Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
[VIEWED 383913
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-02-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"जदौ ठक्र्याउँछु"
सबैको नलिखुट्टा चर्काउने बिचार हो जिम्माल बा को?
दिपिका के छ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ, ये हुइ ना बात् !  सान्नानी, धेरै चौतारीमा समय बिताउनु भनेको त चौतारी कार्यालयको एक कनिस्ठ इमान्दार कर्मचारी भयो नि !  अनी अड्डाको लागि पो त कामचोर त ! अनी त्यो एक कप चिया मलाई पनि पिलिच  जिम्माल बा, प्रनाम गरे है ! दीपीका जी, नमस्ते ! सञ्चै हुनुन्छ? लहरे कोपी क्यात  अन्तरे दाई त्यो गीत त मलाई पनि मन पर्छ ! अनी ब्यान ब्यान गीत गाएर दिम्स भरी' टी ए ए पी ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-02-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लिखितम धनिका नाम, चौतारी गा बि स, उपल्लो गाउँ घर भई हाल हस्तिनापूर गा बि स बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा म बिर्ख बहादुर बोगटिले एकछिन अगाडि टक्र्याएको 'जदौ' भुलवस मुद्रा राक्षसको कारणले ठक्रिन पुग्दा कन्ननिडाँडा गा बि स बस्ने डटडटको नातिनी डटडट डटडटको छोरी सान्नानी सापकोटा लगायत अज्ञात अरु गाम्लेहरुलाई पनि मैले गरेको जदौ ठक्राएको लाग्न पुगेमा त्यसलाई टक्र्याएको बुझिदिनका लागि आग्रह गर्दछु।
साथै, सान्नानी भनिने सान्नानि सापकोटा, दीपीका भनिने दीपीका दवाडि, लहरे भनिने लहरेकान्त लाकौल, ठुल्दाई भनिने राहुलभाई रायमाझि, अन्तरे भनिने अन्तरप्रसाद अधिकारी, रिट्ठे भनिने रिठाराम रायमाझि तथा पर्वते भनिने पर्वत प्रसाद पुडासैनी लाई पनि जदौ टक्र्याउँदछु, जदौ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दीपिकाजी,
तारेमाम नन्द बहादुर को नाती, चन्द बहादुर को छोरा, छन्द बहादुर न्वारन नाम धारी बिर्खबहादुर बोगटी जी।
सान्नानीबाट यस्तो पक्षपात? यहाँ नहीं हो सकता। 
पर्बते मार्साब लाई मात्र चिया? १२ बर्ष सरकारी जागिर खाइ, केही काम नगरी , दैनिक ५ कप चिया खाइ, महिना को १ पल्ट तलब खाइ आएको मान्छे लाई चिया छैन? 
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-02-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्तिनापूर गा बि स बस्ने
आउने बित्तिकै हसाउनु पर्छ यो माइला दाइलाई। नमस्कार है माइला दाइ। फेरी छुट्ला भन्न र के के सुन्नु पर्ला अहिले सान्नानी म सञ्चै छु? हजुर नि? त्यो टि मलाई पनि है। ग्रिन टि त मलाई पनि एकदम मन पर्छ, उही बाँकी पो हुने होकी होइन
रिट्ठे जि कस्तो भयो त सप्ताहन्त?
Last edited: 02-Jun-08 09:04 AM
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-02-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे नमस्ते यो सोझो कुम्लेको तर्फबाट!
जदौ ठक्र्याउँने बेला भएछ! म चाँहि आफ्नो नलि खुट्टो जोगाउन अलि पर बस्नुपर्यो!
अँ साँच्ची! युरो कप फुटबल को को ले हेर्ने बिचार गरेको छ? चौतारीमा युरो कप फुटबल प्रेडिक्सन खेल खेल्न मनलाग्यो! को को लाई इच्छा छ मलाई भन्नु होला! धेरैजना भए खेल्न नि रमाइलो हुन्छ!
.jpg)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म खेल्नी म, म खेल्नी म , म खेल्नी म , म खेल्नी म , म खेल्नी म
खेल्नी, खेल्नी, खेल्नी
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे त साँच्चै को काम चोर नै हो जस्तो पो छ त!!    कस्तो भो त सबै को सप्ताहान्त ? चिया मलाई नि है सान्नानी !!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-02-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजको हिसाबको प्रश्न-
(उत्तर दिँदा सकेसम्म आफ्नै भाषा शैली र टाउकोभित्रको गिदि प्रयोग गर्नुभइ अंक दिँदा यस्ता उत्तरलाई प्रोत्साहन गरिने छ।)
पुर्णाङ्क- १००
उत्तिणाङ्क- ३२
(सबै प्रश्नहरु अनिवार्य छन्।)
ठूल्दाईले म:म खाएको अनुभव २२ बर्षको छ, म:म पकाएको अनुभव २६ वर्षको छ। १२ वर्ष सरकारी काम गरेका र सरकारि काम गर्दा दिनमा ३ कप कालो चिया खाएको अनुभव छ। ५ कप कालो चिया संग औसतमा ३ खिल्लि चुरोट खाएको अनुभव पनि छ। यस्तै ५ खिल्लि चुरोट तान्दा राजनिती, नेता र गुन्डाहरुको ३ पटक खिल्लि उडाएको पनि अनुभव छ। पुराना गित सुनेको अनुभव २६ वर्षको छ र गित सुनेर मन छोयला भएको अनभव १२ वर्ष छ भने मन कचिला भएको अनुभव १३ वर्ष। अब निम्न प्रश्नहरुको उत्तर दिनुहोस।
१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?
२) चुरोट जेठो कि ठुल्दाई जेठो?
३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!
४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा
५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?
(समाप्त)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म खेल्नी म, म खेल्नी म , म खेल्नी म , म खेल्नी म , म खेल्नी म
खेल्नी, खेल्नी, खेल्नी
गुच्चा घ्वाइं, पानदस , तेलकासा हो र भन्या, केटा केटी ले खेल्ने भनेर जिद्दी गर्ने? 
यो त कुम्ले बिर्खे जस्तो बुढा जवान हरुले खेल्ने खेल हो? 
बिहे नगरेका बाल बालिकाहरु लाई पबेश निषेध रे, सोझो कुम्ले को सोझै कुरो, समाउ आफ्नै पुर्पुरो। बेलाँ झ्यांआइ गरेनौ, अब कराएर हुन्छ? 
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-02-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो कप ठुलो छ नि, सबैजन बाँडिचुडी खाम न है ठुल्दाइ, रिठ्ठे, लहरे, अन्तरे दाई, कुम्ले, दिपिका, अनी जिम्माल बा। पर्बतेलाई सबैलाई बाँड भनेर पो दिएको त मैले 
कुम्ले म चाँही गेस हान्नु पर्ला प्रेडिक्सन। 
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-02-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dbl post
Last edited: 02-Jun-08 09:20 AM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माल्दाइ, हजुरले पुल्चोकमा पढाउनु भा थ्यो कि क्या हो? Out of syllabus , question हरु छन् त !!! 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी भविस्यवाणी
एक दुई दिन मै चेली घाइते हुने राम्रो सम्भावना छ र तेस्को पुरा बिवरण फुटेको समाचार मा प्रसारण हुने छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो छुच्चो, लहरे, पहरे!! किन म घाइते हुने नि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पनि हसाउने भन्या,  लौ जा नियमापत्ती, घोर नियमापत्ती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भविस्यवाणी पो गर्या त
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-02-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी सापकोटा। कछ्या २
१। खिल्ली उडाउदा ठुल्दाइ दिल्ली मा नभै बिल्ली सँग चिल्लिदै थे। २। ठुल्दाइ जेठो हुनुपर्छ, नामै ठुल्दाइ ३। ठुल्दाइले ५० भैंसीमा ३० नखाएको र २० फिरिमा फेला पारेको हो त्यसैले आँफै हिसाब लगाउनुस्। ४। दुबइमा नभै चिलिम तान्न मा। ५। मल्टिटास्किङ मा ठुल्दाइ पोख्त हुनुहुन्छ त्यसैले सबैथोक एकैचोटि गर्न भ्याउनु हुन्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल "नन्द बहादुर को नाती, चन्द बहादुर को छोरा, छन्द बहादुर न्वारन नाम धारी बिर्खबहादुर बोगटी" लोल
लोल "सान्नानी" लोल- उत्तम उत्तर।
ठ्याकै त मिलेन ( मिल्यो भन्नु नि भएन)। 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना सुचना सुचना
घाइते हुन इच्छुक हरुले $ २५ को फारम भरी चौतारी रस्रङ बिभाग मा बुझाउनु हुन अनुरोध गरिन्छ।
श्री लहरेकान्त लाकौल,
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा \'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Need Help of IT consultancies |
Nepal TPS decision |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Nepal Likely to Get 60-Day TPS Notice |
Nepal TPS has been Extended !!! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
NEPAL TPS IS GONE |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
The New Color of Her Flag |
Don’t Just Read—Join the Conversation |
EAD HELP NEEDED URGENTLY! |
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available! |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|