[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 378900 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-26-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझे पनि नबुझे जस्तो नगर त लहरे। शिकागोवाली महारानी भनेरै भन्नु पर्ने ?

महारानी संगै गएर गुहेश्वारीमा झ्याइं गर्ने हो कि भनेर सोधेकी होला पिया ले , मखुला?

तारेमाम पिया।


 
Posted on 09-26-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। 

 
Posted on 09-26-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो अफ्वाह नफैलाउ त ठुल्दाइ
बुजुर्क मान्छे भएर पनि
 
Posted on 09-26-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la khanapachhi ko chiya/coffee kalle banaune ho? malai ek cup hai? chiple kaka le banaune ho?
 
Posted on 09-26-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुज्रुक मान्छे रे? उप बुज्रुक भनेको ठुल्दाइलाई? कस्तो बदमाश बौचा त
 
Posted on 09-26-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानी, मलाई नि चिया-कफी को प्यास लाग्यो।

अफवाह फैलाएको होइन लहरे, इन्क्वेरी  गरेको मात्र? झ्याइ गर्ने सूर छ कि भनेर सोधेको मात्र? हो भने बोल्ड लेटर मा हो लेख्नु, हैन भने हैन।


 
Posted on 09-26-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-26-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लौ न मेरो आँखा तगडा छ के, त्यसरी बोल्ड मा अझ उन्डर लाईन गर्नु पर्छ त बुढा? झन बिहान दाइलाई चिया चाहिन्छ भनेर हतार हतार भन्सा मा लाग्यो अझ उल्टो तेत्रो अक्षरमा पो मेरो नाम। जे गरे पनि जस छैन यो संसारमा। लौ आज त मेरो अन्तिम दिन हो साझामा आउने, पर्सी हिंड्नु पर्छ। धेरै चिलिम तान्ने होइन नि, भन्देकी छु, ओठ सबै कालो भईसक्यो, फोक्सो को के हालत छ कुन्नी? अब पुग्यो हजुरलाई चिलिम सिलिम, है?

बौचा मैले खोइ म सोझो भनेको? त्यतिकै आफु त्यसो भन्दै हिड्छ  कती निहु खोज्न सक्ने होला यो मान्छे भने। म सँग मात्रै हो र? सबै सँग, यसै माइला दाई ले बिराट को जस्तो थुतुनो भन्नु भएको छ र
ल जे भएपनी साथी मिले काठमाडौं मा नमिले जहिले मिल्छ तहिले भेटौँला। झगडा नगरि बस

चिप्लु हजुरको हात्तीसुढेँ कप सम्झिराछु है मैले। अब बिहान सानु ले चिया लेराउनु हुन्छ। चिया सँग अरु पनि लेराउ नभन्नुस् है, बिचरी सानु लाई  भ्याइ नभ्याइ छ, धन्न चिया भने पनि लेराउनु हुन्छ। कहिले काही मामा ले पनि लेराउनु हुन्छ चिया, उहालाइ पनि धेरै दु:ख नदिनुस् है

स्पोकन, त्यो चिया सबैलाई हो नि। मैले चिनेको र नचिनेको भनेर खोइ छुट्याको। चौतारीमा आएपछी सबै चिनेको मै गनिन्छ स्पोकन। 


 
Posted on 09-26-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन छैन झ्याइ गर्ने सुर छैन -
म त उसै बदमाश एसै बदमाश - भनेर थाहा हुँदा हुँदै - बदमाश बौचा भन्नु पर्छ
झन चिया ल्याइदिये - त्यो पनि कागती हालेको - अहिले लैजान्छु अनी थाहा हुन्छ
 
Posted on 09-26-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लौ न मेरो आँखा तगडा छ के, त्यसरी बोल्ड मा अझ उन्डर लाईन गर्नु पर्छ त बुढा?

ठुल्दाइ लाई बुढा रे लोल


 
Posted on 09-26-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सप का सप नेपाल हुइकिन लाग्या रेछन। चौतारी नै सुन्ने हुने भो नारन। अस्तिको हफ्ता रिट्ठे, यो हफ्ता दिपिका र अर्को हफ्ता लहरे। आफ्नो पालो कहिले आउने होला नि पर्भो?
 
Posted on 09-26-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएगा नेत्रे तुम्हारा नम्बर आएगा
 
Posted on 09-26-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास कुरो के हो भने दीपिका नानु, आँखा कमजोर सम्झेर बोल्ड गरेको होइन। बोल्ड गर्नु को गहिरो अर्थ छ। अन्डर लाइन चाँही हिजो जस्तो छुट्ला अनी बाट लाग्ला भन्ने डर ले गरेको, कर ले होइन।


दीपिका नानी आँफै बोल्ड प्रक्रितीको भएकी ले प्रक्रिती अनुसार आक्रिती मिलाएको मात्र हुं। अन्यथा लिनु नि पर्दैन, बुढा भन्नु नि पर्दैन ( चित्त दुख्यो हो बुढा भनेको सुन्दा )।

अरु जे सुकै भने पनि "बुढा" चाँही न भन्नु नानी । सुन्नै सक्दिन। गिरिजा लाई त बुढा भन्यो भने तिमीहरु पट्ठो भन्दा खट्न सक्छु, को बुढा ? भनेर उल्टै फर्काउछन रे।


लौ न् नि पर्सी नै जाने त नानी? अलिकती सामान पठाउनु थियो, ट्याम ले नि न भ्याउने भयो। कस्तो चलाख दीपु त , पूजा भन्दा नि चलाख लाग्यो हो मलाई । कस्तो लाग्छ, बौचा?


 
Posted on 09-26-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ सत प्रतिशत नै हो -
एक नम्बर कै छ यो झन त्यसै मापा को भनेको हो र - जे भएपनी ठुल्दाइ बुढा भन्न नहुनी हो है - मलाई पनि त्यस्तै लाग्यो -

 

Last edited: 26-Sep-08 12:52 PM

 
Posted on 09-26-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सुलसुले बौचा, माया गरेर बुढा भनेको नि आफ्नो दाईलाई अझ भड्काउदो पो रहेछ।

ठुल्दाइ...ए ठुल्दाइ... मैले अरुहरुलाई बुढा भन्ने कहिले हिम्मत गरेकी छु त? नजिक को लाग्ने लाई मात्रै हो नि। कि माइला दाई, कि हजुर कि कहिले काही पुन्टे दाई लाई मात्रै हो मैले भन्न सक्ने। अब बुढो भन्दैमा बुढो त कहाँ हुन्छ र? मलाई सबैले सानु भन्छन, म सानु हो त? त्यतिक्कै चित्त दुखाउने हजुर फेरी। उमेर बढ्दै गए पछी मान्छे झन बच्चा जस्तो हुन्छन भन्थे हो कि क्या हो? अनी सामान लेराउनुस् न त क कस्को त लगियो झन दाइको लग्दिन होला त।


 
Posted on 09-26-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन् बाहिर जाने काम आइपर्‍यो। घण्टा भर मा घण्टा बजाउन आउने छु ।

प्याक नगरनु है सामान किन्न जादैछु, दीपिका नानु।


 
Posted on 09-26-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम सबैलाई।
दीपूलाई शुभयात्रा। मनमा माया भए लोडशेडिङ नभएको मौका पारी यसो दुई चार शब्द लेख्दै गर है चौतारीमा। मम खाउ, कचिला खाउ तर नउमालेको पानी नखाउ। अनि कहिले फर्किंदैछौ नि? फर्केपछी पनि यता आउँदै गर है त।
रिट्ठेले वास्तै गरेन हामीलाई। हुन त आफ्नी राधासँग रिक्सामा बिराटनगर घुम्दै होला। भेंडेटारै पुग्या हो कि?    

 
Posted on 09-26-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि अली बढी भएछ सामान, तिमी लैजान्छौ त
धेरै छैन १०-१५ किलो मात्र होला, साचै हो के

हो दिपिका सानु कहाँ छ र - ध्याम्पो जत्रो पो छ त


 
Posted on 09-26-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु त म पो हो त। के हुँदैछ यता?
 
Posted on 09-26-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त सानु त मेरो सानु पो हो त, बौचा छ नि कहिको ज जस्लाई जे जे भन्दे पनि भएको छ उस्लाई, पुगी सरी आए पछी त्यही हो

हो बौचा हो म घ्यम्पो जस्तो नै हो, किन घ्यम्पो जस्तो मान्छे हुँदैन कि क्या हो? म त घ्यम्पो जस्तो सुपर्नखा नै हो, नाक पनि नभएको

चिप्लु धन्यवाद! हुन्छ नि म लेख्छु नि हजुरहरुलाई। झन यो स्वोयम्भुको बौचाको बारेमा त फुल डिटेल पेस गर्छु नि :)

Last edited: 26-Sep-08 01:55 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters