[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 169500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-23-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।


आज गणेश चौठी हो कि क्या हो एक जना छैन यता, पुरे र रिट्ठे बाहेक। सबै जना चाबहिल गणेश तिर गाछन जस्तो छ । बैरे को संगत परे सि त्यस्तै हो । बिहीवार शंखमूल तिर , सोमबार गौशाला चोक , यसरी त चौतारी.................................. ।


 
Posted on 06-23-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ ।


तारे पुरे , ठुल्दाइ , रिट्ठे , खै त बौचा कता गयो ? अनी अरु औतारी हरु खै त ? ल म चाँही कथा अगाडि बढाउन गए , एक्कै छिन पछी आउछु


 
Posted on 06-23-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त पढेर नि कम्मेन्त प्याच्च टाँसेर नि आइसकें। यो बैरेको कथाको स्ट्यान्डर्ड नै क्या माथि गै सक्यो भन्या नि। खग्गु लेख्नी भा छ छोरो।

हैन त्यो लहरेलाई कसैले देख्या छ? काँ मुन्टेछ आज

 
Posted on 06-23-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI.......


Lau ta GOOD DAY pani...............


 
Posted on 06-23-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यता तिर?


पा बैरे च छु ख?


ठुल्दाइ, पुरे, लहरे, बिस्टे, खुशी खोइ त?


हर्के सोम के छ?


 
Posted on 06-23-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के ह्यान्सम !


खै त लहरे ? साच्ची अस्ती देखी त्यो कोड सोड न मिलेको भन्दै थियो नि , हफ्ता दिन सम्म पनि कोड मिलाउन पट्टी नलागेर लरकी गुमाउन लागेकोले साहु बा ले पाटा कसेर राख्यो जस्तो छ है । शंका लाग्यो। काम चोरे नि हदै न चोर्नु नि । मखुला? 
 


 
Posted on 06-23-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिबिसी ले हाम्रो गामको फोटो राखेको रहेछ ।


Reflection of Kathmandui temple seen in street puddle


 
Posted on 06-23-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<यो बैरेको कथाको स्ट्यान्डर्ड नै क्या माथि गै सक्यो भन्या नि। खग्गु लेख्नी भा छ छोरो। >>


क्या उडाउने भन्या मान्छे लाई तल झर्यो भने ढाड खुस्किने भयो ,


साँच्चै खै भन्या तरुनी हरु पनि छैन लहरे बौचा पनि गायब , बजिया लाई पेलायो जस्तो छ खैरे का सन्तान ले


 
Posted on 06-23-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिन शान्त सँग बस्न नदिने भो -


ल तारेमाम्


पुरे ठुल्दाइ रिट्ठे हर्के अनी बैरे


 
Posted on 06-23-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare aayera halla machaayera gaa ni ek ghantaa bhai sakecha.. khai ta chautaarima muso charo kei ni bhankenaa, thuldaai ta bimaar pare, aru chaahi khai kataa laage? ehhhhhh gaamle ho.. koi chaa etaaaa?? chautaari jhandai tala jhareko.. lu mathi taane maile.. aba dekhera ta koi aaulaan ni...

 
Posted on 06-23-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लहरे आएर नि गैसके छ, यसको मतलब आज साहु को पेलाई मा तेल निकाल्दै छ। 
 
 
Posted on 06-23-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!


आजकाल चौतारीमा महिला सहभागिता किन न्युन हँ?


ल, ठुल्दाइ यसमा रि-सोच गर्नु पर्‍यो।


खुशी चा, गन?



 
Posted on 06-23-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेलाई त खासै केही होइन ठुल्दाइ


एउटा काम दिएको थियो - एसो चेक गर्या त त्यो काम त पहिले देखी नै सकेको जस्तो रहेछ


अनी त्यस्लाई चेक गरिरा हो कि होइन भएर - एसो हेर्दा हो जस्तो लागिराछ - अब हो भने त यो


काम पनि गर्दै नगरि सकिन्छ मेरो त - त्यही चेक गर्न अली टेम लागेर मात्र हो ठुल्दाइ


अनी सुनाउनुस् दाई के छ त अरु - अनी आज कस्तो छ त - हिजो भन्दा राम्रै होला सञ्चै होला भन्ने मानेछु



पुरे सानको हालखबर के छ त - के भइराछ



खुशी आउने टेम भा होइन र भन्या - हो जस्तो लाग्छ मलाई त


ल क्रेजी पनि आइपुगी - के छ क्रेजी - सञ्चै हैन त - अनी खाना भइसकेको हो - ल बस


 
Posted on 06-23-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल क्रेजी पनि आइपुगी - के छ क्रेजी - सञ्चै हैन त - अनी खाना भइसकेको हो - ल बस


हन, आज के सुन्नु पर्‍यो कानले।


लहरेको मुखबाट कति राम्रो कुरा निस्क्यो। न गाली, न ब्यंग, न ताली। के अचम्म भयो यो? के यो मान्छे साँच्चिकै लहरे हो?


लहरे, तिमिले खायौ? के खायौ? कति खायौ? कसरी खायौ? कहिले खायौ? कहाँ खायौ? ल सबिस्तार भन त।



 
Posted on 06-23-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु क्रेजी परदेश मा खान - त्यही हो पाउरोटी मा मासु कोचेर खाको -


कती खानु त्यही चिज - कहिले काही त वाक्कै लाग्ने


के भो तिमीलाई फेरी - किन छक्क पर्या - त्यस्तो पर्नु पर्ने जस्तो लाग्दैन मलाई त -


ल सुनाउ अरु के छ - हिजो को फाइल खुल्यो त - कि अझै दु:ख दिइराछ तिमीलाई


 
Posted on 06-23-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी मैंचा व बौचा यात हाइ हेल्लो। नक तिनी मिटिङ सिधया इटिङ याना च्वनागु का। 


बौचा यात सहुनं पेले यागु हे बाँला ! थ्व न्हायपं यात शान्ती ला दै ।
 
Posted on 06-23-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी,


लहरेको मुखबाट यस्तो सुमधुर शब्द निस्केको सुहाएन है ? प्रचण्डे ले शान्ती को प्रतिक परेवा उडाए जस्तै।


 
Posted on 06-23-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाउरोटिमा मासु? त्यो मासु चाहि सित्तैमा हो? अनि किन खाको त मासु, साग खाए हुन्नथ्यो?


मैले आज त्यो फाइलको टेन्सन नलिने बिचार गरेकी छु। भोलि ट्राइ गर्छु, सकेन भने फेरि अर्को फाइल बनाउछु।


 


 
Posted on 06-23-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले सिकायो यो रिट्ठे लाई नेवारी -


जिगु न हाइ हेल्लो रिट्ठे त


ए ख ला - का जि य जिउ नि - छिगु न्हायपं यात शान्ती दुगु बाये ला नि -


 
Posted on 06-23-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे छँ नेवा खँ कपि याना पेस्ट याउ खला?


सिके चलाख जुल का थो रिट्ठे?


ठुल्दाइ,


लहरे थौँ वास: न या बाला जु ख: ला? (लहरेले आज औसधी खाएर भलादमी भनेको हो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
A legit Non-Profit organization "United For TPS Nepal "
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters