[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 271468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-22-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
के छ शुक्रबारे झमाझमे जदौ? 

चिया नदिए सम्म म मरे पनि बोल्दिन अब । लौ जा त भन्दिए जे पर्ला पर्ला ।


 
Posted on 02-22-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सोंमेसाइला-

दिने भए चिया देउ,
नदिने भए बिदा देउ ।

ठुली--

चीया खान तिम्लाइ कल्ले बोलाएर आयौ??

पिउने भए जाऊ भान्सामा आफै बनाऊ

तात्तो नछारोसंग  धम्कउदै  बिदा देऊ पो भन्च

 चौतारीले स्वागत गरिसक्यो नि

 अबतिम्लाइ कल्ले बिदा दिन्छ 

 

(ठूलीको यो गित संगै अब म भागे ल )


 
Posted on 02-22-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riths bro, whass up?
puri-chiya garam na! sabai jethan harulai fakaunu parne cha
 
Posted on 02-22-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

New chautari  .. kasto lagyo ta ...

 
Posted on 02-22-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते ! नमस्ते !! नमस्ते!!!
सुक्रबारे सुखमय जदौ यो रिट्ठेको


हाम्रा तिर त हिउ परेर जिउ नै सेतो भईसक्यो भन्या, पर्न पनि कत्ती पर्न सक्या तेस्का बाजेको खप्पर
राती देखी एकनासले पर्या परै
भउते आधारातमा आँखा मिच्दै "गूड् मर्निङ" भन्न चौतारी छिरेछ फर्कदा बाथरूम छिर्न मन लागेछ सोमलाई
बाथरूमको ढोका खोल्छ त उज्यालो बत्ती बलेको देख्छ, फेरी ढोका लाउछ त बत्ती निभ्छ आँफै
"हन मेरो बाथरूम मा कस्ले यो अटोम्याटिक बत्ती हाल्देछ" भनेर सोचेछ

भरै भन्दा कुरा अर्कै परेछ गाउले हो, निन्द्राँ सुरमा बाथरूम भनेर फ्रिज खोल्न पुगेछ


 
Posted on 02-22-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले सबैलाई थर्मश्मा चिया ल्ययिदिए, यिनिहरुले त आन्दोलन नै गर्न लागे हौ।
हन हाम्रो ठुल्नानीले गाउँ गाउँ मा गएर दोहोरी खेलेर कल्लाई कल्लाई ल्ययुछिन चौतारीमा, लौ हेर एउटा चिन्नु न जान्नु जेठान भन्या भनयी छ अस्थी देखी सबैलाई, के गरेको ठुल्नानी टेस्तो, हाम्रो ठुल्नानी साह्रै फराशिली, एक चोटि बोले पछी जो नि पछी पछी लाग्ने।
लौ ठुलि त्यो नरनेलाई केही गर, बेलुका बेलुका जहिले चौतारीमा उप्पु उप्पु भन्दै करौन आउछ, पागल होला तिम्रो प्यारमा। नारने भयो ठुल्नानीको दिवाना।

Good morning ta bhannai birshiyechha..


 
Posted on 02-22-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो आज त हाम्रो सानो कान्छा पनि आयिपुगेछ, धेरै दिन पछी आएउ बा, के छ? गाथमा आरामै छ त?
अनी कती जानालाई चिरिसकेउ अहिले सम्म?
अरु त सबै बेसै छ भन्ने मानिछु


 
Posted on 02-22-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harka Jethan,
Uppu lai matra ta pirem dado tira ni bhet bhai halchani! chautariya aayesi ta sapai sasurali bhetincha bhanera po aako ta!
 
Posted on 02-22-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुभ दि हजुरले क्या राम्रो गीत लेख्नु भएको मेरो तर्फ बात। दि किन भाग्नु भएको बस्नुस् न एक चिन दिदि बहिनि मिलेर कुरा कातुम।


चेलि लौन म तिमि सङ किन रिसाउनु नि। तिम्ले के नै गरेका चौ र मलाइ। तिम्ले केहि गरेको भए म त मुख फोदेर भन्दिने मान्चे पो हुत। लु तिम्लाइ कस्तो च ?


नारने किन बधि कुरा गर्चौ। हाम्ले होतेल खोलेको चर चिया बनाउन लाइ। कान्चा क्या राम्रो चौतरि बानाको। मेरो कान्चा भाइ सारै ग्यानि च।

रित्थे के हो? चिया खायो।


सोमेलाइ फेरि के भो नि।


 
Posted on 02-22-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारन ब्रो, ब्रो ले मलाई 'व्हाज अप' दियोन्त है
लास्ट हुन्छ के फेरी

हिजो देखी म जिम्स सुड्ढाको रोल गर्नु लागिराछु कि ब्रो ले फिरी लास्ट र्याग दियो क्या
ब्रो चौतारीमा आउछ है अनी 'उप्पु उप्पु' भनेर कराउछन्त है
क्या झोक चल्छ कि, अन्त ब्रो ले फिरी जेठान भनेको सुन्छन्त है
अनी कूल भएर आउछ हेड


 
Posted on 02-22-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थेन्कु हरके बोरो ।
धानको भात ।
म बोले लास्टाँ । थर्मसा चिया भने नि चिया नै हो ।
रिठ्ठे बोरो आराउँ??
 शुभ जि, गितले होईन चियाले बोलेको म त, त्यो पनि हरके दाईले दिएको, नयाँ थरमस को, पलास्टिकाँ गिलासाँ राखेर!!


 
Posted on 02-22-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाइ फराशिली भनेको के हो? दाइहरु मिलेर त्यो नारनेको धाद सिधा बनाइ दिनुस्न। हेर्नुस् न चिया बनाउरे उस्को लागि। आफ्नो दाइले त येस्तो अदर देको चैन। यो नारनेला दिन थाल्यो।


chautariya aayesi ta sapai sasurali bhetincha bhanera po aako ta!नारनेले आज सपना नराम्रो देखेको जस्तोच। दाइको हातबात झापद खाएर पापद भएचि थाहा पाउचौ।


 
Posted on 02-22-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नु पर्‍यो सोमे
क्यार्नु आफ्नो राम्रो भये नि देशमा काल परिस्थिती ठीक छैन भन्थे
चाइन्जो त्यो कर्फु अझै छ कि हटो ह?
हर्के दाई, खै चुरोस सल्काउनु सल्काउनु
ठुलि, के गर्दै छौ बा? गाथमा आरामै छ त?



 
Posted on 02-22-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ मेरो पनि सप्पैलाई। हिजो राती हर्केको होटेलमा धोकेको रक्सिले आजपो गर्‍यो त काम तमाम। ठुल्दाइ, रिठ्ठे, ठुलि, नारने, हर्के, कान्छा, लहरे, सोमे, चेली र छुटेका जती सप्पै लाई सञ्चै त होलनी?
 
Posted on 02-22-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"क्या झोक चल्छ कि, अन्त ब्रो ले फिरी जेठान भनेको सुन्छन्त है अनी कूल भएर आउछ हेड" Ritthe

Chitre Good Luck hai. hijo timle phone garda ma ta bhus bhaisakeko raicha Sorry


 
Posted on 02-22-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिथ्हे लाई खुकुरी चुरोट दुइटा दिएको छु एउटा म चै बुटी भरेर राख है बेलुका जै सम्भु गर्नु पर्छ सुत्नु भन्दा अगाडि आहिले लाई चै म लागे।
लु सबै मिली जोत्दै गरुम म बेला बेला मा हो।
ठुलि फरशिली भनेको फ्री एयन्द फ्र्यन्क भने झै हो क्य।।
है त।
 
Posted on 02-22-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे अलि पर बस कस्तो हिजोको राउसि अहिले सम्म नि गानाको थ्वास्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्।

हर्के दाइले क्या थिक कुरा गर्नु भएको। म त यस्तै चु। खोइ कसै कसैलाइ पो मन पर्ने होकि होइन। बिसेस गरि नया साथिहरुलाइ। पुरानो गाम्लेले त मलाइ राम्रै सङ चिनेका चन। तेहि भएर नि सबै दाइहरुको एुतै प्यारि बहिनि भाकोरे बिर्खे दा, पून्ते दा, भाउते दा, झिल्के दादु ले भन्नु भएको। anyway love u sabai daiharuuuuuuuuuuuuuuuuuuuuuuuuu


Last edited: 22-Feb-08 09:44 AM

 
Posted on 02-22-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

unicode ma kasari lekhne ho

 

<marquee>unicode ma kasari lekhne </marquee>


 
Posted on 02-22-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रक्सी गनायो भन्दैमा त्यती सारो नहेप ठुलि, तिम्रो छेउमा नाऔँला अब म।
 
Posted on 02-22-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे लु कस्तो आरोप लगाउनु भएर मैले किन हेप्नु नि। झन माया गरेर अलि पर बस्नु भनेको त हेप्योरे। लु लु अब देखि मुखमा ताला लगाउचु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
TPS To F-1 COS
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters