[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 182043 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 04-01-10 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-01-10 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-02-10 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 04-02-10 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।


शुक्रबारे भट्टिमय  जदौ ।


तारेमाम रामे ,


शुभ प्रभात भन्दै टाप ?? प्रात प्रात शुभ लाउ भेट्न गाको होला रामे, छुपेरुस्तम जो छ ।
 



 
Posted on 04-02-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुल्ला किताब हो नि ठुल्दाइ रामे त .......
के छुपारुस्तम हुनु ....
तारेमाम ठुल्दाइ ....

बिहान बिहानै देखी भट्टि सम्झिन भएन नि ...... १२-१ बज्न दिनुस् न ....

अनी त बाट पनि भट्टिकै राग पनि भट्टिकै गाउँ थालिहालिन्छ नि ...
 
Posted on 04-02-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अनी रामे

मौसम फेरी च्वाँक छ, झन मौसमी को त कुरै नगरम


 
Posted on 04-02-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टि को राग जुन बेला जहाँ गाए नि हुन्छ रामे, न पत्याए नारायण दाई र भीम बिराग दाई को गीत सुन्नु।


मन्दिरमा बसेर पिएं , मशानमा लडेर पिएं
नाचेर पिएं हांसेर पिएं, पिउंदिन पिउदिन भन्दै पिएं ।


रहरै रहर मा पिएं, बिबश भएर पिएं
सुख मा पिएं दु:ख पिएं, कहिले कहीं एकान्तमा रुंदै पिएं ।


तिमीलाई संझिन पिएं, आफुलाई बिर्सन पिएं................... ( त्यसपछि आएन - यो खण्ड चाँही नारायण दाई ले गाउन मान्नु भएन रे, भीम बिराग दाई ले गाएको चाँही सुनें ) 

Last edited: 02-Apr-10 09:08 AM

 
Posted on 04-02-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  लहरे बाउ
छु दु ?



मौसम च्वाँक छ भन्दै मौसमी को पछी पछी ?? मौसमिको मौसी ले मसी ले छ्याप्ला है होस् गर, मापाकी छे ।


 
Posted on 04-02-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौसमिको मौसी को पछी लाग्या हो र - मौसी लाई चाँही ठुल्दाइ लाई नै जिम्मा दिनु पर्ला


मलाई त मौसमी भए पुग्छ - मौसी सम्म त के गैइ भो र - त्यो त ठुल्दाइ डिपार्टमेन्ट हो नि 
 
Posted on 04-02-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भो के भो, गीतै पोस्ट भेन।

लु प्रणाम टक्राएँ है, रामेचा, ठुल्दाइ, लहरे डाँकालाई। भरे क्रिकेट खेल्नी भन्या, overcast छ,पानी परेर washout होला ज्स्तो छ, धत्तेरिक्का
Last edited: 02-Apr-10 09:28 AM

 
Posted on 04-02-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन पाछैन म सँग निहुँ खोज्छ यो पुरे चा अनी मैले केही भन्यो भने दोष जती मलाई

यो पुरे बिहान बिहान किन आफ्नै अनुहार हेर्छ भन्या मुड नै अफ हुने गरी
 
Posted on 04-02-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ कोइ चिच्याउने बाकसमा धेरै करायो भनेर (अनी जस्को फोटो मा पनि "like" क्लिक गरिहाल्ने र जे मन लायो त्यो लेख्दी हाल्ने भएर) सबै साथीहरु ले ब्लक गरेको समाचार प्राप्त भएको छ .....

नपत्त्याये लहरे लाई सोधे हुन्छ .....

एस्तो केशमा त बैरे पनि कराउँदै हो हो भन्दै अाइपुग्छ ....

ठुल्दाइ त मेरो भाई भन्दै बस्ने होला .........

बिचरा पुरे ........
 
Posted on 04-02-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा न्युज फ्ल्यास भएछ

साचो कुरा हो झुठो होइन, नपत्याए थुतुनो किताब मा हेरे हुन्छ

आफ्नै औलाले टाईप गरेर लेखेको कुरा टाँस्या छ

अब त्यो टाँस्या कुरा मेटाउला भनेर सोचिरा हो भने देखिन - प्रमाण सुरक्षित राखिएको कुरा पनि जानकारी गराउन चाहन्छौ

केही तल माथि भए चौतारी मा प्रमाण टाँस्न पनि पछी हट्ने छैनौ
 
Posted on 04-02-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हैन यो रामे र लहरेले थुतुनो किताबको बारे के भनेको बुझ्न सकिएन।


अली स्पष्ट पारदर्शी तरिकाले भन्नु पर्‍यो। कस्ले के गर्‍यो, कस्को के भयो ??



सूचना हक मौलिक अधिकार भित्र पर्दछ, मखुला ??


 
Posted on 04-02-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो ठुल्दाइ,

बिहान आएपछी पौने ४ घण्टा जती गाएब हुने अनी मौलिक अधिकारको कुरा गर्ने .... चौतारीको अधिकारको त कुरै छैन बा ........

थुतुनो किताब मा गएर हेर्नुस् न ........ रेसोच गर्न पर्‍यो नि .......... मखुला लहरे?


 
Posted on 04-02-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रामेले आरोप लगाउने ??


आजको चौतारीमा सबै भन्दा बढी पोस्ट गर्ने माथि यात्रो आरोप ?? प्रचण्डेलाई शान्तिको दूत भनेर जिस्काए जस्तो भो ।


थुतुनो किताबमा चहार्न हामीलाई कहाँ फुर्सद छ र भन्या। पुरे लहरे बैरे बर्गमा परिन नि ।


 
Posted on 04-02-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappailaai namaskaar chha hai harkeko..
 
Posted on 04-02-10 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 04-02-10 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-02-10 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters