[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १६४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 204278 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-11-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६४~







कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो 
शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 164 editions.
 
Last edited: 11-Nov-09 09:44 AM

 
Posted on 11-13-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही हसुर्दै होलान् कसैको बेला हुँदै होला।
राम्रो नेपाल, देखेको नाम त परेन तर परिचित् झैं कुरा गर्छ। नाम त रामे भनेरै जुराए कसो होला नजुरेको भए।


अस्ति भरखर गाउँमा आँखा शिविर भएथ्यो के रे, बिर्खे बुढाले मोतिबिन्दुको अप्रेसन् अरेछन् अनि किन नदेखून् त? तक्मा त खोइ, यी बुढाको ज्यानले थाम्ला जस्तो लाग्दैन साँच्ची नै।


ठुल्दाइ, केही बोल्नुहोस् न।


बिष्टे, बिस्तारै जानु बाटो चिप्लो होला।


भोक लाग्या होला सबैलाई, लौ खाम् अलिअली।         



 
Posted on 11-13-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी खाने भए अत्याधुनिक ढुङ्गेधारा पनि छ है। 



 
Posted on 11-13-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो तर्फ बाट जदौ है.......... म नया गाउँले........

चिप्लेढुंगा, हुन त १ बर्ष देखिको रेगुलर श्रोता हो नि म त  चौतारी को....तर यो मेरो तेस्रो-चौथो कमेन्ट हो नि ........ रामे भन्दा बरु मलाई नेपाल नै भनेको मन् पर्छ हौ ..

भर्खर मालपुवा सम्झिन्दै थिए.......... ठ्याक्क राख्यो ल चिप्ले ले... ल अब लुंच मा येही मालपुवा, सेल, चना चिया खान पर्यो....  
सबै जना संग बिस्तारै परिचय गरौला है त....... हुन त मैले त सबैलाई चिनिसकेको छु............ मलाई चाही बिस्तारै चिन्नु होला है सबैले .........


 
Posted on 11-13-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो नेपाल जि लाई स्वागत छ चौतारी


अल बसै यताइ - अनी चिप्ले ल्यारे को खानेकुरा खाएर गफ मारौ


 
Posted on 11-13-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस्सु दण्ड:


हालै श्री चिपलकान्त चापागाईँद्वारा सोधिएको 'तस्विर चिनौँ कामकुरा छिनौँ' कार्यक्रममा सोधिएको एक तस्विरमा प्रश्टसंग नाम हुँदा हुँदै र आफ्नै बल्डेङ्ग्रे आँखा हुँदा हुँदै पनि भु.पु. रसरंग प्रधान श्री लहरेकान्त लाकौलले प्रश्न सोधिएको चार मिनट लगाएर फ्यास्स 'नरदेवी' भनेर भनेको हुँदा निजलाई हुस्सु दण्ड दिने निर्णय गरेको छ। हुस्सु दण्ड स्वरुप निजले अब मन्त्रीपरीषद् द्वारा सोधिने केहि तस्विरहरु चिन्न पर्ने छ र नचिनेमा, उनले पोहोर पाएका सबै पद खोसिने व्यहोरा यो मन्त्रीपरीषद् उल्लेख गर्न चाहन्छ!


चौतारी मन्त्रीपरीषद्


 
Posted on 11-13-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइलेई पारी हल्हलेको डाँडामा तरुनो छँदा रउसि खान गा बेलाँ, बगरे साऊले एकदिन मजाओ सिसाको भाँडोमा "बाजे बिदेशि रुसि खानुस" भनेर दोब्बर पइसो ले'र ख्वा' थो। मुखमा हुलेसि पो पुरानै रउसि गनाओ! हेरि तेस्तै यिनी राम्बादुर नेपाली नि नयाँ दउरा सुरवालमा कुन चइनि पुराना अउतारी परे हँ?


 


 
Posted on 11-13-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो आन्दोलन को कार्य तालिका


१ आज राती गीत संगीत टाँसिने


२ भोली शनिबार र आईतवार चौतारी कमै मात्र पोस्ट गर्ने 


३ जिम्बालनी लाई कुरा लगाइ - जिम्बाल को सातो लिने


४ जिम्बाल को कालो मोटो चस्मा अनी लौरो लुकाउने



सबै मिली कार्यक्रम सफल बनाउमा मा लागौ


लहरे कान्त लाकौल
अध्यक्ष
चौतारी रस्रङ प्रधान


 
Posted on 11-13-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि सांचिकै बुढो भएछन  जिम्बाल त.... मलाई नि चिन्न छोडे हो...........

लहरे जी , धन्यबाद है,  लु बसौ, चिया खाँदै गफ  गरौ क्यारे.............
 
Posted on 11-13-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस्सु दण्डको पहिलो तस्वीर:
 


 



 
Posted on 11-13-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो: 

 
Posted on 11-13-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी माथि का दुबै तस्बिर नेपाल कै ठाउँ का हुन
 
Posted on 11-13-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्रो: 


 



 
Posted on 11-13-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ? लु लु राम्बादुर एउछिन बात मारम मारम, एसो बात मारेसि पो, भक्भकाम्छन कि भक्भकाम्दैनन, बोल्दा थुक उछिट्ट्याम्छन कि उछिट्ट्याम्दैनन, केइ थेगो हालेर बोल्छन कि बोल्दैनन, दाँत काला छन कि प्याँला छन्, बोल्दा हात नचाम्छन कि नचाम्दैनन, गारो कुरा बोल्न पर्दा वायु निकाल्छन कि निकाल्दैनन्, स्वास्नी छर्छरीलाई सराप्छन कि सराप्दैनन् आदि ईत्यादी सपै कुरो चइन्जो था' पाएसि पो मुन्छे हेरि एइ हो भनेर चिनिन्छ नि, कि कसो?


-----------------------------------------------------------------------------------------------------


भ्रामक खबरमा नफँस्नुहुन अनुरोध:


चौतारी मन्त्रीपरिषद् भु पू. रसरंग प्रधान द्वारा प्रवाहित् भ्रामक, कपोलकल्पित, अतिरंजीत, पूर्वाग्रही, दुराग्रही,प्रतिगामी र अधोमुखी प्रचारमा कोहि पनि चौतारीका औतारिहरुलाई नफँस्नुहुन आग्रह गर्दछ। चौतारी मुलुककै प्रतिष्टा, शान,गरीमा एवं सार्वभौमसत्तामै आँच आऊने खालको निज लहरेकान्त लाकौल द्वारा प्रवाहित सुचनाको चौतारी मन्त्रीपरीषद् घोर भर्सतना गर्दछ!


चौतारी मन्त्रीपरीषद्


 
Posted on 11-13-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो त थाहा भएन......... दोश्रो चाही पाटनको हो ल.............. येसो सहर झर्दा त्यहाँ पनि पुगेको थिए.......... नाम त के याद हुनु र..........
 
Posted on 11-13-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले चरण आन्दोलन अन्तर्गत जुलुस .........................................







 

बिर्खे बूढाको फोटो हरु सारै मन पर्यो है मलाई त...... उत्तर पनि मिलाउन्चु नि म त

१. चेली नानी र दीपीका नानू  बिहानी पख घांश काट्न हिडेका हउन ल
२. थुन्चे
३. बिस्टे सम्धीज्यू बिर्खे बुढा लै देखेर गजक्क परेका हुन्
४. पराल को कुन्यु

५. जम्मा ५  वोटा पसल हरु छन्, १. देब्रे पट्टि कुनामा "कोकाकोला प्र........स्टोर्स २. नाम प्रस्ट नदेखिएको किराना पसल, त्यहाँ गास पनि पायिन्छ. ३. प्रताप रेस्तौरांत , मो मो को साथै अरु थोक पनि पयिंचा रे.... ४. नाग्लो पसल.. चौ चौ .....पायिन्छ ५ . यो चाही अलि प्रस्ट नभएको ले सिन्दुर पोते बेच्ने जस्तो लाग्छ......

६. ल येस्मा त धान कुट्दै रहेछन सबै मिलेर.......

ल सुनको तक्मा चाही म एकछिन म ठेगाना दिन्छु.......... पथायिदिनु होला है त..

प्रश्न सोधिनु भन्दा पहिले नै उतर - लौ जा त

Last edited: 13-Nov-09 01:48 PM

 
Posted on 11-13-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा, नेपालको मात्रै भनेर पुग्दैन। मन्दिर भए नाम र स्थान भन्नुपर्छ। ग्रामीण द्रिष्य भए जिल्ला, शहरी द्रिष्य भए शहरको नाम र टोल (उपत्यका भित्रको) अनि उपत्यका बाहिरको भए शहरको नाम बताउनु पर्नेछ। ग्रामीण द्रिष्यमा ठाउँको नाम र उपत्यका बाहिरको शहरी द्रिष्यमा टोल बताउने सके बोनस अंक दिइनेछ।


लौ, त अघि राखिएका र अब आउने ठाउँहरु चिन।      



 
Posted on 11-13-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हुस्सु दण्ड; तस्विर चिनौँ कानकुरा छिनौँ प्रतियोगिता (चिपलकान्त चापागाईँसंगको समानान्तर प्रतियोगिता)


(नोट: लहरेकान्त लाकौलले चिपलकान्त द्वारा सोधिएको प्रश्न र यहाँ सोधिएको सबै प्रश्नको उत्तर अनिवार्य दिनु पर्ने छ॥)


 


प्रश्न लम्बर १: तलको चित्रमा चेली नानी र दीपीका नानू कता जान लागेका हुन् र कुन समयमा?



प्रश्न लम्बर २:  तलको तस्विरमा दाहिनेपट्टि बिस्टे सम्धी टुकरुक्क बसेको ठाउँनिर के घोप्ट्याएर राखिएको छ?



प्रश्न लम्बर ३: तलको तस्विरमा बिस्टे सम्धीज्यू किन गजक्क परेका हुन्?



प्रश्न लम्बर ४: तलको तस्विरमा घरको अगाडि को पहाडको टाकुरा जस्ता थुप्राहरु के हुन्?



प्रश्न लम्बर ५: तलको तस्विरमा जम्मा कतिवटा पसलहरु छन् र ती के के का हुन?



प्रश्न लम्बर ६: तलको तसविरमा थ्याच्न बस्नुभएकि माष्टरनी नानी, टुक्रुक्क बसेकी चेली नानी, उभिएर फोटोग्राफर तिर हेरिरहेकि किरेजी र केहि गर्दै गरेको पुरे छ, भन्नुहोस यहाँ के ले के गरिँदै छ?



बाँकि प्रश्न केहिबेरको बिश्राम पछि....


 
Posted on 11-13-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, पाटन को मात्र फोटो राख्न पयिदैना ............ निएमापत्ति

बिर्खे बुढा, सबै आफु जस्तै ठान्ने? स्वास्नी छोर-छोरि कुट्ने ?

 
Posted on 11-13-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई भने दही मा चीनी
हाम्लाई चाँही पानी नि नदिनी



रेखा थापा सँग प्रचन्डे कम्मर मर्काइ मर्काइ नाच्या देखेर लहरे लाई नि आन्दोलन गर्न मन लागेछ ! लोल


राम्रोनेपाल ज्युलाई चौतारीमा स्वागत अभिवादन !


जिम्माल र चिप्ले ले टन्न फोटाहरु राखेर प्रश्न तेर्स्याएछन !


 
Posted on 11-13-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या, मुर्दार पानी परेर फेरी बर्बाद पार्यो। वीकेन्द खराब भो याँ।

नयाँ अवतारी (पुरानै तर नयाँ मुकुन्डो लाएर आको) लाई प्रणाम

अरु जम्मै लाई झ्याम्मै प्रणाम गरेँ है, मेरा त हुसुर्ने बेला भो

अरु त सप्पैले हुसुरी सक्या होला केरे भन्ने मान्याछु

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters