यो।
 

 
Posted on 03-05-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भएको यस्तो लौ न!


आउन पाएको छैन बौचा गर्ने। पख तिमीलाई


मेरो मामा खोइ? उहाँ  नै एक्जना हुनुहुन्छ आफ्नो भन्ने। माइला दाई कता हो कता। सानु गईहाल्नु भयो 


अरु त चिया लेराइदियो भने चै खुशी हुने नत्र देखे पनि नदेखेको जस्तो गर्ने। छुच्चो गाउँलेहरु 


 
Posted on 03-05-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन पाछैन जिस्काउने मलाई अनी पख र मलाई '


किन पख मलाई


के गरे मैले


निहुँ खोज्ने आफु अनी


ल के छ टुपु सञ्चै होइन त - कता बेपत्ता


ठीक भन्यौ दिपिका गाउले हरु छुच्चा नै हो


 
Posted on 03-05-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीलाई नजिस्काए कस्लाई जिस्काउने त बौचा? मार्दैनन मलाई त्यत्तिकै अरुलाई जिस्काउन गयो भने
टुपु होइन हो दिपु होला बरु। कती झुक्किने नि तिमी चै मेरो नाम मा खोज्या छैन मैले निहु घिउ केही पनि
 
Posted on 03-05-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन दिपिका, छुच्चा त हैन है, कोइ कोइ होलान, सब हैनन्। म त उता अर्को गाममा एस्सो पुगेर आको।

चिया ल्याउँदा मात्रै खुशी हुनी भन्न चाँही पायिन्न है।

के छ त नया-नौलो?

ठुल्दाइ कता गए? हाल्छु भन्दै बेपत्ता छन। सोचमा अघी देखी रिफ्रेश गर्दै बसिरछु म

 
Posted on 03-05-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी सँग नरिसाएर अरु सँग रिसायो भने मार्दैनन् मलाई - अरु सँग त के रिसाइ भो र - साथी भएर त धक्कु लाको नि


अरुले दिपु भनेपनी म चाँही टुपु भनेर बोलाउने - साथी भएर त नाम बिगारी बिगारी बोलाको - अरुलाई त बालै दिन्न थे


खै कुरा बुझ्या


 
Posted on 03-05-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो दीपूको पनि दर्शन पाइयो आज त, अचम्मै भयो नि गाँठे। अनि हामीलाई चाँही पराइ ठानिदिने भनेको? आफ्नै ठानेर एक कप चिया खुवाउ न त्यो हात्तीसूँढे भाँडोबाट खन्याएर।

 
Posted on 03-05-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा म चै गएँ अब तिम्रो कुरा बुझ्नु पर्‍यो बसेर। पछी बुझे पछी आउछु है


पुरे के छ? मैले अर्को धागोमा लेखेको पनि पढेँ। त्यो नेतालाई सम्झ्यो भने त टाउकोमै बजाइदिउँ जस्तो हुन्छ तर भनेको छै उहाले पनि सम्झिनु हुन्छ रे, मैले पनि सम्झिन्छु


चिप्लु, मैले भन्देकी मात्रै हो। त्यस्तो पक्षपाती त छैन है म  हजुरलाई त्यो हात्तीसुढेँ कप त्यती मन परेको लौ न!


दुई दर्जन किनेर लेराइदिन्छु हजुरको घरमा आउँदा


ल म फेरी आउछु है त


 
Posted on 03-05-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


कुनै दीर्घरोग लागेको रोगि जस्तो हालत भयो नारन मेरो। जसरि कुनै रोगि रोगले आक्रांत पारेपछि कुनै कुनै बेलामा पीडा कम हुँदा 'अब अलि ठिक भयो' भनेर खुसि हुन्छ र आफू निरोगी भएको अनुभव गर्छ र लगत्तै फेरि व्यथा बढेर ओछ्यानमै पुग्छ-- ठिक त्यस्तै म बुडोको पुर्पुरोमा पनि बेफुर्सदीले यस्तै लेख्या छ। यसो.."लौ अब त फुर्सद भयो गाँठे" भनेर साझामा कुरो गर्न छिर्यो, फेरि उस्तै व्यस्तताले पेल्छ। नारन्!!!


 
Posted on 03-05-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मेरो माइला दाई आउनु भएछ


"लौ अब त फुर्सद भयो गाँठे" भनेर साझामा कुरो गर्न छिर्यो, फेरि उस्तै व्यस्तताले पेल्छ। नारन्!!!"


मेरै कुरो लेख्नु भएको जस्तो लाग्यो


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters