[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 245423 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-06-10 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्टिङ् मिटिङ रे ? कस्को दिमाग परिक्षण् गर्न लागे फेरी सरदार हरुले ??

 
Posted on 01-06-10 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, रिट्ठे, पुरे, लहरे, बैरे, राम्बादुर लगायत सबैलाई फेरि जदौ!


भनेसि ठूल्दाईले आईफुन हानेछन्। आईफुन हानम भन्दा के जाति ड्रोइड भन्ने आएछ तो नि हानुम भन्दा अब त के जाति नेउसस रे। यो फुन लिने बेलामा गरेको लिखितमले बरबादै गर्छ, कइले म्याद सक्केला भनेर कुर्नु पर्ने क्यार्नु।


 
Posted on 01-06-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा त्यो पेन्सन को पैसो निकालु  ५००/- मा त फुन जुन कौअनी मा चलाए नी हुन्छ भन्थे क्यारे , कान्छी आउँला भन्ने पिर छैन के को जगेणा गरि राख्या त्यो पेउसन को ?


 


त्यो नवा नेउसस चाँही आइ फुन होइन भाई फुन जस्तो छ


 
Posted on 01-06-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त बैरेले ठिकै अर्या हो अर्न त। क्यार्नु आफ्नो लिखितमले के जाति डुरोइड लिन मिल्छ तर सस्तो खोज्दा २ बर्खको लिखितम चाइने। साँच्चि तो लिखितम च्यातो भन्देखुन कति पैसो साउलाई दिनु पर्छ हँ? हेरि तेसतो फुनाँ त तरुनि नाच्या नि हेर्न पाइँछ रे ए रात्तै! आफ्नु अइल्या फुन डन्डिबियोँ को बियोँ जस्तो छ जता ठटाए नि केइ नहुनि तर बोल्न मात्तै मिल्नि अर्थोक केइ हर्न नमिल्नि।


हन तो पेउसनको पइसोको के कुरो अर्छौ बैरे, हेरि पेउसन साउसित एकदिन सोध्यो कति पइसो छ मेरो भनेर एकथरि भन्छ, अर्को दिन बढोहोला भनेर सोधो झन घट्छ कुरो बुजे मार्दिनु। ठुल्ठुला साउजिहरुको व्यापार बिउरेर हाम्रो पेउसन घटबढ हुनि रे, कइँ नभा जात्रा हाँडिगाउँमा, आँखा फुटेर पेन्सनाँ पसिएछ गाँठे!


 
Posted on 01-06-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ फुन हान्या होइन बिर्खे बा, नोज फुन हान्या।


आइ फुन हान्यो कि तथ्यांक योजना २ बर्षको लागि लिनु पर्ने रे । महिनाको ३0 डलर रे । ३० डलर ले आफ्नो चुरोस खर्च उठ्छ । फेरी तरुनी सरुनी हेर्ने उमेर पनि त भेन नि। हल्लो भन्दा हल्लिए पुग्यो । मखुला।


बरु सजिलो को लागि स्पर्श पर्दा फुन चाँही लिया हो ।

Last edited: 06-Jan-10 11:37 AM

 
Posted on 01-06-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुरेर आइयो


फेरी मीटिङ मान जानु छ - दिक्क लाग्यो -


के के गफ गर्छ के के - बालै हो आफुलाई


अनी यहाँ के भइराछ त - ल हेर्दाइ गरम्ला - मौका मिले चौका पन्जा नि हानम ला


 
Posted on 01-06-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



लहरेको मिटिङ माथि मिटिङ ?? के साच्चै लहरे सुध्रिएको हो त ?


 
Posted on 01-06-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कहिले बिग्रिएको छ र सुध्रिन लाई - कुरा गहिरो रिसोच को बिषय छ


कोही छ पि.एच.डी गर्न इच्छुक 


 
Posted on 01-06-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSSईीईीईीईीइी अल्छि लायो, अब हुसुरेर आउन पर्ला। लहरे पनि सुध्रिन्छ? त्यस्तो त कदापी हुनै सक्दैन नि। 
 
Posted on 01-06-10 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो प्याच्च प्यारेलाल ले मुख खोल्यो


ल गए म अब मीटिङ मा। पछी कुरा गरम्ला


 
Posted on 01-06-10 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बल्ल कथा अगाडी बढाइयो , फुर्सद को सदुपयोग त बैरे ले गर्या जस्तो गर्नु नी । लु अब लागे हुसुर्न । बौचा एक दम सोझो छ ठुल्दाइ के भन्नु भाको त्यस्तो , मान्छे हरु le उदाहरण दिन्छ मान्छे होस् त बौचा जस्तो भनेर । बागमती मा फाल्यो भने बिश्नुमती मा निस्किने । मखुला बौचा


बौचा बिषय मा पि।एच।डी गर्ने केवल एक जना छ डा। पुङ्सुक वाङ्डु ..... नाम त सुन्नु भाको नै होला


 
Posted on 01-06-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कसैले रि-सोच गर्नु पर्‍यो।


" हाउ एण्ड  व्हाइ लहरे बिग्रिङ्ग इन अमेरिका ?"


 
Posted on 01-06-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<" हाउ एण्ड  व्हाइ लहरे बिग्रिङ्ग इन अमेरिका ?" >>>

धेरै केटीको पछी लागिङ, केटी देख्नै नहुनी, पछी पछी भागीङ। कैले सानु-ठुलु भन्दै पछी लागिङ, कैले जाँड-रौसिको नामवाली पछी भागीङ। तेइ भेर लहरे लुरु-लुरु लिग्-लिगे कान्त बिग्रिङ्। सिम्पल!!!

 
Posted on 01-06-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चाँही मीटिङ बाट नै उप्डेट दिरा


के के भन्छ भन्छ गाम्ले हरु


अहिले अली धेरै फुर्सद नभएर मात्र नत्र.......


 
Posted on 01-06-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को पोल खोल्नु पर्‍यो भन्या हो


पुरी को फोटो सार्वजनिक गर्दिम


पुरे ले जाँड खा फोटो सार्वजनिक गर्दिम


पुरे प्यारेलाल पुँइक्क 


 
Posted on 01-06-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा पनि धेरै फोटो र डाटा तिर असेस छन हाम्रा, त्यो पनि नबिर्सिनु नि लहरे लुरु-लुरु लिग्-लिगे कान्त लाकौल!
 
Posted on 01-06-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ भने मलाई के त बालै हो


तिम्रो हाल्दिम - क्या सँग लुकार राख्या हो त -


बिस्तारै पोल खुल्दैछ पुरे को -


 
Posted on 01-06-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अजिज झन्डै हारेको क्रीकेट मा - क्या सँग झन्डै हारेको त अजिज


अरु जस्ताइ द अफ्रिका भाको भए झन्डै जित्थ्यो, अजिज भएर झन्डै हारेको


 
Posted on 01-06-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये कुरो मोड्दो रेछ, ल आउ पोल खोला खोल गरम, तिमी मेरो पोल खोल, म तिम्रा पोल खोल्छु, हेरम कस्ले कस्को कत्ती पोल खोल्दो रेछ। ल आउ सिङगल सिङगल 
Last edited: 06-Jan-10 02:09 PM

 
Posted on 01-06-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टपिक चेन्ज गर्‍या हेरन पुरे ले - अजिज झन्डै हार्यो भन्या त


म तिमी जस्तो हो र अर्काको चुक्ली गर्दै पोल खोली हिंड्ने


सबैलाई आफु जस्ताइ सोच्दो रैछ बा - के साह्रो भाको त यो पुँइक्क प्रशाद 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters