[VIEWED 60680
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 10-28-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Great move, while ago i see him blaming San and now dividing sajha on the basis of caste What a fag?
|
|
|
|
lovestosuggest
Please log in to subscribe to lovestosuggest's postings.
Posted on 11-10-09 11:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Keep cursing eachother..............
Losers.................... Don't have good things to share........................ Racists........................
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 11-18-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म बाहुन हो म बाहुन हो | म आफ्नु छोरा छोरि लै राम्रो संग पढ भन्छु | छोरा अरु जाती जस्तो तेरो जाती को लागि न कुनै Quota छ न कुनै scholarship | तैले जे गर्नु पर्छ आफ्नै बलबुता ले गर्नु पर्छ | देश विदेश जहाँ गए नि दुख गरेर पढ | म आफ्नु घर , जग्गा , सम्पति बेचेर नि तलाइ पढ़ाउछु | दिन रात काम गरेर भए नि तेरो लागि सम्पति निकाल्छु ! म साधारण teacher र तेरी आमा गृहिणी ! तै पनि म सम्पति निकाल्छु ! दुख नमान !
तैले राम्रो गरिस भने भोलि ठुलो मान्छे बन्छस ! तर याद राख बाहुन बन्न सजिलो छैन ! आफ्नु पौरख ले जे गरे नि तलाई दोष दिने धेरै हुन्छ | कारण, तेरो दुर्भाग्य त बाहुन भएर जन्मिस | बाहुन ले देश बिगार्यो भन्ने को कमि हुन्न | त्यसमा त पनि मुछिन्छस ! त बाहुन हो त्यसैले तेरो संग्संगठंन केहि हुन्न | तेरो संग्संगठंन नभए पछि न तेरो माग हुन्छ न तेरो जति ले नेपाल बन्द नै गर्छ ! तलाई कुनै बाहुन प्रदेश र राज्य को लोव हुन्न |
हाम्रो देश को अधिकांस बाहुन हरु गरिब छन् | आफु doctor भए पछि बाहुन लै मात्र जाच गर्छु नभन्नु ! मानिस सपई एउतै हो ! मैले येत्रो दुख गरेर तलाई डाक्टर बनाउन लाग्या छु ! नेपाली को सेवा गर ! आफ्नु मेहिनेत लाई नबिर्सी ! तेरो शक्ति भनेकै त्यहिँ हो |
|
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 11-18-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Manis thulo dil le huncha jaat le hoina. - Mahakabi Long time ago Devkota said that. I wonder how long it will take for "educated" us to realize the true sentiments of that.
|
|