[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 115186 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-12-06 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्यानोभाइ, मेरो मावलि उता ग्यादि भन्ने ठामतिर पर्छ। जुगै भओ नगअको। स्यानस्याना आमासित चइ खुप गइन्तो है।
 
Posted on 05-13-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाइ रिडियो पो सुन्न मुन लाओ ।
autostart="true" hidden="true" loop="1">
 
Posted on 05-13-06 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-06 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि गाम्ले का रेडियो ता
मेरो कोम्प्युटर मा घन्कदैन
के भो
 
Posted on 05-13-06 5:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पै गाम्लेहरूलाई।
अनि ठूल्नानी पनि जिम जाने रे? ल सँगै जाम् है त! ;)
नाच्न सिक्ने भए नि म सिकाइदिम्ला नि! ;)
 
Posted on 05-13-06 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे -- लायौ माया त्यो चाउरेसँग
आज भोलि पर्याछन् सब दङ्ग
लाहुरेको छोरीले,
लाहुरेको छोरीले मायाको डोरीले
बाँधी मोरीले

हे -- यो मायालाई खेलाची ठान्छ्यौ कि?
लाहुरे पाए छोडेर जान्छ्यौ कि?
लाहुरेको छोरीले,
लाहुरेको छोरीले मायाको डोरीले
बाँधी मोरीले


पुनश्च - सान्कान्छालाई धन्यवाद!
 
Posted on 05-13-06 6:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले दाइ मेरो घर त तपाइ को मावल नजिक नजिक नै पर्छ तर म पनि अहिले सम्म तपाइ को मावल गाम तिर गको छैन ।

चौपारि मा रमाइलो भैरारैछ । म सङ भको एउटा झाम्रे गित को भिडियो राख्न खोजेको मिल्दै मिलेन ।

हाजिर पनि अर्नु पर्यो । रोल न - १३ मिस हाजिर भए है ।


गित हरु धेरै छन म क्रमश राख्ने छु ।
 
Posted on 05-13-06 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले दाइ मेरो घर त तपाइ को मावल नजिक नजिक नै पर्छ तर म पनि अहिले सम्म तपाइ को मावल गाम तिर गको छैन ।


मेरो घर त उराम पोखरा नजिक पर्छ । त्रीबेनि , हुवाश , होस्राङदि बाट नजिक पर्छ ।
 
Posted on 05-13-06 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे । धन्यवाद चित्रे म लाई भुगोल सिकएदेको मा
 
Posted on 05-13-06 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि पनि आएको चौपारि मा , मलाइ पनि सिकाइदिनु पर्यो थुल्नानि त्यो गणित।

१+२ = ४ कसरि हुन्छ भनेर ।
 
Posted on 05-13-06 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूल्नानी यो चैं तिमी बसेको ईस्टेट, हेर। मेरो आज अलि फुर्सद छैन, राति मात्र आउन भ्याउँछु होला चौतारीमा। सान्कान्छालाई राम्ररी गणित सिकाईदिनु है!

 
Posted on 05-13-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर स्यान कान्छो, ठुलनानि .... को को हुन कुन्नि आज शनिबार पनि स्कुल जान लाका ? किन रैछ कुन्नि ?

 
Posted on 05-13-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ हप्ता पहिला खिचेको फोटो लाइ सनिबार दियेर अझै सनिबार पनि स्कुल जान ला'को भनेर भन्ने । तपाइ को पोल खोल्दिन्छु । सनिबार पनि कोचिङ छ भनेर खोला तिर झरेको काका लाइ भन्दिन्छु ।
 
Posted on 05-13-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो यो फुच्चे त ज्याद्रो पो रइच । चुप लाग न म तलाइ ल्याप्टो मिठाइ दिम्ला ।
 
Posted on 05-13-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अलिक अस्लिल जस्तो लाग्ला, छ्यामा चाहान्छु"

हैन केटाओ सिरे र बिर्खे काजि आचल कता गअचन, तादिउदि एस्सो जुल्क्याथे फेरि कता ओडारतिर छिरे छिरे। हुनत, जांच सांच ले सन्नि जो पेलाआ होला बरा।
सन्निओ कुरा अर्दा, एउफेरअ कुरो सम्झेगांठे। गाम्मा छदाआ कुरा पारो, उ बेला कछ्या कतिआ पडिन्तो कुन्नि बिर्सेचु, तेस्तै हुदोहो ४,५ किलास। भनेसि चाइन्जोलाइ ९, १० बर्स बडिआं ११ कै हुदाम। एउदिन ओ बसेर कांचा आल्चा नुनसित करम करम पार्यो थिए, उता गोठअ पल्लो छेउअट सिरे र बिर्खे भअर मलाइ जुल्क्याइरारइचन। बिजुलि खैनिओ रित्तो डिब्बाआ तै ३, ४ सुकि हालेचन र छ्याइ छ्याइ छ्याइ छ्याइ पारिरारैचन। सुरुआंत मेसै पाइननि। पछि ए किन मरेचन के जाति कस्को बिराम अरेहोलान केरे अनि यता गडारिए भनेर मनि गए है। कुरो के परेच भने केटाओ, माथिओ भुन्टेलाइ कुन्नि कोले ( अस्तिनै एउफेर कुन्नि कताको रिकुटे गाम्मा छिर्योथियोनि) नजाति नजाति भन्देचकेरे, उ मोरो उस्तै फेरि गाममा कसैलाइनि नसोदिकिन रिकुटेले जे जे भन्यो ओओओ तै तै गरेच केरे केटो त गांठे रनाआ परेओ सिपाइ झै भअको!! हैन के गरिस हे च्यासे भनेर मैले अल्लि कड्केर भनेसि पो बल्ल भन्योनि नत्रत केटारु कसैलाइनि नभनेको तेतिबेलासं । मोराले बिआन माथि बाटेगरां गअर खिर्रो भांचेच अनि आफ्नो जनेन्द्रिअको ओरिपारि मजाले दलेचकेरे ठुलो बनाम्न भनेर अनि त के चाइयो र। हगम हगम मुतम मुतम, एता दकुरम कि उता दकुरम भएच बरा। अब देखाउननि अलि सर्म लाअच फेरि, अलि लाज मान्नि सोझोखाले छ केरे । केटो त गांठे अनुआर सनुआर सोरिएर गोल्टिनको बट्टा कुच्चिए जस्तो पो भअको। अनि तै भअर सिरे र बिर्खे ले भने, "तल हेलपोस तिर लान परो लाले नत्र केटालाइ तुलसाआ मठा राख्नपर्ला जस्तै भओ" भनेसिपो खेतअ आलिट हिलां खसे जस्तै भए गाठे।
 
Posted on 05-13-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मिस् को क्लास भहिरा रछ
सबै जना क्लास मा जाउँ

 
Posted on 05-13-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेअरुलाई!

नयाँ चौतारी बनाएछ सानेले; लु ठुलो मान्छे भएस!
अड्डाओ कामले केई दिन चटारो परेर चाइन्जो चौतारिआँ आम्न पाइया थेन आज बल्ल 'राजाओ राँगो' फुकेओ अस्तो भा छु गाम्लेओ! सपैलाई आरामै होला केरे।

लाले नि झुल्केच चौतारिआँ!
क्यार्दै छौ लाले?
 
Posted on 05-13-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....रिटिङ रिटिङ नबाजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
अइयायाऊ आक्काकाऊ साईँलादाई....

 
Posted on 05-14-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau bob ta jail ma arko jsto chha ..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters