हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
१- बलौटे माटो, माटोको भाडा मा राख्ने। २- जौ र मकै मिसाएर भिजेको माटो माथि छर्कने ३- आब्श्यक मन्त्रोचारण सहित् त्यो रोपेको भाडो मा छोप्ने। ४- घण्टा र ड्मरु बजाइ नाच्ने। ५- हरेक दिन पूजा गर्ने अनी भूजा खाने।
jamaraa raakhna alik aber bho ki? bholi ho raakhne ta, tara 2 din jati aghi nai "joun" bhijaayera raakhna parchha. 1 din mattrai bhijaayerai try maarne ho bhane: deep aluminium tray maa maato bharne (any maato would do...flower shop baata...baaluwaa paaye better) bhijeko "joun" chharkane...ani feri paatalo layer maato le chhpdine... card board box le chhpne (andhero banauna)...this makes jamara yellow
ज्या ढिलो भा हो त? बल्ल आज त सम्झें जमरा राख्न पर्ने भनेर। जे पर्ला पर्ला, टिका त पुर्ने सम्म लाउन पाइन्छ नि। अब बिदेशाँ क्यार्नि त नि। बरु तो जौ पो काँ पाइन्छ?
जे भ नि ठुल्दाई र पुन्टे दाईलाई धन्यबाद। चेली नानी के छ?
लु ठुल्दाई यी मिसमास गीत सुनम् तेसो भए, धेरै भो गीत सुन्न नपा।
१) तिमीले भनेका सारा देव छोएर २) झुकी झुकी सी नजर ३) मेरो आँखामा भरदिन बादल छाइ रह्यो ४) कुछ तो लोग कहेंगे ५) साँझको जून संगै
ठुल्दाइ, झुकी झुकी सि नजर सार्है मिठो । अब नारायण दाई को त के कुरा गर्नु पर्यो र । यस पाली जमरा समरा रखिएला जस्तो छैन । मासु र जाड मात्रै खाएर दसैं मनाउनु पर्ला जस्तो छ । दसैं मनाउने साथी हरु नै छैनन एस पाली । के गर्नु काम ले यो अम्रिका मा कता कता पुरायो पुरायो साथी सर्कल हरु ।
हुन त हिन्दू परम्परा अनुसार जेठा को घर मा बाहेक अन्यको घरमा जमरा राख्नु शुभ होइन। घर मा राखेकै होला। पूजा कोठा मा छोपेर ( बाबु राम ले देख्यो भने त्यो पनि ब्यान गरी देला) ।
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.