[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 231796 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-17-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि, नमस्ते फर्काइदेको? लौ मैले फेरी नमस्ते गरें!


हरी सोल्टी कता हो आजकाल, क्यार्दै हो? लङ ट्याम नो सि!


ठुल्दाइ जिउनको ठेल्गाडा चलिरा'को छ, साउको (भन्ने कि आफ्नै भन्ने) कामले पेलिरा'को छ, तारेमाम!

 
Posted on 10-17-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, आज त इन्ड्याले बबाल गर्ला अस्तो छ, अलि झ्याउ होला अस्तो छ।

 
Posted on 10-17-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul da ra hari lai ni maile namaste farkaai.

Rahul da maile chiya piye. ani hajur le ni. voice mail nicheck

gare. pachi call back garum la.

 
Posted on 10-17-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु म नि क्रिक्रेट हेर्न बसें, दुष्ट छिमेकीले हारेकै राम्रो। नत्र शान हेरि नसक्नु हुन्छ।

 
Posted on 10-17-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा बडा दशैँ २०६४ को धेरै धेरै शुभकामना!

 

 

चित्रेले अर्को चौतारीपनि बनाइसकेछ! धेरै राम्रो काम गरेउ चित्रे! लौ अघिल्लो चौतारीमा के के भयो केहि हेर्न पाइएको छैन! दशैँमा नि ट्याम मिलाउन गाह्रो भन्या!

ल लास्टमा! सारंगी रेटौला मौका मिले फेरि भेटौला!

जदौ!!

 


 
Posted on 10-17-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दादु हप्पी दशै तु यु एन भाउजु।






 
Posted on 10-17-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

 के छ हालखबर?

ठूली, राहुलदाइ, ग्वाँचे, हरी, कुम्ले सबैमा जदौ!

आज म यौटा आफैले गाएको गीत टाँस्न जाँदैछु, तर तीनवटा रिस्क लिएर:-
१) ठूलीको फ्लाइईङ् किक खाइएला भन्ने डर
२) सान्नानीको पेन्सिल हिल टाउकामा बज्रेला भन्ने डर
३) पून्टेदाइको धोबिनी भाउजू हराएको गधा भटियो भन्दै आउनुहोला भन्ने डर
तैपनि टाँस्दिन्छु, जे पर्ला पर्ला, लु जा त!
Last edited: 17-Oct-07 08:48 AM

 
Posted on 10-17-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्पूर्ण गाउलेहरुलाई पहिलो राउन्ड को नमस्ते
चित्रे को गीत कस्तो होला, स्पिकर बिग्रिराछ आफ्नो त, भरै सुनेर भनौला
ठुलि के छ?
ठुल्दाइ, तारेमाम, किन चुप चाप हो आज? धोतीले स्योर हार्छ, नहेरे पनि हुन्छ
ग्वाँचु राम, नमस्ते

हरी पाट नि आज त ब्यान ब्यानै
कुम्स ब्रो, किन हराएको यसरी?
अरू सप्पैलाई फेरी पनि नमस्ते


 
Posted on 10-17-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ |
सबैलाइ नमस्ते टक्र्याए ल ।

lol चित्रेको गीत पनि सुनियो, दमि गयो ल ब्रो । 
ब्रो ले पहिल्यै गेसगरेको ठिकै होला जस्तो छ । ठुली कता हो फ्लाइङ् किकको तयारी गर्दै हो ?


 
Posted on 10-17-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चित्रे, रिट्ठे अनि यामे।
क्रिक्रेट हेरि राख्या। डिस्टर्ब न गर है।

 
Posted on 10-17-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हेर यो चित्रेले कहिले देखी गीत गाउँ थालए छ। अझ ठुल्नानी र सानानी भन्दै गीत गाउदा पो राइछ।

मोरालाई यही ढुङ्गाले टाउको फुत्ने गर्दिरी हान्दिम।


रित्थे के छ। हिजो हामी त लुकामारी खेले जस्तो पो भो। दुबइले दुबइलाई भेराइन सकेको होइन।


 
Posted on 10-17-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"मोरालाई यही ढुङ्गाले टाउको फुत्ने गर्दिरी हान्दिम।"

ठुलि तरकारी को ब्यापारबाट वाक्क भएर ढुङ्गाको ब्यापार कैले देखी गर्न थालेको?

 
Posted on 10-17-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यामु के छ ? तिमी नै मेरो तर्फ बाट चित्रेलाई फ्ल्यिङ किक्क हन्देउ न प्लिज।


 
Posted on 10-17-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो नहान फ्लाइङ् किक् अनि महंगो ढुंगा। त्यसै त ठुली देखि डराएर बसाई नै सर्ने भा छन्, बिचरा चित्रे।

 
Posted on 10-17-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनमा पिर त हुन्छ नि सबैलाई

मलाई जस्तो छैन नि कसैलाई

तोरि हरियो

माया लाउनाले बिचै परियो

 

बुधबारे बुधुने तारेमाम्! यो बिर्खे माईलाको!!


 
Posted on 10-17-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"बुधुने" भनेको के हो बिर्खे दा?


रित्थे मैले चनी त्यो ढुङ्गा नेपाल बाट आउँदा खेरी खुट्टा घोत्न हुन्छ भनेर ल्याको। हो तेही ढुङ्गाले

त्यो चित्रे को टाउको फोद्ने भनेको क्या।


 
Posted on 10-17-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-17-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, के छ हालखबर? लङ् ट्याम्! के गर्दैछौ 'बाटो नभा'को देश' मा?

ठूली, लौन तिमीले मलाइ ढुंगाले हान्ने रे? अब त म हेल्मेट लगाएर हिंड्नुपर्ने भो!

रिट्ठे, ल बिस्तारै सुन गीत, टेक योर ट्याम!

हे हे! राहुलदाइ, ठूलीसँग नडराई भो त अब? कहिले ढुंगाले हान्छु भन्छे, कहिले फ्लाइङ् किक हान्छु भन्छे!

जिम्माल बा! नमस्ते, नली खुट्टो कस्तो छ?

 
Posted on 10-17-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ठुल्दाई!

हो है ठुलिले चित्रेलाई भगाइन्!

चित्रेको गित बेलुका सुन्नु पर्ला!

खै आजकल कुम्ले, हरितालिके, ग्वाँचे कता अन्मरिए हँ? गोतामे बुढा, दादा बुढा, गालब लगायत सिङ्गै जापान मा सुनामि गयो कि के हो? झुक्केर नि आउँदैनन त?


 
Posted on 10-17-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि, तिमीले चित्रे लाई किन भगाको? ढुङ्गाले हान्ने धम्की पैला पनि निक्कै चोटि गयो जस्तो छ हो?

'ज्यान बचे तो लाख उपाय'
कि कसो चित्रे?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters