[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Keywords associated with this thread

http://sajha.org/sajha/chat/smileys/m-cool.gif
[VIEWED 115196 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-11-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १९१   *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 191 editions.

Last edited: 11-Jun-10 01:10 PM

 
Posted on 06-15-10 8:41 AM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।


बुझ्न न सकेको कुरा घाम न लगी कसरी गर्मी हुन्छ भन्या ? कसैले बडेमानको हिटर बाल्यो कि ?


 
Posted on 06-15-10 8:55 AM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


चौतारी एफ एम  १०७.५ मेघा हर्जमा यहाँहरु सबैलाई स्वागत छ ! आउनुस् सदा झै आजको कार्यक्रम सुरु गरम !


सबै भन्दा पहिला आजको कार्यक्रम को रुपरेखा:-


९:४५ - जदौ तथा तारेमाम ज्ञापन र मौका मिलेमा च्यापान !


१०:०० - दक्षिण अफ्रिका मा भईरहेको विश्वाकप फुटबल अप्डेट ! अहिले बिहान १० बजे हुने इभोरी कोट र पोर्चुगल बिचको खेलको अप्डेट हाम्रा सम्बाददाता श्री लहरे कान्त लाकौल द्वारा !


११:३० - चौतारी हाजिर जवाफ प्रतियोगिता


१२:३० - चौतारी खानपिन तथा खाने कुराको फोटो टाँसटुस कार्यक्रम !


२:०० - कार्यक्रम ठट्टा रमाइलो !


४:०० - दिउसोको च्यापान कार्यक्रम !


५:०० - चौतारी दिवासेवा कार्यक्रम बिसर्जन !



धन्यवाद !


सुपर टाsssप.....

Last edited: 15-Jun-10 10:38 AM

 
Posted on 06-15-10 9:03 AM     [Snapshot: 817]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे एफ एम ।


हैन कहिले देखी चौतारीमा मेघा पनि आइ?? हर्ज हैन होला,  म- हर्ज- न होला, टाइपो होला, मखुला ??


 
Posted on 06-15-10 9:14 AM     [Snapshot: 825]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


मेघा आकी त उहिले देखी हुन तर मेघा सँग सँगइ मेघ पनि आएर पो बर्बाद !


गो पोर्चुगल गो !


गो रोनाल्डो गो !


कम ठुल्दाइ कम


 
Posted on 06-15-10 9:23 AM     [Snapshot: 830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बै औतारी हरु लाई प्रणाम है

बिस्टे ....... गणेशथान गएर आयिसकेको

चेली नानु सञ्चै छौ ?

ठुल्दाइ सिद्देको छैन ....... १९ मा आफ्नो गाम तिर फर्कन्छु ..

हैन बुडा को मती त ठीक छ ..... एस्तो फूटबल चली रहेको बेला क्रिकेट हेरी रहेको रे ...... के भन्नु .....

पुरे हेर्न पर्छ है फूटबल त ..... ब्राजिल ले जितेको त हेर्न छोड्नै भएन नि


रिठ्ठे को एफ एम बन्द भयो कि क्या हो ? म कहाँ त टु ..... मात्रा आयिरहेको छ त .....


ल रोनाल्डो ले हानेको हो है अहिले चाँही

फ्री किक पाउनु पर्ने मा एल्लो कार्ड पो पायो ......

एकै छीन मा एउटा सुचना लिएर आउने छु है ....... (हाम्रो भेट्घाट को कुरो हो है )
 
Posted on 06-15-10 9:25 AM     [Snapshot: 831]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morninga chautaari ...


 


lau portugal bata ronaldo le ni yellow card paayo ... yo refree jhoor rahechha ..


 


La update gardai garulaa tareemam


 
Posted on 06-15-10 9:36 AM     [Snapshot: 851]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,


हैन एशिया महादेशका बासिन्दा भए सि एशिया क्रिकेट पनि त हेरिदिनु पर्‍यो नि, मखुला ?



अब न्यूजिल्याण्ड र स्लोभाकियाको के हेराइ भयो र ? अहिले चाँही झ्यापझुप गर्दै दुबै हेर्दै छु ।
हस्तिनापुरको बुढाले ले भन्छ रामे ?


 
Posted on 06-15-10 9:50 AM     [Snapshot: 863]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस्तिनापुर बासी ले आफु सबैको अबिस्वासिलो हुने क्रम जारी राखे ........
बुढो न आउने रे ...........
 
Posted on 06-15-10 10:18 AM     [Snapshot: 871]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ गोल सोल हान्दैनन त हौ कसैले !


रोनाल्डो को पनि लक राम्रो छैन जस्तो छ आज !


बैरेले औरेजी मा के के लेखेर गयो ! केही बुझ्या भे त !


रामे बुढो न आएनी तन्नेरीहरु आए भैहाल्यो नि ! कसो ठुल्दाइ?


 


 
Posted on 06-15-10 10:28 AM     [Snapshot: 885]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana k hudai chha yeta tira ?

 
Posted on 06-15-10 10:32 AM     [Snapshot: 882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिर जवाफ प्रतियोगिता


 


प्रत्येक सहि जवाफको लागि ३ अंक प्रदान गरिने छ भने गलत जवाफको एक अंक कटाइनेछ ! 




१. प्रथम विश्वकप फुट्बल प्रतियोगिता कहिले र कहाँ भएको थियो?


२. इटालिले अहिले सम्म कती पटक विश्वकप जित्न सफल भएको छ?


३. अस्ट्रेलियाले कतिवटा विश्वकप फुट्बल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ?


४. १७ औ विश्वकप फुटबल २००२ मा सर्वोत्क्रिस्ट खेलाडिको उपाधी कस्ले प्राप्त गरेका थिए?


५. १८ औ विश्वकप फुटबल २००६ मा सबै भन्दा बढी रोमान्चक खेल कुन टिमले प्रदर्शन गरेको थियो?


बिजेता लाई आकर्षक पुरस्कार को ब्यव्यस्था छ !



 
Posted on 06-15-10 10:34 AM     [Snapshot: 891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किक पाउनु भन्दा नि कार्ड पाउनु राम्रो होइन र रामे ?


गोल गर्न बिर्सेंए सके जस्तो छ अहिलेका खेलाडीहरुले । उहिले २०३४ -३५ साल तिर अन्नपूर्ण टिमलाई आर सी टि ले १२१ गोला हान्याथ्यो ९० मिनेटमा। गोलै गोल नि । प्रती मिनेट डेढ गोल ।


 
Posted on 06-15-10 10:44 AM     [Snapshot: 899]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"उहिले २०३४ -३५ साल तिर अन्नपूर्ण टिमलाई आर सी टि ले १२१ गोला हान्याथ्यो ९० मिनेटमा।"


लोल ठुल्दाइ लोल

 
Posted on 06-15-10 10:55 AM     [Snapshot: 906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे को प्रश्न को जबाफ .....

१ 1930
२ 4
३ 0
४ Oliver Kahn
५ Portugal

ल तक्मा पाम ।

 
Posted on 06-15-10 11:16 AM     [Snapshot: 925]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे Bro को प्रश्न को जबाफ .....

१ 1930, Uruguay
२ 4
३ 0
Ronaldo (top Socrer re) Oliver Kahn ( best player re) JPT top scorer kasari best nabhako ?
५ Germany le garya bhayera ta Jitya thyo ni!!

ल तक्मा पाम ।
Last edited: 15-Jun-10 11:20 AM
Last edited: 15-Jun-10 11:30 AM

 
Posted on 06-15-10 11:24 AM     [Snapshot: 930]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ 1930, Uruguay
२ 4
३ 0
४ Oliver Kahn


५ Portugal


ल तक्मा पाम ।


 
Posted on 06-15-10 11:55 AM     [Snapshot: 954]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta mero Prize ???
 
Posted on 06-15-10 11:59 AM     [Snapshot: 949]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसुर्‍याइ ट्याममा के र्‍याइर्‍याइ गर्नु , मखुला ??


रोमान्चक क्रिकेटको मज्जा लियौं ।


 
Posted on 06-15-10 12:21 PM     [Snapshot: 970]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिरी जवाफको नतिजा आउँदैछ पहिला यसो तल भतिजाको हुटेल बाट केही टिपेर ल्याउनु पर्‍यो !


धन्यवाद !


 
Posted on 06-15-10 1:14 PM     [Snapshot: 985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिरी जवाफ प्रतियोगिता को नतिजा



रामेले पाँच प्रश्न मध्ये एउटा प्रश्नको अधुरो जवाफ दिएर अंक पनि अली मधुरो प्राप्त गरेका छन ! प्रश्न न १ मा 'कहिले' र 'कहाँ' भनिएकोमा कहिलेको मात्र जवाफ दिएर कहाँ लाई बेवास्ता गरिएकोले रामे को कुल अंक ११ !


चेलीले पाँच मध्ये ३ प्रश्नको सहि जवाफ दिएर ९ अंक प्राप्त गरेकोमा २ प्रश्न को गलत जवाफ दिएर २ अंक स्वाहा ! चेली को प्राप्तन्क ७ !


ढिलै भये पनि  लहरेले पाँचको पाँच उत्तर मिलाएकोले १५ अंक प्राप्त गरी आजको प्रतियोगिता को बिजेता बन्न सफल भएका छन !


सहभागि तिनै जानालाई आयोजकको तर्फबाट धन्यवाद साथै तक्मा प्राप्त गर्ने लहरे लाल लाकौल लाई बधाई ! 


आफ्नो तक्माको लागि तलको फोन न. मा तु संपर्क गर्नु हुन अनुरोध छ !


१-८००-चौतारी (हट लाइन)


धन्यवाद !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters