[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 141913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 07-30-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बधाई छ, बधाई छ, बधाई छ.........................

ठुल्दाइ लाई बधाई छ !


 


पुरानो नाम त पुरानै मै बिलिन भयो केरिन हो कि सेरिन


नयाँ नाम राख्नु पर्‍यो


अब पुलिङ्ग कि स्त्रिलिङ्ग हो त्यो भन्नु पर्‍यो अनी


त्यसपछी न्वारन शुरु हुन्छ


 


 
Posted on 07-30-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, सार्है पुरानो अवतारीको पदार्पन भा जस्तो छ। लौ प्रणाम गरें है, म पूरे, यहाँको सबसे जवान गामले, अरु त सब खुइली सके। मै यौतो अली हत्ता-कत्ता बाँकी, ऐले एक्छिनमा रिट्ठे आएर उ आफु हान्द्सोम भा भनेर खोक्छ, अनी हर्के आउँछ, अब त्यो भन्या तेस्तै हो।

 
Posted on 07-30-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई समेट नचिन्नी? योमाSSSSS सा, पुन्टे काजी, जिम्मालबाहरु भन्दा नि अगाडिका परे कि क्या हो? तेसो भे त extinct नै भैसक्या अवतारी आ रेछन बै
 
Posted on 07-30-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe hamro thuldai ko mookha ma boojo lageko jasto chha...tyo bolne mookh bata wakka nai phootena ni ta  thuldai hazoor ko? Hahahahaha
 
Posted on 07-30-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा फोटो खिचेर राख्न पर्ला, के भन्छौ एह बौचा, भोली पर्सी आउनी नयाँ अवतारिहरुलाई देखाउन हुन्छ, यी एस्ता थिए हाम्रा पुर्खा भनेर, लोल लोल, रिसाउन पायिन्न केरे, चौतारीमा आएछी त सब आफ्नै हुन्छन (मुकुन्डेहरु बाहेक), तेइ भेर आफ्नै थानेर भन्या है 

 
Posted on 07-30-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद हिमाल दाई, पुरे, रिट्ठे।



 पास भईयो गाँठे, पास।


उहिले उहिले ६ किलास पढ्दा देखी हाजिर जवाफ मा पास भन्दै आएको । अझै पास भने..................।



अब लास्टाँ एउटा प्रतिरक्षा बाँकी रह्यो।



त्यसपछी त जिन्तखिमा किताब त कि किताब बाहिर हाल्ने गाता( हाम्रो पालामा जिल्ला भन्थे) तो पनि पल्टाउदिन ।



तारेमा सेरिनजी ,


कता हराउनु भाको?
 
 


 
Posted on 07-30-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरु, साह्रो थाकियो। टेनसन एलेभेनसन ले थाकियो हजुर ।


घर जानु पर्ला।



हिमाल दाई भोज यतै गर्ने बिचार  गरेको छु , फुर्सद मिलाउनुस् है।


 
Posted on 07-30-09 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल न दाई, बधाई छ, खै सुनम न आज के के भो, के के सोधे, के के उत्तर दिनु भो अनी के के पासा गर्नु भो, सब ब्रितान्त सुनम न भन्या

 
Posted on 07-31-09 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ लाइ बधाइ!


राम भन्डारको बर्फी होम डेलिवरि ठुल्दाइले पठाउनु हुन्छ होला भन्ने आशा छ मलाइ।


चौतारीको परमात्माहरुलाइ क्रेजी परमात्माको नमस्कार!


जय परमात्मा, सुखी होस् सबैको आत्मा!


 
Posted on 07-31-09 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



शुक्रबारे झक्कास जदौ ।


 


तारेमाम क्रेजी,



एका ब्यानैको बधाई को लागि धन्यवाद । पर्मात्मा सँग को संगतले ब्यान ब्यानै चौतारी आउन थालेछौ । खुशी लाग्यो। धेरै परमात्माको जप गर्दा परमात्मा संगै लोप पर्ला है होस् गर ।


 
Posted on 07-31-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् क्रेजी अनी ठुल्दाइ


ओहो कस्तो बिहान उठेको हो, ६ बजे पनि उठ्ने भन्ने हुन्छ त


ठुल्दाइ को त अब फाईनल नआएसम्म त केही छैन होला नि है


अरु काम्चोरहरु कता लागे त


ल आज त शुक्रबार -


 
Posted on 07-31-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>> राहुलदाइ लाइ बधाइ!

राम भन्डारको बर्फी होम डेलिवरि ठुल्दाइले पठाउनु हुन्छ होला भन्ने आशा छ मलाइ।<<<


बधाई चाँही राहुलदाइ लाई बर्फी चाँही किन ठुल्दाइले ख्वाउनी? मखुला ठुल्दाइ?


सुक्रबारे झक्कास जदौ तथा तारेमाम !


क्रेजी ठुल्दाइ बौचा लाई मात्र !

Last edited: 31-Jul-09 09:14 AM

 
Posted on 07-31-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान के छ -


आज चाँही के गर्न नसक्ने काम गर्ने बिचार छ त


 
Posted on 07-31-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाँही के गर्न नसक्ने काम गर्ने बिचार छ त


 


के हुनु बौचा खासै केही छैन, १ बजे घर हिडिन्छ त्यस्पछी हेरुम के के हुन्छ !


अनी तिम्रो के छ त सप्तान्त को पिलान? यसपाली पनि मोटी सँग बसेर ओटी गर्ने बिचार  छ कि?


 
Posted on 07-31-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बजे नै किन जानु पर्‍यो र - चार बजे सम्म बस्दा नि हुन्छ नि


एसपाली छैन यार ओटी सोटी


आज साँझ चाँही एउटा पार्टी मा जानु छ - त्यही हो अरु त खासै छैन


 
Posted on 07-31-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Chautari ka gamle haroo sabai lai Taremam ani Ritthe aaja HATA jasto chha ni,


 
Posted on 07-31-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे आज हाता होइन होला - आज रिट्ठे हाता हिती होला


तारेमाम् हिम क्रिम दाई


के छ


 
Posted on 07-31-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे, हिमाल दाई


पुरे खै आज ? एका ब्यानै आउनु पर्ने मान्छे ?



बाटोमा कोइ भेटियो कि ? जवान छ केटा ।



 


 
Posted on 07-31-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे अपहरण मा परेको अपुष्ट खबर गलत भएको खबर प्राप्त भएको छ


आज बिहानै अद्दा जाने क्रम्मा बाटो मा जाँदै गर्दा बिच बाटो बाटै पुरे एक्कासी गाएब भएको हो भन्ने कुरा खुल्न आएको छ


अहिले भर्खरै पाएको सम्चार अनुसार पुरे प्यारेलाल पुइक्कँले अद्दा जाने क्रम्मा बाटो मै पुइक्कँ गरेर हावा छोडेको तर त्यो निस्केको हावा


को भेलोसिटी निकै नै उच्च रहेको र एसरी द्रुत गती त हावा बिपरित दिशा मा पुरे ले छोड्डा निउटन को थर्ड ल अफ मोसन अपलाई


हुन गैइ त्यहिकै गती को फोर्स ले पुरे लाई हानेको हुनाले पुरेले आफुलाई सम्हाल्न नसकेर नजिकै को ढल मा खस्न पुगेको पुष्टी भएको छ।  अहिले पनि पुरे त्यही भित्र रहेको पनि जानकारी मा आएको छ।


अहिले को सम्चार एती नै पछी अर्को सम्चार लिएर फेरी आउने छु धन्यवाद।

 
Last edited: 31-Jul-09 10:34 AM

 
Posted on 07-31-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मात्र हैन लहरे अन्य गाम्ले पनि सामुहिक अपहरण मा परे जस्तो छ। कोइ पनि देखिन्न नि ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters