[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 137430 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-02-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने त ध्रुब्या पसलमा? पहिला क्रिष्णे को पसलामआ सूर्य एक बट्टा किन्नु छ । चिया खाए सि घाँटी खस खस हुन्छ । खस खस घाँटी लाई सलाई को काँटी ले ठीक गर्दैन, चुरोस नै चाहिन्छ । 
 
Posted on 12-02-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ .....
बरु एसो आउन्दा १-२ जना औतारी हरुलाई पनि लात्ताले हानेर उठायेर आउनु है .... मुर्धार हरु कती सुत्न सक्छन ...

अनी बिर्खे बुढा कहाँ पनि एसो छिरेर आउनु है .........

बिहान त्यही बाटो आएको थिए ... खोकेको पनि सुनिन ......

 सल्टे कि क्या हो बुढा ..... एसो चेक गर्नु नि है ...



 
Posted on 12-02-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुवै हात जोडेर चौतारीका मान्यगन्य सबैलाई नमस्ते गरे !


!


 
Posted on 12-02-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ,


चिया नास्ता भयो ? कि चिया को लागि पिया कुर्दै ??


 
Posted on 12-02-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिज देखुन त दिप्टि आँ वापस छु के रे। १२ दिन सुतियो, लग्भग।

आई नपाई मेरो कुरा काट्नि हुर्को मुखाँ किरा परुन!

जाँदा जाँदै, बिर्खेको ओठाँ mmmmmmmmuahhhhhhhh!

लु जा त!
 
Posted on 12-02-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राम्पुरे ठुल्दाइ रिट्ठे अनी पुन्टे दाई


चिया रैछन्तनि हो आज - एक कप घुट्काइदिनु पर्‍यो आज त


खोइ अरु कुम्भकर्ण हरु -


 
Posted on 12-02-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो राम्बादुरलाई ब्यान ब्यान उठेर फलाक्नी जाँगर कस्तो चलेको हँ? मान्छे ठिटै छन जस्तो छ ! अनी क्यारिचौ ए राम्बादुर? तिम्रो त्यो धुर्पे तोर्पे ले च्या बनाउला जस्तो छाँटकाँट छैन त ! सोम क्यामेर तिर हेर्दै मक्ख छ ! धुर्बे ले चिया बनाउनु र चौतारीमा पिया आउनु उस्तै जस्तो छ !


ठुल्दाइ तारेमाम है त ! खै दाई खाजा चिया(अंरिकाने)त खाइयो तर नेपाली चिया त पिया कै हातको मिठो नि ! मख्स?


पुन्टे दाई १२ दिन कता को बनबास थ्यो त बुढा मान्छे? भ्याउसिन गा भनु भने दिन भरी चिच्याउनी बाँकसा नाना भाती फलाकेको सुनिर्थे !


खै अरु भुराहरु कता गएछन ?


 


 


 
Posted on 12-02-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई अनी लहरे भाई ।


कर्ण हरु कुम्भ मेला मा गए सि कुम्भ कर्ण भे छ ।


हुँदा हुँदा पुरे नि कुम्भकर्ण भे छ ।


हस्तिनापुरवाली को सपना मिठो देखी राख्या होला। थर्मस को चिया भन्दा उतै को रिया मिठो भन्दै होला।


 
Posted on 12-02-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई एकमुस्त प्रणाम टक्राएँ है

रिया, पियाले हैन, यो बज्या कामले पेलेर आउन नपा. अअजै सकाउन पर्नी काम आयो, भरे सकेछी आउम्ला केरे

एसै आरोप-प्रत्यारोप लाउन पायिन्न, पायिन्न। 
 
Posted on 12-02-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त हस्तिनापूर वाली सँग पहेली नजर मे प्यार हुवा है भन्दै गीत गाउदै होला सपनामा


तर ठुल्दाइ ले कहाँ रिया नाम लिइरा भन्या - अहिले बैरे जङिन्छ - रिया को कपी राइट आक्त बैरे सँग मात्र छ, मखुला बैरे


अब एस्तो गीत पनि आउने होला


सुन्तली : सुन्तली को मन मा बस्ने को होला


पुरे : म(पुरे) होलाssssssssss         


 
Posted on 12-02-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम रामपुरे,


लौ पुरे पाट को कथा सुनुम ल ल सुरु होस् प्रभु । अनी पुण्टे ब्रो निकै दोस्ताना चल्दै छ नी हे हे हे हे हे हे


ठुल्दाइ लाई बुढेस्काल ले छोयो निद्रा लाग्दैन अर्का लाई कराउने अनी रामे मात्रै हो भलाद्मी चिया त ख्वाउछ । बौचा खै बौचा , म: म: खाएर डकार्दै छ की क्या हो  
 


 
Posted on 12-02-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले हो डकार्‍या मैले - उहिले नै खाइ वरी सकिसक्यो


ओ बैरे कथा खोइ भन्या - बजेट नपुगेर बिच्मै सक्या टेलिफिलिम जस्तै


भएन यो त - अगाडि बढाउनु पर्‍यो - ल छिट्टो 


 
Posted on 12-02-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन भन्नु त घात छ
मृत्‍यु भन्नु त त्रास छ
दोधारैमा बाँचू कति


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
रामपुरेले चिया ल्याएछ, पूरेले फालेको चुरोटका ठूटा पनि सफा गरेछ।
पूरेलाई दुई प्रश्न: हस्तिनापुर आउनु अलि अघि किन खबर नगरेको? खबर गरेनौ ठीकै छ, हस्तिनापुरी किचकन्नीलाई सम्झिंदै गीत सुन्दै तानेर जम्मा भएका चुरोटका ठूटाहरु किन त्यत्तिक्कै छोडेको?


बाउचा, ठुल्दाइ, रिट्ठे, बिर्ख्या ओठ चुम्ने पून्टे अनि नाम छुटेका बाँकी सबैलाई तारेमाम।      


 
Posted on 12-02-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम बैरे, चिप्ले ब्रो

<<<पूरेलाई दुई प्रश्न: हस्तिनापुर आउनु अलि अघि किन खबर नगरेको? खबर गरेनौ ठीकै छ, हस्तिनापुरी किचकन्नीलाई सम्झिंदै गीत सुन्दै तानेर जम्मा भएका चुरोटका ठूटाहरु किन त्यत्तिक्कै छोडेको? >>>

१. हस्तिनापुर पुगेछी सर्प्राइज दिउम्ला भन्ने सोचेको, तर साची भन्न पर्दा चिप्ले ब्रो नि त्याइँ भन्ने थाहै थेन, तर त्याँ पुगेछी चाँही भेट्न खोजेको त हो, तर क्यार्नु, मेरा पुर्पुरोमा नरेछ चिप्लेको दर्शन पाउन।
२. यो सरासर गलत आरोप हो, म जुवा तास चुरोस सेवन गर्दै गर्दिन। गीत सुनेको चाइँ हो, तर फोहोर गर्नी चाइँ म हैन!
ल ऐले लाई एत्ती बुझी राखम, बाँकी पछी फेरी आम्ला केरे

 
Posted on 12-02-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,
तारेमाम चिप्ले ।


सबको दिन आएछ,
पुरेको नि दिन आए छ ।
हस्तिनापुर मा हसिना भेटे पछी
झिना मसिना कहाँ याद आउछ ??
मखुला ?? 
 


 
Posted on 12-02-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै जन आयिसकेछन अहिले त ....... काम चोर् हरु ..... अफिस आएपछी मात्र साझा मा आउन्छन ....

ल सबैलाई मेरो आफ्नै इस्टायिल्मा दोश्रो राउन्डको जधौ ।

बैरे .... सञ्चै होइन त ...... अनी रिया नानी को के छ ? कोलोराडो सारीसकिन नानी पनि ?

खोइ मैले उहिले कहिले हो गरेको गुनासो को उत्तर नै आएन ....... सफल जिन्दगी - भाग २ को बारेमा .......

अनी रित्थे .. के गर्नु मन मा अनेक कुरा खेले पछी निन्द्रा लाग्दो रहेनछ ...... बिर्खे र पुन्टे बुढा जस्तो होइन नि ..... बुढो भएर चाँडै निन्द्रा खुलेको होइन नि ....... यो तन्नेरी उमेरमा केही गर्न सकिएन भनेर चिन्ता लगेको नि ...... पुरे ले जस्तो पनि गर्न सकिएन ..... देशाँ भयेका नेता जस्तो पनि गर्न सकिएन ...... ओबामा जस्तो हुनलाई पनि सुरुवात गर्न सकिएको छैन ..... अनी चिन्ता लाग्दैन त ......

ल मेरो पनि "बिर्खेको को वोठ चुम्ने पुन्टे" लाई तारेमाम है

 
Posted on 12-02-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि रिट्ठेले हात जोडेर नमस्ते गर्या त भन्या रे छ, तर पोजिसन हेर्दा त गाँठे खुकुरी पर्ख्या जस्तो पो देखियो। छाँट त मार हान्न ला जस्तो छ।


स्वस्ती गरें सबैलाई। अचेल त स्वस्ती गर्न पनि अल्छी अल्छी लाग्न थाल्यो। पैला पैला त फरक फरक फुलका फरक फरक बास्ना आउथ्यो यता, अचेल त सबै तिर त्यै एउटै धतुरे फुल झ्यांगिएको देख्छु।


यसो एउटा फुल उम्रियो कि एक हुल मालीहरु गोडमेल गर्न पुग्छन अनि के हुन्थ्यो ---


ल ल अब जे भए नी आफ्नो पुरानो गाउँ, हाँस खेल गर्या ठाम्, मुयाँ लाउस -- आम् आम् लाउस् केरे --क्यारमतनी --


 
Posted on 12-02-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भएछ फोटो नटाँसेको। ल चिनूँ है यो ठाम्।  

 
Posted on 12-02-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो पनि

 
Posted on 12-02-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे .... सञ्चै होइन त ...... अनी रिया नानी को के छ ? कोलोराडो सारीसकिन नानी पनि ? >>
रामे ब्रो कथा टालुला भन्या नी ब्यथा नै भयो । कथा मा ट्विस्ट नै ट्विस्ट आयो सुनाउला भन्या काम ले हान्या हान्यै छ
ओह दीप प्रभु खै कथा जावोश न !!!


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters