[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 158916 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 08-28-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई देखेर नि नदेख्या जस्तो गर्‍या हो कि आँखा नै कम्जोर भा हो चिप्ले को


बुढ्यौली लाग्या भे मेरो भन्नु केही छैन


 
Posted on 08-28-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चिप्ले , होर भनेको लहरे समर त सकियो अब केलिको क्लास सुरु हुन लागेन भनेको , फेरी तिम्ले भनेको हैन केली त युनिभर्सिटी जान्छे भनेर , एस बिषयमा पनि रि सोच गर्नु पर्ने त हैननी है तिम्लाई कि हो ?
 
Posted on 08-28-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सेप्टेम्बर बाट स्टार्ट होला नि क्लास त्यही भएर थाहा छैन के कहिले आउछ भनेर


अगस्त एन्ड सम्म त आउनु पर्ने हो केली


एती थाहा छ मलाई - अरु त थाहा भएन


 
Posted on 08-28-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई देखेर नि नदेख्या जस्तो गर्‍या हो कि आँखा नै कम्जोर भा हो चिप्ले को


बुढ्यौली लाग्या भे मेरो भन्नु केही छैन


केलीचा त सेप्टेम्बरमा आउँछु भन्थी, खै अनी के के ल्याइ दिन्छु भन्थी, माया मारी


 
Posted on 08-28-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरेँ है सबैलाई।


सबैजना आरामै हो? के छ नयाँ नौलो यसो छोट्करीमा सुनाउ त बौचा मलाई।  


 
Posted on 08-28-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ, जदौ, तारेमाम !


हर्के, लहरे, चिप्ले,  ठुल्दाइ, पुरे, बिस्टे सबै जानाको गाथमा आरामै होला भन्ठान्या छु ! 


बिस्टेले जे होस् काठमाडौं बाट पनि हाम्लाई सम्झ्या राइछ खुशी लाग्यो ! ल  निक्कै रमाइलो गर्नु बिस्टे काजी ! देशको माटोमा लडिबुडी गरेर आउनु एक फेर ! आफु सकुशल आउनु कोशेली हामीलाई केही चाहिदैन !


हर्के - ल अब तिमी पनि स्वदेश सवारि हुन लाएउ क्यारे ! कैले पो हो साची उड्ने दिन त ! ल शुभ यात्रा ! कुनै कसर नछोडी  रमाइलो गरेर आउनु ! अनी आउँदा सुकुटी ल्याएनौ भने ४७ साल मा ठमेल मा जे भा' थ्यो तेइ हुन्छ फेरी थाहा छ हैन्त?


लहरे के छ त नयाँ नौलो?


अनी चिप्ले सर खान पिन भो?


ठुल्दाइ त आज ल्याप मै ब्यस्त रे त !


पुरे किन चुप चाप आज?


आफ्नो त अब १ घण्टा १५ मिनेट मा छुट्टी मकै भुट्टी !


फुर्सत मिलेमा फेरी आउँला हल्ला गर्न ! 


 


 
Posted on 08-28-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते दिपिका


सञ्चै छौ हामी सबै ! अनी तिमीलाई कस्तो छ त? एक जुग पछी नै आएउ नि ! तेइ पनि चौतारीयनहरुलाई सम्झेर आएकोमा धन्यवाद छ !


 
Posted on 08-28-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिठ्ठे , खसी बूङूर लेर आएउ त , हैन तिम्रो यो ४७ हो ४८ साल हो कुरै बुझिन अस्ती त ४८ साल भन्दै थिएउ त कुरो क्लिएर पार त ।


आफ्नो त आज देखिन २२ दिन्को लागि छुट्टी मकै भुट्टी तिम्रो मात्रै छुट्टी होर बज्जे ।


दिपिका के छ खबर धेरै दिन पछी देखियोनी दैलोमा कता गाको थिएउ ।


ए लहरेलाई जे होश केली कहिले आउछे भन्ने कुरो थाहा रैछ, केली लाई मेरो हेल्लो सुनाइ देउ है लहरे ।


 
Posted on 08-28-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, सञ्चै छु साथी। हेर भनेको  अरुले भनेपनी तिमीले त होइन साथी को थितिमिती नमिलेर हो नत्र सँधै सम्झेर आउथी भन्नु कहाँ छ कहाँ उल्टो तिमीनै त्यसो भन्ने   


हर्क दाई फेरी नेपाल जान लाग्नु भएको  बर्षै पिच्छे जानु हुन्छ जस्तो छ यो हर्क दाई नेपाल पनि। जे भएपनी शुभयात्रा हजुरलाई हर्क दाई।


 


 
Posted on 08-28-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, रिट्ठे, चिप्ले, लहरे अनी दीपिका ।



खुशी लाग्यो, चौतारीका भेटरान र भेटरानीहरु जन्म दिनको उपलक्षमा भए नि चौतारीमा आउनु भे छ । आफ्नो अमुल्य समय को केही अंश चौतारीलाई दिन हुन हार्दिक अनुरोध छ । 
 


 
Posted on 08-28-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनी नेपाल जान ला हो मत , केही खबर छ नेपाल लाई ?


ठीक हो कुरो ठुल्दाइको कुरो ठीक ।


 
Posted on 08-28-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाश भन्ने हो भनेनी दिपइका  म महेन्द्र बौचाले बनाको मो मो खान जान लागेको हो नेपाल भनेर भन्यो भने कसैले पत्तौला ? लोल 


ठुल्दाइ तारेमाम ।


 
Posted on 08-28-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको दोस्रो जदौ सबैलाई।
ओहो दीपू कहाँबाट बाटो बिराएर आइछौ नि आज। कहाँ गएकी थियौ,के गर्दै थियौ, नयाँ नौलो के के छ सुनाइहाल न। बरु यसो त्यो हात्तीसूँढे भाँडाबाट एक कप चिया पनि खाँउ अनि चिया खाँदै तिम्रा कुरा सुनम्।
रिट्ठे सर, बिहानीको भोजन भयो लन्च कि कुन्नी के जाती भन्ने त खाने बेला भा छैन।
हर्के, रिक्सा चाँही सुरक्षित ठाउँमा राखेर जानु। नत्र एउटाले बाल्नलाई टायर झिकिदेला, अर्कोले ग्याङ फाइट गर्न चेन झिक्देला। नेपालबाट नि हाजिर गर्दै गर्नु। यसपाली ढल्केबर झर्ने पिलान छ कि छैन नि?          
 
Posted on 08-28-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है चौतारी मा नयाँ मान्छे आएछ -


दिपिका०२ लाई चौतारीमा स्वागत


चिना पर्ची गरौ है त - म लहरे - न्वारन पनि मै गर्दिम कि


टुपुल्की कस्तो होला नाम  - कहिले काही टुपुल्किने टुपुल्की होइन नि -


एक जुग मा एक चोटि टुपुल्किने।



अनी अरु सबैलाई के छ त - चलिराछ होइन


 
Posted on 08-28-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढल्के तिर गैन्न होला , सप्पैलाई लखेटी सके त्यहा बाट , अली अली भका पनि काठमन्डौमा नै छन तेही भर काठमन्डौ मै हुन्छ बाश ।


जान मन चै छ , हेर्न मन छ , जानकी मन्दिर र विवाह मन्डप घुम्न मन छ , गंगा सागर तिर बराल्लिन मन छ , स्टेसन तिर गर चुरोट फुक्न मन छ पुरानो दिन हरुमा गरेका कुराहरु  फेरी एक राउन्ड गर्न मन छ , अब मन नै गरेर बश्ने त होनी कसो चिप्ले ?


 


 
Posted on 08-28-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~शुभ यात्रा हर्के सोम, मोज गर्नु, भोज गर्नु!~


 
Posted on 08-28-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आरामै? आज चौतारीको जन्मदिन हो?


हर्क दाई दिपइका त केही होइन होला  कती फुर्फुर नि नेपाल जाने भनेपछी अर्काको नाम पनि जे लेखिदे पनि भएको छ है हजुरलाई?


चिप्लु हा हा हा हजुर सधैं त्यस्तै है? कती चहिएको  हजुरलाई मेरो खबर बरु हजुरको गाँउमा जाने आउने चै भईराख्छ मेरो। कुन दिन घरको ढोका ढक्ढकाउन आउछु है माइला दाई लाई लिएर  


आमाअाअा नि त मात्तेको बौचा हेर मलाई भनेको दिपीका०२ रे  चिन्दिन बौचा म तिमीलाई


 
Posted on 08-28-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सधैं आएपो चिन्छौ त -


आफु नआउने अनी आएन भनेर केही कुरा भन्दा अनुहार बनाउने


रिसाउन पनि नपाई हामी - आफुलाई त रिस उठ्या छ केरे - कुरै खतम - त्यती त हक लाग्छ बाइ आफ्नो त


अब मेरो रिस निको हुने एउटा मात्र तरिका छ - खुरुक्क कथा लेखेर टाँस - अरु कुरा जान्या


छैन मैले


 


 
Posted on 08-28-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हर्के, गैदेउ जनकपुरतिर अनि यसो जानकी मन्दिरतिर गएको बेला शिव मिस्ठानबाट लड्डु पनि ल्याउ है। उहिले एक चोटि झरेको हो म ढल्केबाट दक्षिण। उतिबेला प्रधानमन्त्री मरिचमान थिए, अनि प्रहरीले हरियो बर्दी लाउँथे। बाढीले सपहीको पुल बगाएकोले डाइभर्सनबाट जानु पर्थ्यो। काठमाडौंबाट शाकम्बरी र जनक पशुपतिका रात्री बस जान्थे।  मुझेलिया भन्दा माथि एउटा के मैदा कारखाना देखे जस्तो लाग्छ। लौ कहिलेको कुरा सम्झायो हर्केले। अनि हेमबहादुर मल्लको गाउँ कता रे? "लज" लाई "लाँज" लेखेको पनि पहिलो चोटि जनकपुरमै देखेको हो।            
 
Posted on 08-28-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ दीपू हाम्रो गाउँमा आयौ भन्छौ खबर गर्दैनौ। त्यो भाँडो लिने भनेको पनि सपनै भो। तिम्रा कथा नि पढ्न पाइया छैन अचेल।
ठुल्दाइ कता जानु भो? इलाहाबादी गफ दिन हो कि कसो? रिट्ठे त हसुर्दै होला।    
   
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters