[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 527955 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-07-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे के छ म सञ्चै छु अनी तिमी
केली किन रिसाकी - चिया पकाउदै थिएँ म
नपाकेर पछी ल्याउछु भनेर नि


ठुल्दाइ हेल्लो अनी रित्त्थे जि आरामै


 
Posted on 01-07-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे  ,
के छ नि तिम्रो खबर्??  


अनी ठुल्दाइ  मैले तपाईं लाई के ल्याइदिएको छु हेर्नुस् त


 



 
Posted on 01-07-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे परिवार लाई मेरो पनि जदौ !


के छ त बौचा खबर?
अनी केली खबर?
के छ त लोके खबर?


केली = लीके (उल्टो पार्दा)  = लोके (अली मिलाउदा)


 
Posted on 01-07-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम नपाको हरु के के मिलाएर बस्छ
ह्या केली किन दिएको ठुल्दाइ चुरोट
अहिले रुघा लाग्यो भनेर तिमीलाई दोष लगाउछ -


मेरो त झक्कास छ नि - सञ्चै भन्या
तिमी सुनाउ के छ -


अनी केली तिमी र म दुइजना भनेर प्रुभ गर्नु पर्‍यो
पत्याएनन यिनिहरुले


मैले फेस टु फेस होइन भन्दा पनि नपत्याउने


 
Posted on 01-07-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे लाई नि ठुल्दाइ ले भड्काएको हो
चिप्ले त आँफै भड्किने मान्छे भड्काउनै नपर्ने


ठुल्दाइ लाई त आँखा मा नै हेरी भनेको तैपनी नपत्याउने


 
Posted on 01-07-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के गर्ने त  ??  भिड बाट खस्ने  गोरु लाई राम राम मात्र भन्न  सकिन्छ   काध थाप्न सकिदैन  क्यारे  हैन त??
 अब  कसरी प्रुभ गर्ने त ???

 
Posted on 01-07-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला लहरे काम नपाएर मान्छे भाँड्दै हिडौला।


फेश टु फेश होइन भन्दा पो थाहा पाएं हो भनेर।
ढाँट्या कुरा काट्या मिल्दैन भनेको यही हो।


 
Posted on 01-07-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले फेस टु फेस होइन भन्दा पनि नपत्याउने



रिट्ठे लाई नि ठुल्दाइ ले भड्काएको हो
चिप्ले त आँफै भड्किने मान्छे भड्काउनै नपर्ने



ठुल्दाइ लाई त आँखा मा नै हेरी भनेको तैपनी नपत्याउने


HE  HE HE  IT,S   SOOOOOOO FUNNYYYYYYYYYYYY

 
Posted on 01-07-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी प्रुभ गर्ने भनेर त ठुल्दाइ ले नै भन्छ नि
नत्र ठुल्दाइ भा के काम त


मलाई त कस्तो हाँस उठ्छ भन्देखिन -


 
Posted on 01-07-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या केली अनी अस्ती तिमीलाई मेल पठाएर सोध्ने चाँही को हो नि
 
Posted on 01-07-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम मात्र किन नि ! श्याम श्याम पनि भन्न सकिन्छ नि केली परिवार
 
Posted on 01-07-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
ठुल्दाइ लाई तारेमाम बाँकी लाई जदौ।
हैन के सुन्दै छु लहरे ले नि परिवार बनाइ सक्यो भन्या। लौ बधाई छ् बौचा तिमी लाई।
अरु के हुँदै छ गाम्ले गाम्ली हो ?
 
Posted on 01-07-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लहरे , को हुनु नि  एही चौतारीका  अबिश्वाससी  हरु त हुन नि
जती गरेनी  नहुने  बैगुनी  हरु
अनी ठुल्दाइ हेर  न ठुल्दाइ , कती मात्तेको झन तेत्रो चुरोत दिएको त  वस्त नै छैन ल
 खोइ थ्यो चुरोत फिर्ता दिनु  बरु बेची दिन्छु

 
Posted on 01-07-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले नि हाजिर गर्‍यो, गीत गुनगुनायो , टाप।



ईण्डियन आइडोलको लागि तयारी गर्दै हो कि ? अचेल नेपाली मान्छे ले धूम मचाएको छ रे त्यता तिर पनि।



बिस्टेको नयाँ साहु कंश पर्‍यो कि, ट्याम को अंश चौतारी छिर्न न दिने।
चेली, सान्नानी लगायत महिला संघ पुरै गयाप छ।


केली, त्यो चुरोट मा फेरी नाके भाईरस होला, भाईरस न भए दाइरस होला। १ हफ्ता वाइस्याल को कब्जामा बस्या जस्तो सक हुन्छ। लहरे को संगत छ।


 
Posted on 01-07-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, मैले पत्ता लगायी चेली,सन्नानी,ठुली  चौतारीमा न आएर कहाँ  गये भनेको त!!
 यि यहाँ रहेछन  पैसा कमाउदै बसेका  लौ फोटो सहित


 




 
Posted on 01-07-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिस्टे जदौ !


एत्तिका दिन सम्म कता हराको  भन्छु र? साहुले पेल्यो रे? साहु लाई पेल्नी नि उल्टो ! नत्र नली खुट्टो मा बजाउनी !


हन अचेल हाम्रो चौतारी मा लहरे, लोके र केली बाहेक त अरुको नामै सुनिन छोडियो ! किन हौ? ल ठुल्दाइ रि-सोच गर्नु पर्‍यो !


चिप्ले ब्रो नि टाप कस्यो जतो छ ! ईण्डियन आइडल को तयारी रे? लोल


 
Posted on 01-07-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ साउ कशँ त हैन। तेस्तई परेर हो,अस्ती हिजो दुबइ दिन ८-३ मिटिङ राख्देर तेही उङ्दै बसेको। आज बाट अली हल्का छ्।
अन्त कतै बेपत्त भा छैन रिट्ठे, ठुल्दाइ।।।बसाइ साह्रै को अली थिती मिली सकेको छैन तेसैले हो। सप्तान्त तिर ह्यलो गरुला।
अचेल मेरो भान्जी नि कता गैइछिन,नातिनी को नि नाक मुख देखिन्न,चेली पनि झल्याक झुलुक मात्र देख्छु।
जे होस् केली गेली लोके लहरे त आईराकै छन नि।
चिप्ले ब्रो कता हो गीत गाउदै?
लहरे कता पुर्यायो नि तिमी लाई हुरिले अहिले?
 
Posted on 01-07-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,
उकालो चढ्यौ? अली लेक त लाग्छ नै।



सब ठीक हुन्छ। समय सब घाऊ को मलम हो ।



प्रचन्ड बाबुसाहेब ले त निर्णय फिर्ता लिएर पशुपतिनाथको कल्याण गरी दिनु भए छ।


 


१ हफ्ता देखी भोकै महादेब। गौशाला को म: म: एक बसाइ मा १०८ पिलेट भजाउने होला। ढ्याउु गर्दै।
 


 
Posted on 01-07-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो तारेमाम सबैलाई।
नभन्दै बाउचा परिवार पनि ठुलै छ।   
त्यो दूष्ट राष्ट्रको आइडल बन्ने रहर छैन मेरो। बरु चौतारी आइडलतिर भने लाग्नु पर्ला। त्यस्तै डेढ बर्ष जति अघि होला, चलेको थियो नि एक चोटि। कुम्ले, सुन्तले, मास्टर्नी आदि ककस्को स्वर सुन्न पाइएको थियो।  थाल्ने हो कि कसो फेरि?
कामरेड पर्चन्डेले पस्पतिको कल्यान त गरेछन् तर बतासले धोका दिएछ, उड्नै नपाई पजेरोमा बसेर शहर फर्के रे। 
 

 
Posted on 01-07-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हास्न सकु
बेर्थै तिमीले मेरो हात समायौ


तिमी जुन रहरले.............
     
बैसालु  ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोते
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधे
 
रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters