[Show all top banners]

taraniraula
Replies to this thread:

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 घर किन्नुअघि बजेट प्लान गर्नु राम्रो
[VIEWED 6123 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-16 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रियलस्टेट व्यवसायी, अमेरिका ।

घर किन्न के के गर्नुपर्छ ?
पहिला त तपाईंले आफ्नो फिनान्सियल तयार गर्नुपर्छ । तपाईं आफू मर्गेज हुनका लागि पनि तयार हुनुपर्छ । आफ्नो क्रेडिटलाई मेन्टेन गर्न सक्नुपर्छ । तपाईं आफ्नो आम्दानीको कर तिरिरहनुपर्छ । बरु पूरै परिवारको आम्दानी देखाउन सकिन्छ । जति धेरै कर तिर्यो, बैंकले त्यही अनुसार लोन दिन्छ । सबैभन्दा पहिला त तपाईंको बजेट के हो, त्यो कुरामा पहिला आफू नै क्लियर हुनुपर्छ ।
बजेट प्लान बनाइसकेपछि बैंकबाट मर्गेजको प्रि अप्रुबल लिन सकिन्छ । त्यस्तो अप्रुबल आफैं गएर पनि लिन सकिन्छ । ब्रोक्ररमार्फत गयो भने अझ बढी सम्भावना हुन्छ धेरै लोन पाउने । बैंक अप्रुबल आएपछि थाहा हुन्छ कि तपाईं कतिको घर लिन सक्नुहुन्छ ।
अरु के के कुरामा ध्यान दिनुपर्छ ?
हामीले के भन्छौं भने ८० प्रतिशत बैंकले हाल्छ र २० प्रतिशत हामीले राख्ने हो । तर, वास्तवमा त्यस्तो हुँदैन । घर किन्ने बेलामा तपाईंको डाउन पेमेन्ट २० प्रतिशतभन्दा बढी नै हुन्छ । मानौं १० लाख डलरको घर किन्दै हुनुहुन्छ र बैंकले ८ लाखको अप्रुबल दिएको र म अब २ लाख डलर डाउन पेमेन्ट राखेर किन्छु भन्नुभयो भने त्यो सम्भव हुँदैन । बैंकले ८ लाख डलरको अप्रुबल दिएको छ भने त्यसको ८० प्रतिशतमात्रै बैंकले दिने हो । तपाईंले किन्दै गरेको घरको मूल्यको ३५ प्रतिशत जति आफूले डाउन पेमेन्ट गर्न सक्ने हुनुभयो भने मात्रै घर किन्नु लाग्नुपर्छ ।
लोकेसन बारेमा कसरी छनोट गर्ने ?
आफूलाई कस्तो लोकेसन चाहिने हो भन्नेमा आफू क्लियर हुनुपर्छ । आफ्नो आवश्यकता के हो भन्ने कुराले लोकेसन छनोट गर्न सजिलो हुन्छ । घर किन किन्ने हो भने थाहा भएपछि लोकेसन हेर्नु राम्रो हुन्छ । घर बस्नका लागि मात्रै कि अरु प्रयोजनका लागि हो भन्ने आफू क्लियर हुनुपर्छ । त्यसै अनुसार रेसिडेन्सियल र नन रेसिडेन्सियल लोकेसन हेर्नुपर्छ ?


 
Posted on 01-14-16 6:29 PM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र ? यहाँ लाइ डिभी परेर आउनु भाको जस्तो छ नि !

 
Posted on 01-14-16 8:01 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



कस्तो अत्तेंशन व्होर जठो रहेछ
 
Posted on 01-15-16 10:02 AM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन होला. बजेट नगरी किन्या राम्रो होला.

एस्तो सल्लाह चै real estate expert ले नै दिएको राम्रो. २०% भन्दा कममा पनि mortgage लिन मिल्छ. जम्बो लोन हैन भने ५% सम्म तिर्न मिल्छ, तपाइको क्रेडिट र mortgage को नियम मिल्यो भने.


 
Posted on 01-15-16 10:07 AM     [Snapshot: 471]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know the level of knowledge this thread creator has. Many people including me had bought house with 5% down payment in FHA loan.

 
Posted on 01-15-16 2:37 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's just a copy and paste and new in sajha.

What happen to whiteboi or divorceguy, back to Nepal or mamaghar ? Not seen his YouTube post on white chicks.
 
Posted on 01-15-16 4:38 PM     [Snapshot: 781]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo Mula ko 10 wota kuraa sunnu napareko aanaada laagi raa chha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters