[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 118497 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-12-10 9:59 AM     [Snapshot: 763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ले गर्नु गरेछ - कहिले दुई घण्टा हराउने तरुनी सँग कहिले फूटबल नहेरी


तर आँखै शितल हुने खाल को राइछ - हेरिररु लाग्ने - फूटबल के हेराइ भो र


चेली र बाघे लाई नि तारेमाम


 
Posted on 07-12-10 10:02 AM     [Snapshot: 769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो


लोल लोल लोल


 
Posted on 07-12-10 10:07 AM     [Snapshot: 765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिकाँ नि पानीको अभाव छ र भन्या? जितेसी त बियर का बियर छ्यापेर, खनाएर नुहाउनी। हाम्लाई नि पार्दो नि अली अली त। हाताँ परेको बियर चाटुम् चाटुम् नलाको त होइन मुलाई।

यि दुइटी चैँ बियरले भिजेर, चैनी, निथ्रुक्कै भ'र नाची रा थे। रौसी ला भनम कि बोउसी ला भनम।

"जे सुकै ला होस् दाई, हेर्न मज्जा अै र'छ" भनेथे अर्को साझाइते ले (रित्थे होइन है यो पाली चैँ!) आकाश को फल, आँखा तरी मर न हो!  




 
Posted on 07-12-10 10:11 AM     [Snapshot: 778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते, दीप ब्रो।



लोल दीप ब्रो लोल। बुझ्ने लाई घर छेउ मै पैरो छ भन्या यही होइन? मखुला ??


प्लाटु को कट्टु खुस्किएको पनि देखिओ।


पूण्टे दाई को बाल नि क्या कमाल सँग उम्रे छ बाइ।


 
Posted on 07-12-10 10:15 AM     [Snapshot: 783]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम राम राम


हे ॠषिवर पुन्टे यो कानले के देख्नु पर्‍यो आज !


यो आँखाले के सुन्नु पर्‍यो आज !


लौ न, कसैले तितेपाती ल्याइदेउ न बरु ! दल्नु पर्‍यो बेस्कन आँखामा अन्खेरुन देख्नै पर्दैन 


 
Posted on 07-12-10 10:16 AM     [Snapshot: 778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल दीप प्रभो, <<<भेद नखुलोस भनेर नाम परिबर्तन गरीएको>>> मैले त् कोइ नि चिनेन ल। कस्तो गार्हो गरी भेद नखोल्द्या होला त

प्रणाम टक्राएं, स्विकारम् केरे

तर याँ कसै कसैको भेद चाइँ बबाल खुल्यो, है ठुल्दाइ?

 
Posted on 07-12-10 10:24 AM     [Snapshot: 800]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि कोही नी चिनेन


गेस गर्नै नसकिने गरी भेद लुकाइदिए पछी कसरी पत्ता लगाउने


कस्तो गाह्रो भो भन्देखिन के गर्ने


 
Posted on 07-12-10 10:25 AM     [Snapshot: 796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम तारेमाम सबैलाई...बरु, दिप ब्रो हुन पर्नी हिजो, हाँडिगाउँ साँडिगाउँ, गणेशथान शनेस्थान, बिर्सेंर, चैनी, "स्वर्ग पुनर्स्थापना" टाइटल को कथा बुन्थ्यो होला नि!




 
Posted on 07-12-10 10:27 AM     [Snapshot: 810]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुहाउने नुहाए, आँखै तेँडो पार्दे, अनी कता बिलाये कता


 
Posted on 07-12-10 10:29 AM     [Snapshot: 814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-10 10:29 AM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणाम है पुरे, लहरे, रिठ्ठे, चेली, बिर्खे .....

त्यही त बिर्खे को फोन त खस्न त खस्यो .... तर झिक्यो कसरी ......

ल यो जिते किन कराएको ...... आजको सब भन्दा नयाँ पोस्ट कस्को छ ? हेरेर मात्र कराउ ...... अनी शहर कती चान्डै पुगिसकेको त ... पुगी वोरी तरुनिलाई फुन नि घुमाइसकेको होला हैन ..... नत्र किन आउन्थ्यो र साझा मा ......


ल रिठ्ठेको थुतुनो किताबमा हेर्न नपाएको फोटो हरु हेर्न पाइयो ....

येस्पालिको वीकेन्ड चाँही झकास भयो है ....... शुक्रबार पार्टी थियो, सबैलाई निम्ता दिएकै हो .... त्येस्तो बेला ठुल्दाइको फुन बजेको अनी हुन्छ ..... शनिबार चाँही शुक्रबार ढिला सुतेको ले ढिलै उथियो अनी हाइकिङ तिर लागियो ..... फर्केपची त फेरी उही त हो ..... आईतवार एउटा "Friendly match" थियो त्यो हेरियो मज्जाले ...... अनी त जिते नि अाइपुग्यो ....... झन मज्ज भयो ...... त्यो मुला लहरेको के रमाइलो भयो होला र मेरो जती ........ त्यो फोकडमा म म खान पाएर मात्र मजा भएको हो लहरेलाई .....
 
Posted on 07-12-10 10:30 AM     [Snapshot: 817]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 








स्वोस्ती दीप ।

 
Posted on 07-12-10 10:38 AM     [Snapshot: 830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप लोल ......... माहा लोल ....

मलाई पनि सन्का लागेको थियो ....... एत्रो दिन हराएको तिर्खे, आज फोन डुब्यो भन्न किन आएको त ....
 
Posted on 07-12-10 10:52 AM     [Snapshot: 817]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जदौ! पुन्टे बुडा, दीप प्रभो, पुरे, रिट्ठे, लहरे, प्लाटिनम(?),चेली नानी,भूगर्भीय बाघ लगायत सपै औतारीहरुलाई!


अब कसरी झिक्या भन्नु। हेरि कुरो यस्तो परो-


हाकिमका कालले कइलेई फुरसत दिँदैन काममा। अब आफ्नो आराम गर्ने काम केवल आरामकोठा (चर्पि के चर्पि कस्तो नबुझ्या) मै हुन्छ। मजाले शुक्रबारको दिन ब्यानभरि कामले लखतरान ब'र एकछिन आरामकोठामा आराम गर्दै फुन मा इमेल, जिमेल, फिमेल...( आच्या फिमेल नि भनेव कि क्या हो?) हेरम भनेर आरामकोठा तिर प्रस्थान गर्दा भएँ।


शून्य सेकेन्ड: आराम कोठाको ढोका खुल्यो।


२.५ सेकेन्ड: आराम कोठाको ढोका बन्द भयो र खोल्नु पर्ने सार्नु पर्ने कुरा सारियो।


४.२ सेकेन्ड: आराम कोठाको आराम कुर्सिमा बस्ने तरखर गरियो।


४.२९ सेकेन्ड: गोजीमा भएको फोन झिकेर हेर्ने बिचार आयो।


४.३४ सेकेन्ड: सारिसकेको पोशाकको गोजि भेट्टाऊन आरामकुर्सि तर्फ फर्केर केहि झुकेर, खुम्चिएर मुजा परेको गोजिमा एउटा हात हाल्दै अर्को हातले सारेको पोशाक थाम्न खोजियो।


४.३५ सेकेन्ड: हातको बुढि, चोर रा माझि औँलाले फोन बरामद गर्यो र मुजा परेको गोजिको रेसिसट्यान्टको कारणले केहि बल लाग्न पुग्दा फोन फुत्त फुत्कियो। जसै फोन फुत्कियो फोन समातेको हातको साथसाथै सारेको लुगा समातेको हात समेत हावामा अगाडि बढ्यो...फोन 'च्वापल्याङ्गsss....' को आवाजका साथ आरामकुर्सीमा जमेको पानीमा डुबुल्कि मार्यो। पानीमा साना साना पानीका फोकाहरु 'बुलुक्...बुलुक' गर्दै सतहमा आउन थाले मानौँ मेरो फोनले अन्तिम सास फेर्दै छ। अगिसम्म समातेको लुगा 'सरर्र.' गर्दै भुईँको सेतो टायलसंग मितेरी लाऊन पुग्यो।


४.३६ सेकेन्ड: दायाँ-बायाँ केहि नसोचि दाहिने हात कुहिनु सम्म पानीमा घुपलुक्क डुब्यो र ओसिलो फोन सहित बाहिर निस्कियो।


४.३७ सेकेन्ड: फोन सहित हतार हतार आरामकोठाको ढोका खोलेर एक पाइला बाहिर निस्कियो र तत्कालै फेरि भित्र छिर्यो र ढोका लाग्यो (बाहिर एक जना महाशय अचम्मको नजरले कहिले मलाई हेर्दै थिए त कहिले मेरो कुरकुच्चामा पुगेको मेरो पतलुनलाई त कहिले मेरो हातमा पानी चुहाउँदै गरेको बिचरा फोनलाई!)


४.४० सेकेन्ड: थकित्,व्यथित् र आशंकित म आरामकोठाबाट फेरि बाहिर निस्किएँ र फोनलाई कागजे रुमालले पुछ्ने व्यर्थ प्रयास गर्न थाले!



 
Posted on 07-12-10 10:59 AM     [Snapshot: 849]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे लोल

अनी आझ कसरी फुर्सद त ?

कि फोन नभएपछी जागिर छोडेर आरामकोठा जाने समय यता दिन थालेको ?

 
Posted on 07-12-10 11:04 AM     [Snapshot: 862]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahahahahahahahahahahaha

birkhe baa.. unicode ma type garnai bhyaaiyena.. khitkai chodera haasiyo.. hahahahahaha .... la yo katha continue huna paryo...





edited: baire ko aagrah ma tauko chuttaayera haasdeko
Last edited: 12-Jul-10 11:28 AM

 
Posted on 07-12-10 11:16 AM     [Snapshot: 885]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"४.२ सेकेन्ड: आराम कोठाको आराम कुर्सिमा बस्ने तरखर गरियो।


 


४.२९ सेकेन्ड: गोजीमा भएको फोन झिकेर हेर्ने बिचार आयो।"



बिचको २७ सेकेन्डमा अरु नि त केही गरियो होला नि ! खोइ लेखेको? ईमेल हेर्नै त गा' होइन होला आराम कोठा पक्कै पनि !


लोल


 
Posted on 07-12-10 11:19 AM     [Snapshot: 901]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau baire ko pranaam sabai lai.. Pure daku kasto haasyaa bajiyaa dhaago nai bigaarera.. tyo tauko milau nabhaye raam le rawan ko tauko jhaaryaa jhai jhari deulaa ni
 
Posted on 07-12-10 12:07 PM     [Snapshot: 927]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो बिर्खे बुढालाई नि हेरी यस्तै स्पेनको दङ पर्या फ्यान लाई जस्तइ अर्न पर्नी के! अन्ठ न सन्ठ सँग के खसाउन पर्नी ठाम्माँ तेस्को फुन खसेको कसैले पत्त्यावोस? 




 
Posted on 07-12-10 12:10 PM     [Snapshot: 938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पून्टे बुढा लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters