[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 376502 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-12-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कहिले खाएको म: म:
अनी अरु कसले खाएको नि फेरी
मैले म: म: नखाको नि धेरै भयो
कस्तो खान मन लागिराखेकोछ - कहिले खान पाउने होला

ठुल्दाइ रे ठुल्दाइ नै हो त - त्यसै ठुल्दाइ भनेन होला - शंकै लाग्यो मलाई त -
सबैको ठुल्दाइ भनेपछी ४० कटेको तर ५० नछुएको हो -


 
Posted on 08-12-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे: आफुलाई नि एउटा घोडा किनेर 'बाजिगर ओ बाजिगर' गर्न मन लागेको ऐले होइन !  
 ठुल्दाइ: हैन ठुल्दाइ,भान्जी ले मिठो मिठो खुवाएर गैसकिन,अलिएकछिन मा औछु भनेकी छिन। नयाँ लौका आएको भन्दै मा पाक्या फर्सी ले जर्सी फुकालेर सिक्स प्याक देखाउने?
पर्बते:के छ् गाठें पर्बत तिर को खबर 
 लोके: लोके भोली देखी हैन चौतारी त २४ X ७ खुल्ल्ल हुन्छ हो जत्ती खेर आउँदा नि हुन्छ। बरु तिमी ले निबेदन हाल्नु पर्ने नाम दर्ता गराउन, फारम चै ठुल्दाइ सँग माग्नु। ओरिएन्टेसन चै भोली लहरे ले गराउछ तिमी लाई। 
हर्के:  हर्के सोम के हसुरियो त आज ? आफ्नो त भुँडीँ फुट्ला जस्तो भईरछ धेरै खार
सान्नानी : साह्रै अल्छि भर गई बा मेरी नातिनी।
चिप्ले : के हुँदै छ्,तिउरा छिमेक हाउरा सउधी कता गएचन अचेल अत्तो पत्तो छैन,एसो पत्तो लौनु परो ल।

 
Posted on 08-12-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेढुङा नि केन्टुकी को हो -
म चाँही सिन्सिनाती नजिकै को ठाउँ बाट न्यूपोर्ट भन्ने ठाउँ छ
अनी तिमी कहाँ बाट चिप्लेढुङा  
 
Posted on 08-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा हाम्रो देश, रकी माउन्टेन भन्दा कम्ताको छैन गाँठे ।।


 
Posted on 08-12-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरिएन्टेसन चै भोली लहरे ले गराउछ तिमी लाई। 

अनी यो लहरे भनेको को नि, मैले चिन्छ।
अनी आज आएको छैन
नाम पनि दर्ता गराउनु पर्ने, वोहो अती काम गर्नु पर्ने राइछ -

मेरो नाम दर्ता गराइदिनु ल, निबेदन एही नै हो


 
Posted on 08-12-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउ पर्दा त झन स्वर्ग नै होला , है ।।


 
Posted on 08-12-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिखन्डित मनको अखन्डित जदौ!

सम्पूर्ण चौतारीबासिहरुको कुशलताको कामना गर्दै म बुडो पनि आरामै तर व्यस्त रहेको व्यहोरा उल्लेख गर्न चाहन्छु।

धन्यवाद्!


 
Posted on 08-12-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिखन्डित मनको अखन्डित जदौ! bhanya ke ho taaaaaaaaaaaaa?
 
Posted on 08-12-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ले नि हसाउने भने, माउन्टेन मा रक न भए फाउन्टेन मा रक हुन्छ त? रकी माउन्टेन रे ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाओस,
यी हातहरुले सधैं नेपाल लेख्न पाओस।


 
Posted on 08-12-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ बिष्टे, तिउरा सम्धी त्यति देखिन्नन् यता अचेल। फून हान्नु पर्ने बुढालाई एक चोटि, मेरो पनि कुरा नभा धेरै भो।
लौके, म अहिले त ट्यौसासको अगेनामा छु। पहिले केन्टकिको लेक्सिङ्टनमा थिएँ। NKUका विद्यार्थीहरु पनि बेला बेलामा आँउथे हाम्रो नेपाली कार्यक्रमहरु हुँदा।       

 
Posted on 08-12-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ आयु लामो रहिछ बुढोको। जिम्मालबा, साहूले पेल्यो जस्तो छ नि बेस्सरी।   

 
Posted on 08-12-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ!

च्याङ्बाको अर्को जुत्ता पनि भेट्यो रे भोटेकोशीमा। अब चाहि पक्कै हो जस्तो छ रे है गाँउले हो।

हर्केले त्यो हिमाल को फोटो राखेर आफुलाइ झन् च्याङ्बाको याद आयो। छ भने च्याङ्बाको फोटो पनि राख न हर्के।

 


 
Posted on 08-12-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइनी हसाउने क्या बेला बेलामा, रकी माउन्टेन रेन्ज क्या त ठुल्दाइ, यहाँ को टुरिष्ट एरिया ।।
 
Posted on 08-12-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्रेजी यतै अायिछिन, कथा बेजोड्को छ है । च्याङ्बा उता डोल्मा लेर हिडि सक्यो अब क्रेजी चै च्याङ्बा च्याङ्बा भनेर बस ।।
 
Posted on 08-12-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! सान्नानी ठूल्दाई र चिप्ले!

पेल्यो पर्भु पेल्यो, अब त तेल निक्लँदा निक्लँदा फुस्रो पिना मात्र बाँकि छ!

 

नवआगन्तुक नवआगन्तुक नरहेको सुचना-

चौतारीमा आजबाट प्रवेश गर्नुभएका श्री लोकेन्द्रलाल लामिछाने ज्यूलाई मन्त्रीपरीषद् चौतारीमा हार्दीक स्वागत गर्दछ र तपाइँ नवआगन्तुकबाट चौतारीका सकृय औतारीमा परीणत हुनुभइको व्यहोरा उल्लेख गर्दछ, साथै मन्त्रीपरीषद् तपाइँलाई यो आश्वासन दिन चाहन्छ कि, छिटै तपाइँले आफ्नो योग्यता अनुसारको पदको पदभार प्राप्त गर्नुहुने छ।

धन्यवाद्

चौतारी मन्त्रीपरिषद्


 
Posted on 08-12-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खानेले खाएछन नि ठुल्दाइ म:म बना'र तर नामको मात्र म:म भएछ काम चाँही त:त रे त ! एनी वे, आर्काँ देखेर रहर गरेर हुनी भये त मलाई नि बिलवा ले जस्तै माइक्रोसफ कम्पनी खोल्न मन थ्यो बाबै !

चिप्ले ४० वटा म:म मैले खा' होइन, हर्के ब्रान्ड होइन क्या म !


 
Posted on 08-12-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त हर्के यो रिट्ठे पिट्ठेले कती खोक्स दि रा होला बार बर्षा एक्चोटी मोमो खाएर हाम्ले जस्तो डेली खा भे त के नै गर्थ्यो होला साच्चै है?
 
Posted on 08-12-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमार्ले चाइनिच को पसलाँटी किनेर ल्या' जस्तो म:म हो र डेली खानलाई? हाम्त बरु मैना मा गोडा ४ एक चोटि खान्छम तर आँफैले पिठो मुछेर असली म:म खान्छम नि है है ठुल्दाइ?
 
Posted on 08-12-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिमालकै कुरो गर्दा साझाका कुनै बेलाका हस्ती जीरालाई नबिर्सम्।  

Awu Priye...Hagna Basam Kodo Barima..Himaal Herera!!!

 
Posted on 08-12-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 श्री लोकेन्द्रलाल लामिछाने

यो नाम मलाई मन पर्‍यो
आहा मैले पद नि पाउने, कहिले आजै दिए झनै राम्रो

अनी बिर्खे माइला चाँही को नि, मन्त्री सन्त्री जस्तो छ।

ए हो र चिप्ले, कहिले कुरा हो नि यो चाँही,
म यहाँ आएको धेरै भएको छैन, १ बर्ष जती भयो। पहिले म भर्जीनिया तिर थिएँ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters