[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 323636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 11-26-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरालो लाग्नी रे? कता तिर हौ ओरालो? तल बाल्टिन मोड तिर त होइन? जग्गी लाई सोध्या छु भन्देउ है त !

बौचा त्या झेली गर्नी होइन है, चुनाप कता हो कता अहिले देखी धादली?


 
Posted on 11-26-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बजिया , कसरी ६० पोइन्ट खै ६० पोइन्ट।
अज लहरे ताश लुकाउदो रछ , प्वाक्क मुखा हानु जस्तो।
खै भक्ते पैसा लिन गाको उतै हरायो गान्ठे ।

आफुलाई ताश नपरेर हैरान भो, ताश्ले पेल्यो भन्थे , यही होकी के हो ।
लु पर्बतेलाई बाड्ने हो ?


 
Posted on 11-26-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि दिउसै चौतारीमा बसेर तास खेल्न थालेछन्। तास खेल्ने हरुबाट नयाँ नेपाल को के आश गर्ने?

अली पर ओडार सोडर पाटी साटी मा खेले नि हुन्थ्यो नि? एक दुई हात आफु नि खेल्न हुन्थ्यो


 
Posted on 11-26-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सीरीइल ले के गर्‍यो गर्‍यो । आ... म् त खेल्दिन । फरान्स हन्ने हो ? के खेल्ने टेक्सस होल्दम पोकर ? 
 
Posted on 11-26-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ टेकेर बसेको - कस्तो छ भन्देखिन - किन तास नआएको भनी सोचिरा म
एही आएर टेक्नु पर्ने - खोइ राम्ररी बस,

कोल्ले झेली गर्‍यो - दुइटा छ टनेला - १५ पोइन्ट छोड्ने वाला छैन म त - अहिले फेरी ब'बाल होला फेरी भन्ध्याछु


 
Posted on 11-26-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भक्ते लाई त - कस्तो किचकिच छ यो मान्छे - पैसा ल्याउनु छैन - कार्ड देखाएको छ बसेको छ,
मेरो २०० भइसक्यो खोइ निकाल - दिने भए मात्रा अर्को खाल मा बसाउने हो नत्र त आशै नगरे हुन्छ
जहिले नि बाँकी भन्या छ, खेल्या छ - हुँदैन है - खुरुक्क पैसा निकाल्ने -
 
Posted on 11-26-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा हुँदा आमाले ताश खेल्या ठामैबाट समतेर पिट्दै लग्ला bhanne पिर, आहिले श्रीमती ले कठालो समातला भन्ने पिर । बाटो तिर आँखा लाउदै गर केटा हो । 
 
Posted on 11-26-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा ठुल्दाइ को दाउ फेरी अर्कै रैछ ! लोल !
अझ मधुरो अक्षरमा लेखेको !

ए हर्के त्या म्यारिज को १० र टनेला को ५ गरेर १५ अनी दुइटा सुरोत को तिया र दुइटा सुरोत को दुवा गरेर  ६० पुग्दैन त? खुरुक्क ल्याउ ६० पोइन्ट होइन भने कालो सुची मा दर्ता होलाउ नि फेरी !

कोइ रेफ्री राख्नु पर्‍यो अब ! ल ठुल्दाइ रेफ्री को भूमिका गर्दिनु पर्‍यो ! लहरे ले नि सार्है झेली खेल्न लाग्यो ! 


 
Posted on 11-26-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ले हेर्या छ 'असल लोग्ने' ? मेरो कुखुरा हन्ने हो दाउ मा ?
 
Posted on 11-26-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चामा भ्रिकुटि मनडपले खुब पैसा खा थियो, आज सीरिअलले खादै छ, फरक एत्ती हो !
 
Posted on 11-26-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुल्दाइ बसम , बाढ्ने हो , रिठ्ठे पोइन्ट गन्न कती बेर लाको ।

लहरेलाई मेरिज खुब फाप्छ , ल हेर कती चाडै तीन सिकुएन्स देखाको , आफ्नो केही छैन , तीन राउन्ड अझै हुन्न होला , खै मिल्ने ताश फाल त लहरे , हामीनी माल हेरम ।


 
Posted on 11-26-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिट्ठे सुरोट को दुवा र टिया रे - बौलायो कि क्या हो फेरी सुरोट को राखेर म्यारिज रे
आँखा त ठीक छ तिम्रो - पानको तिर्खी पल्टेको छ - मुला झेली गर्ने,

अहिलेssssssssssss फेरी


 
Posted on 11-26-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्ने हो हर्के दाई - ल हेर है - ल हेर्या हेरै हो -
ल ल पोइन्ट गन त - १२ माल छ ल - ल
 
Posted on 11-26-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे बजिया , अनी मेरो सुरतको तिया चै नदेखेको , मेरो तिया र दुवा गरेर ५ भो, लौ बिश घटाऊत ६० मा कती भो ४० हैन त , २० पोइन्ट यसै खान खोज्दो रछ बज्जे।
 
Posted on 11-26-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल केटा हो मस्ती गर,..... लहरे हाम्रा गाम तिर आउनी कहिले हो ह? अनी तिम्रो पैसो जती ठुल्दाइ र म मिलेर नखाइ भएको छैन
 
Posted on 11-26-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेलमा झेल गर्न पाइन्न भन्देको छु।


झेल गर्ने स्यालनी को पोइ लौ जा। भात सट्टा लात खान परोस। त्यो नि घरअकी बुढीको ।


 
Posted on 11-26-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लाग्नु पर्‍यो घरतिर, स्वस्नी ठस्केर घैन्टा जत्रो भै होली, ल म गए भात खान । तिमीहरु बारामासे मोरा हो, खत्तम बनायोउ मेरो बानी । ताश राम्रो सँग राख है केटा हो, पछी खेल्नु पर्छ । 
 
Posted on 11-26-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउने भनेको हो - आयो भने अर्को महिना होला - अब हेरौ के हुन्छ,
मार्टसाब त फोटोमा ठ्याकै बाह्रमास्या जस्तो देखिने रैछ - तास समातेको बेला भनेको के - 
 
Posted on 11-26-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो यहाँ त बार्हमासेहरु दिउँसै जमिसकेछन्। खोइ खोइ यता मलाई पनि बाँड।  

 
Posted on 11-26-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले मठ्या है - अस्ती को पैसा पनि दिएको छैन - अहिले फेरी बाँड रे -
पहिले अस्ती को पैसा तिर अनी मात्र - खल्तीमा सुको छैन, फेरी उस्लाई नि खेल्नु पर्ने,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters