[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 167337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-22-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo ketilaai kidnap gareko ho ritthe? ki risle mareko, k karan le mareko?
 
Posted on 06-22-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे होना चाको पसल धाउनु को रहस्य अर्कै छ । त्यस्तो पीरो छोयला,कचिला, सुकुला पनि हाँसी हाँसी त्यसइ खाएको होला र रिट्ठे ?



होनाचा का ३ छोरीको कारण धाउने हो बैरे, गैरे , भैरे । तिनै जना गए छोयला बेच्दै पोइला गइन। अब भने मरुभूमी भैसक्यो। बैरे अझै कान्छी तिर आँखा लाउदै होला, कान्छी पनि कान्छा सँग गैसकी ।


 
Posted on 06-22-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG timle chineko family po parechha, ritthe?

baire timro schoolko teacher ho tyo rachhas?

 
Posted on 06-22-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी मैले चाँही तिम्रो घाँटी आफ्नै हातले न्याक्ने त -


भो डोरी ले तिमीलाई दुख्छ होला - म आफ्नै हात प्रयोग गर्छु है - नदुख्ने गरी है क्रेजी


अनी यमराज को ढोका मा किन नि - भित्र जान पास चाहिन्छ हो -


 


त्यो घटना ले सबै लाई दुखी बनाएको छ खुशी, रिट्ठे -


कस्ता कस्ता मान्छे हुन्छन यो संसारमा -


हेर्दा हेर्दै कस्तो भो हाम्रो देश - मान्छे मार्ने भनेर को त केही ठुलो कुरा नै होइन जस्तो -


 
Posted on 06-22-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कुरा गर्‍या होला क्रेजीले नि। अहिलेइ परलोक पुर्‍याइ दिए पनि लहरेलाई यमराज आँफैले इस्कोर्ट गरेर मर्त्यलोक मै फर्काइ दिन्छ। यमराजले पचाउन सक्छ र बौचा को क्यारक्यार प्यारप्यार ?  म फुत: बाबा, मफुत: न्यने मफुत थ्व मनुष्यया खं:।


ग्रामोफोनमा सुइ अड्केको रेकर्ड बजाए जस्तो बज्ने यन्त्रलाई कल्ले उठाएर ल्याको भन्दै द्वारपालहरुलाई आन्तरिक कार्यबाहिको लागि निलम्बन गर्न बेर छैन।

Last edited: 22-Jun-09 03:21 PM

 
Posted on 06-22-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासको बारा सजिलो तरिकाले बनाउन कसलाइ आँउछ, खान मन लाग्यो।


बैरे होनचाका जाने कारन अर्कै होला ठुल्दाइ। त्यहा इस्पेसल झिङाको सुप पनि पाँउछ भन्थ्यो बैरेले।


 
Posted on 06-22-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मलाई सुन्नमा आको चाँही जागिर लगाइदिन्छु भनेर लिएर गएको रे कलेज बाट अनी अपहरण गरेर १० लाख मागेको रे र पछी मारेर बुङमती मा फालेको !
 
Posted on 06-22-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अनी मैले चाँही तिम्रो घाँटी आफ्नै हातले न्याक्ने त -


होइन, म त तिमी झुन्डिएको हेर्न घाँटि घुमाइ घुमाइ हेर्ने नि।



भो डोरी ले तिमीलाई दुख्छ होला - म आफ्नै हात प्रयोग गर्छु है - नदुख्ने गरी है क्रेजी


तिम्रो हात त कामै लाग्दैन नि तिमि फ्यानमा झुन्डेर यमराजका पुगिसकेपछि। तिमी पीर नगर, मेरो घाँटिमा म आफै सल ओढ्छु।



अनी यमराज को ढोका मा किन नि - भित्र जान पास चाहिन्छ हो -


पापीहरुलाइ यमराजको ढोकाबाटै नर्कमा पठाउछ नि त। भित्र त म जस्तो मात्रै जाने हो।



 
Posted on 06-22-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरी! बिस्वास गरी होला जागिर पाइन्छ भनेर।


कस्तो अराजकता छाएको हाम्रो देशमा, मलाइ त न्युज नै पढ्न मन लाग्दैन अचेल। खालि मन मात्र बिग्रिने समाचार हुन्छ पत्रिकामा।


 
Posted on 06-22-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यमराज ले भित्र बोलार के गर्ने नि तिमीलाई


मलाई धेरै दु:ख दियो भनेर चड्कन हान्ने होला


एssss ल बुझे - यो चाँही मेरो यमराज लाई रिक्वेस्ट 


यमराज चड्कन एउटै मा मात्र सिमित नराख्नु -


पंखा घुमा जस्तो गरी क्रेजी को कपाल समातेर बुझ्नु भयो होला नि है प्रभु - धेरै दु:ख द्या छ मलाई क्रेजी ले


अनी त्यती गरिसकेपछी लाता ले भ्वाक्क हानेर म कहाँ पठाइदिनु है यमराज


 
Posted on 06-22-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-22-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी त्यती गरिसकेपछी लाता ले भ्वाक्क हानेर म कहाँ पठाइदिनु है यमराज


yo lahare ko mind maa kina abuse dherai cha? baucha le sachikai pitcha ki kya ho laharilai. 911 bolaunu parryo?


यमराजले तिमीलाइ चाहि तातो कराइमा मसला हालेर फ्राइ गर्छ, अनि स्वर्गमा पार्टि हुन्छ। म त खान्न तिम्रो मासु छ्या।


 


 
Posted on 06-22-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हत्यामा संलग्न टिचर त पहिले AVM मा पढाँउथ्यो, फोटो हेर्दा मलाइ त्यस्तै लाग्यो।


जाबो दश लाखको लागि त्यत्रो हत्या गर्न सक्ने कस्तो नरपिसाच होला। अरु केहि कारण हो कि?


 
Posted on 06-22-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हँसायो क्रेजी ले - क्रेजी को दिमाग मा चाँही बिल्कुलाई अब्युज धेरै छैन - चाहिने मात्र को छ है -



लहरी भन्या को - मैले चिन्या छैन -


>>यमराजले तिमीलाइ चाहि तातो कराइमा मसला हालेर फ्राइ गर्छ, अनि स्वर्गमा पार्टि हुन्छ। म त खान्न तिम्रो मासु छ्या।<<


यो कुरा चाँही अब्युज नभा दिमाग बाट आको होला है -


 
Posted on 06-22-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ माल्पा ख्वा: (माल्पा जस्तो अनुहार)


सुथे दना (बिहान उठेर) ॐ शान्ति ॐ शान्ति १०० चोटि भन, दिमाग राम्रो हुन्छ।


लहरे, तिमिले राखेको लिन्कमा त्यो घटनाको बारेमा पढें, तर अझै पनि मलाइ त्यो बिरेन सरले त्यस्तो १० लाखको लागि त्यत्रो कान्ड गर्नु पर्ने जस्तो लाग्दैन। त्यो बाहेक अरु केहि रहस्य छ जस्तो लाग्छ मलाइ।


 


 
Posted on 06-22-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो संसार नै एउटा रहस्य हो क्रेजी । जन्मिनु मर्नु पनि रहस्य । जन्माउनु मार्नु पनि रहस्य । त्यसैले बिरेन भन्ने अर ले ( सर त भन्नु सर शब्द कै अपमान हो) किन गरे के का लागि गरे त्यो पनि रहस्य नै हो।



रहस्य बिनाको कुनै गुरु हुन्छ न शिष्य , सब मनुष्य एक रहस्य हो।


 
Posted on 06-22-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la crazy, ritthe detail ma patta lagau na ta ke rahasya raichha...

baire ko pani sir ho tyo biren?

 
Posted on 06-22-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ क्रेजी म बिहान उठेर तिम्रो नाम लिन्छु


तिम्रो नयाँ नाम (माल्पा ख्वा: ) मलाई साह्रै चित्त बुझ्यो


 


लेख्या अनुसार त क्रोलोफोम सुघाएको बढी भएर मरेको हुनु पर्छ भनेको छ - अब मान्छे को नियत ब हो - बहिर बाट कहाँ देख्छ र -


कु बुद्धी नै होला नि - छिट्टो पैसा कमाउनु पर्‍यो होला - मान्छे को जीवन को मोल रहेन अब - कस्तो सस्तो भो


 
Posted on 06-22-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मेरो सर होइन, तर एकजना दिदी त्यहाँ पढाउनु हुन्थ्यो, उहाँलाइ भेट्न जाँदा त्यो ज्यानमारालाइ पनि देखेको हुँ।


जे होस त्यसलाइ पनि त्यसरी नैं काट्नु पर्ने हो। पैसाले कस्तो नपुग्या रैछ त्यो चोरलाइ।


 


 
Posted on 06-22-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिरेनेले १० लाखको लागि मात्र त एस्तो गरेको हुन नपर्नी, यो एती शोक्किङ न्युज भो कि खै के भन्नु, केइ नि काम गर्नै सकिएन, उता मुख किताबमा सब्बै साथीहरुको स्तातसमा एही न्युज मात्रै छ। भन्न त नहुनी, आफ्नै गुरु हो, तर एस्तो दानबलाई त बाटोमा झुन्डाएर चक्कुले रेट्दै मार्न पर्नी अनी नुन खोर्सानी दल्दै।

पैले पैले विद्यार्थीले गर्दा स्कुलको नाम बद्नाम हुन्थ्यो, ऐले त गुरुले गर्दा, थुक्क्क पाजी, नेपाल प्रहरीलाई धन्यवाद यो केस सोल्भ गरेकोमा। तर परिवारको के गत्ती भो होला, सोच्न पनि सकिन्न, आफ्नो छोरी जस्तो मान्छेलाई, धिक्कार बिरेन तेरो जिन्दगी।


एस्को नियत ठीक थेन जस्तो लाग्छ मलाई, पैसाको लागि चाँही गरेको हुन नपर्नी, त्यो पनि जाबो १० लाख। यो हामी हुँदै सिनियर साईन्स टीचर थियो, पैसाको त कमी हुन नपर्नी हो, तर खै के थाहा, कु-बुद्धी लागेछी। हे परमेस्वोर, पापिलाई सजाये देउ, ख्यातिको आत्मालाई शान्ती पाओस, अब उपरान्त एस्तो गल्ती गर्न अगाडि कुनै पनि दानब १०० चोटि सोच्न वाध्य होस्।

यो बिरेनलाई कडा भन्दा कडा सजाये हुन पर्छ!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters