world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
[VIEWED 290331
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त पञ्चबली चाहिन्छ, जिम्माल। राँगोले मात्र हुन्न।
खशी, राँगा, कुखुरा, हाँस अनि चोँचे। :-)
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-05-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आरामै भन्नु पर्यो कैले!
त्यहि त, नानिमैयाँ नक्कलिले न्युरोडमा न्युइयरको दिन नया नया नाता गाँस्ने नाटक गरेर नगई भएन है, नाइटबस चढेर नारनघाटबाट नौबिसे हुँदै नागढुङ्गा सम्म नेटो कटाउँदा निकै ढिलो भयो। न्यूरोडको बाटो नाप्दा त नौ बजेर उन्नैस मिनेट गैसकेछ, नानिमैयाको त नामोनिसान थिएन थिएन एउटा नया जिन्स मा नया नौजवान मुसुमुसु हाँस्दै भनेको , यसो हेरेको त नानिमैया नखरमाउलि नै नाइटो देखाउँदै नैपकिनले नाक पुछ्दै आइछिन, नक्कलिको नक्कलि कपाल समेत नभएको नाङ्गो खप्पर देखेर नभागि नभएको त्यतिबेला!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hehheh kaile le hasayo. bhaute da :d
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल् कैले, अनि जिम्माल बाको "र" र "न" मिलाएको ट्वाक्क टुक्क। कति कुरा आउने हो मरे हाँसेरै।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फेरी मध्य दिनको जदौ बोकेर आएं । तारेमाम। कालिकास्थानअ, भउते, ठुली, बिर्खे, सान्नानी, रिठ्ठे, आदी इत्यादी सबैमा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म नि यतै छु है, हसुर्न थाले अब दोस्रो राउन्ड को जदौ कालिकास्थान, भउते, ठुली, सान्नानी, ठुल्दाइ, हरी सबैमा
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई र रिट्ठेलाई कालिकास्थानको मोमो को स्वाद अझै छ जस्तो छ, तेसइले कलंकिस्थान भनेर पढ्दा पनि कालिकास्थान देखेका!
Last edited: 05-Oct-07 01:36 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा कैले मा नि म:म: पाउँथ्यो हो? रिठ्ठेको ठाममा कैले भन्याछ नि त।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-05-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे वाक्कलाग्दो, प्याक्कलाग्दो, दिक्कलाग्दो जदौ सबैलाई!
ह्याsss यत्ति मात्र लेख्छु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बाअाअ, गल्तिले मिस्टेक भाको होइन, म:म: ले गडबड बनाएको ठीक सांचो हो। हुन त कंलकिस्थान म नि म: म: न खाएको होइन, अलि झूर्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्स पाट, प्यारो शुक्रवार लाई अर्काको मुटुमा चोट पर्ने गरी वाक्क लाग्दो, दिक्क लाग्दो, प्याक्क लाग्दो भन्दिनी? बहुत नाइन्साफि हे रे
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-05-07 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-05-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, बिर्खे दाइ, सान्नानी, रिठ्ठे, ठुल्दाइ, कुम्ले र अरुपनि सबैलाइ मेरो नि सुक्रबारे तारेमाम्।
>>बहुत नाइन्साफि हे रे
सच्चिकै नाइन्साफी हो यो। आफु कहिले ५ बज्ला भनेर होउसिरा बेलाँ।
केटा: धन्कुटा हिले, दिल् चित्त मिले य हजुर् न लाउनु हाम्लाइ दोस्।
केटी: हात्ती पाल्न भन्दा स्वास्नी गारो भन्छन्, य हजुर् नलाउनु हाम्लाइ दोस्।
Last edited: 05-Oct-07 01:48 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्न मात्रै गयो है, कस्लाई हो त्यो प्रश्न त्यो पनि तोकिदिये देखी अल्मलिने स्थिती हुँदैन थियो कि भन्छु "सुन्तले मै कती न राम्रो दरबार मार्यो नि माया ले ठ्याम्मै, सिन्धुली गढीमा घुमेर हिड्दा... नमस्ते ! सुन्तले महाराज अब ५ बज्नै लाग्यो नि धेरै हैन २ घण्टा २ मिनेट मात्र बाँकी छ
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-05-07 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे रिट्ठे! मैले त तिमीलाई पो वाक्क लागिसक्यो, दिक्क लागिसक्यो भन्या नि, मलाई हो र? त्यहि त बहुत नाइन्साफी हो रहा है! ;-)
सुन्तले ब्रो, हा हा हा हात्ती पाल्न भन्दा गाह्रो रे स्वास्नी पाल्न?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-05-07 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
time zone फरक परेछ रिठ्ठे महाराज्। धेरै त येहा नि छैन, एक् घन्टा थप् हो।
कस्लाइ हो प्रश्न भनी त आफैले बुझ्या भए मरिजाम्।
".... आजकलको जोवान हेर्दा आजकलको जोवान हेर्दा
सुन्तली मै कस्तो पो होला घरबार मार्यो नि मायाले मार्यो।"
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्रि खोइ आज ... ?
हा हा हा हात्ती पाल्न भन्दा गाह्रो रे स्वास्नी पाल्न?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-05-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दाइ,
त्यो कुमार बस्नेत र लोचन भट्टराइ हो कि कस्ले गा हुन, तिनै लाइ सोध्नु पर्छ।
तर कुमार् बस्नेत का गीत्, अलेलि तेस्तै हुने के। ठाडो सैली, ठ्याक्क ठ्याक्क।
जस्तै,
आफ्नो पोइलाइ बासी भात् नठो पोइलाइ रोटी....
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>उफ्रि खोइ आज ... ?<<<
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal Likely to Get 60-Day TPS Notice |
NEPAL TPS IS GONE |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
The New Color of Her Flag |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
TPS cancel bho bhane k garne? |
मुद्दा हाल्छन होला र ? |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
Bill to Protect TPS and DED Recipients |
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|