[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०८ ---

[Please view other pages to see the rest of the postings. Total posts: 586]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 229643 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०८ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 108 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!



चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-27-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ!

म मर्ने हुँ मर्छु, तर तिमी नराम्रो सित चुक्यौ!

 

बिहिबारे जदौ! यो बिर्खे माईलाको!


 
Posted on 03-27-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ हिस्सि नपरेको बिर्खे दाअाअाअाअाअाअाअाअाअाअाआ


 
Posted on 03-27-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदैन बिहान मिर्मिमिरेमा तारा झरेर नगये
बन्दैन मुलुक दुई चार सपूत मरेर नगये

सबैलाई यो हर्के को नमस्कार
आझ चै बिहानै शिव मिस्थान्न भन्ढार गएर गएर पुरी तरकारी दुई कप चिया खाएर आएको, तेही भएर ठुलि सँग झगडा गर्नु पर्दैन, नत्र ए ठुलि चिया खौन भन्यो भने रिशार उधुम पार्छे ठुलिले। साच्ची ठुलि सँग त हिजो कट्ट्टी गरेको थिए आझ देखी फेरी बोल्ने हो ठुलि हामी कि के हो।


 
Posted on 03-27-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे जदौ सप्पै गाम्ले हरु लाई।
Last edited: 27-Mar-08 08:41 AM

 
Posted on 03-27-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

विहिवारे जदौ!

हर्के दाइ, पर्वेते दाइ, चेली, ठूली, यौटा नेपाली, ग्वाँचे, राहुलदाइ, बिर्खे दाइ, बिस्टे सबैलाइ सन्चै होला!


 
Posted on 03-27-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहिबारे बगलामुखी जदौ !

चेलीको कबिता पढेर मलाई नि बाल्यकाल याद आयो ! मलाई सम्झना भये अनुसार त्यो कबिता एउटा सिकारीले गुलेलीले चरीको सिकार गरेपछी
त्यो ब्याकुल चरीको मुखाक्रितीबाट निस्किएका शब्दहरु झै प्रस्तुत गरिएको थियो पाठमा ! जे होस् मार्मिक कबिता छ !
धन्यवाद चेली लाई !

 
Posted on 03-27-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिस्सि परेकी ठूलीssss!!!!!! भन बा के भन्न लाको!!

हर्के, सम्धिज्यू, चित्रे, रिट्ठे लगायत सबैलाई जदौ!


 
Posted on 03-27-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिस्सि नपरेको बिर्खे दा अस्ति फुन गर्चु भनेर किन नगरेको। अर्कालाइ कुरा कुरै गरेर

aru sabailai maile ni darsan gare hai ta


 
Posted on 03-27-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका ठुलि अब नि 'बिर्खे दा' को फोन कुर्ने हो त? फोन गर्ने समय मा त माया पिरतिका गोडा १० -१ कुरा भ्याइन्छ ! पैला जस्तो हो र अब 'बिर्खे दा' ? 

 
Posted on 03-27-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, बिर्खे रिट्ट्ठे, चित्रे , बिस्टे, आदी इत्यादी सबैमा पुन: एक पटक तारेमाम।

रुघा ले ग्रस्त छु,
टाउको नि भारी छ।
लौ न कोइ डाक्टर साहेब छ भने रामबाण ओखती बाटइ दिनु परो।


 
Posted on 03-27-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ,
मदनवा डा. 'साप त खै कता हो गा' छ रे सिविर थाप्न !
रिट्ठे डा. 'साप को सल्लाह बमोजिम चाँही हल्ला नगरि दिन को ३-४ पटक ब्यान बेलुकी गरेर तातो पानीको बाफ लिएमा रुघा ले चाडै छोड्ने छ् !

 
Posted on 03-27-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-27-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

राहुल भैया, राम राम।

सर्दी जुकामसे सर भारि भइलिएको काँन्डिसनवामे ठिक बनावने तिकडम

१) आँख बन्द करेर " हमि सला सर्दि जुकामवासे मरने वाला छेन" १० बार रपिट कर्ने, आधि जुकाम सुसरा वहिँ गायब हुन्छ।

२) बाँकि आधिके लागि, शामके ८-९ बजेके टेममा खाना वाना खानेको बादमा, एक्टा बर्तनियापे पानी गरम करने और भाँप लिने। उकरके बादमा एक्टा दारु पावँछ हुजुर दोकानमा बकार्दी भन्द उ बकार्दीपे काला काँफी  मिलावने और घुँट मारनेको बादमा, खटियापे जाने। एक बारमे सुसरा सुबह हुन्छ और सर्दी जुकाम उकाम सब गायब!

जे राम जि कि।


 
Posted on 03-27-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदनवा बिरादर हाव आर यु?


 
Posted on 03-27-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आऐ एम अक्सैपसनल्ली फाइन बड्कि। हुजुर हमि कल देखे थियो हुजुर हमिलाई मुआह किएको पर कथि करने हमि वापस देनेको पाए थेन, उ हमि आज दिएछु एकटा बोनसके साथमा डबल मुआहह


 
Posted on 03-27-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाजलुले आँखै छोप्ने, के  राम्री  मेरी  मायालु
बैस ले चटक्-क परेकी
गाजलु ले आँखै छोप्ने के राम्री मेरी मायालु
बैस ले चटक्-क परेकी

बदलु लाई छुन खोज्ने, जुनकिरी हुन खोज्ने
अन्धेरी लाई जित्न खोज्ने
मायालु को बोटो हेर्दै, पिरती को माला बोकी
पहिराउन कसरीजाने हो
ढाका साडी पैतला छेक्ने, के राम्री मेरी मायालु
पहाड मा खेलेर हुर्केकी

गाजलु ले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैस ले चटक्-क परेकी


तारेमाम गाम्ले हो के हुँदैछ ताअाअाअाअाअा
धेरै बेफुर्सदी भइयो,
माहारोगी साहू ले काम दे को देइ गरेर,
हिजो एउटा काम सकिनपाछैन, मलाई आएर एस्तो पो भन्छ बा,
यो काम सके पछी उस्लाई खबर गर रे, अर्को काम तयार छ रे,
अनी हिजै अर्को काम दीहाले मुर्दारले।
एस्तो पनि हो त,
बेहाल भाछ जिन्दगी के गर्नु,
मेरो त पाँच लाइन भन्दा धेरै भो है, फेरी जिम्बाल पड्केला
ल त तारेमाम्   
 


 
Posted on 03-27-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-27-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ दुई चार पेग तान्नु पर्‍यो थिक्क हुन्छ । जय डा. रित्थे को जय मदन्वा को । डा. ठुल्दाइ  लाई पनि डा. चहियो 
 
Posted on 03-27-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते, चेली, टन्के, ठुल्दाइ, ठुलि, रिट्ठे, बिस्टे, हर्के, मदनवा, चित्रे लगायत नाम लिन छुटेका जती सप्पैलाई बिहीवारे शुभ सलाम।
ओहो जिम्माल पनि आएछन आज त। झन्डै छुट्या सलाम गर्न। लु सलाम टक्र्याए जिम्माल।
 
Posted on 03-27-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैरियल दाजु जो गना लिखेछ उ हमि कान्फूजमे पडेछ।

हमि जब गना सुनेथिएँ त उ भन्थ्यो कि बैँस जवानिले जो छ सला धप्के बलेछ। पर सैरिल दाजू लिखैछ कि बैँस जवानिले जो छ चट्के पडेछ।

पर ठिके छ हमि बुझेछु कि सैरियल दाजुके मालिकवा जो छ सला कामके उपर काम दिएछ और सैरियल दाजुके खटिया खडि भएछ।

जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters