[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Me and Frugality !!!
[VIEWED 5658 TIMES]
SAVE! for ease of future access.
Posted on 05-23-16 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नाइ भन्न् नसक्नु एउटा कम्जोरी हो, मैले त्यसलाई लुकाउन  साइकल किनिन | मधेस नजिकैको सहरको बसाइमा छिमेकि देखि गाउलेहरुको  सेवामै समय र इनर्जी खेर जाला भनेर किनिएन | हरेक दिन कालेज जान ४०-४५ मिनट एकहोरो हिडियो , त्यो हिडाइमा साथ दिने मित्र पनि यतै छन | मेले बुनेको एउटा धागोमा कसैले कमेन्ट गरेका थिए : कहिलै कार चढेको भए थाहा हुन्थ्यो | 
बिदेस छिरिए पछि बसाइ र काम को दुरी अनुसार बाहन को आबस्यकता हैन  किन्नु पर्ने बाध्यता हुदो रहेछ | यो पनि survival को एउटा अंग नै थियो | मेरा कोठे मित्रले Manual गाडि किनेका थिए अनि बेला बेलामा गोर्खे ब्रो  मेरो गाडी लैजाउ भन्थे , यदी साच्चै जान्ने भए सोध्ने थिएनन होला | यही कारणले (no sharing )  मैले पहिलो गाडी ( अलिकती सस्तो पनि पर्ने रहेछ ) र अहिले सम्म standard गाडीहरु मात्र किनेको र चलाएको छु | 
अन्जान हुँदा का भोगाइ :
एक दिन गाडीको क्लच माथि नै आउँदैन, नजिकैको PEPBOY मा लगेको मास्टर सिलिण्डर फेर्नु पर्छ रे १५० को इस्टिमेट पाए पछी मेरो टेम्प एजेन्सी मार्फत काम गर्नेलाई सोधे ? Bkare Fluid  थप्ने र Air bleed  गर्नु पर्छ भन्यो अनि म टवा परेर पछि तेस्ले भन्यो " man if you drive an used car,  you must learn something about the car  otherwise you will  end up paying more than you paid for it" . You need brake fluid , add brake fluid and do  10 clutch press and a full brake press for 10-20 minutes. You will regain it but very slowly.   एकै चोटिमा काम गरि हाल्यो |
यो थियो मेरो कार बिषय संग को पहिलो चिनारी ! 
एक दिन Starterले काम गर्न छोड्यो :  ७० को starter फेर्न  ७० नै लाग्यो | कुनै  दिन AutoZone मा थिए,  एउटाको कार मेरै जस्तो चुईकियो मोडेल पनि एकै थियो  | कसरी फेर्दो रहेछ भनी हेरी बसे : बेट्री निकाले पछी मनग्य ठाउँ बन्यो  २ वटा नट खोल्यो नयाँ Starter राख्यो | हात पनि कालो नहुने जाबो १५ मिनटको काम रहेछ ! आजकालका होन्डामा चिहाउनु पनि सकिदैन ( Starter are placed under the Manifold) टोयोटामा चै सम्भब होला ? 
श्रीमतीजी को कारले ग्यालानको १५ माइल पनि दिएन भने पछि :Mass air flow र Thortal Clean गरिदिए | आज भोलि YouTube ले गर्दा धेरै सजिलो भएको छ | Did as they suggested.

कुराको सुरुवात यहा बात हुन्छ |
पहिले पल्ट कुनै part  राम्ररि टाइट भएन छ, हावा लिक भएर  बढी आवाज आउने भयो | फेरी खोल खाल गरि टाइट गरे पछि ठिक भयो | तर श्रीमतीजीले हरेक पल्ट स्टप साइन कही रोक्नु पर्दा थर्थराएको आवाज निरन्तर आई रह्यो | कहाँ कतिखेर बिच बाटोमा गाडी बन्द होलाकी भन्ने भय जगाउदो रहेछ | मेकानिक कहा देखा भनि सकिन | चोक्टा खान गएकी बुढि झोलमा डुबेर मरि संग मिल्न गए जस्तो भएन ?
शनिबार  कार-टकमा भनेको सुनेको : DY गराजमा ३ कुरा लेखिएका थिए रे |
1) Do not break any thing .
2) Do not loose any thing .
3) If you do not know what you are doing , then do not do it . 

खासै जटिल काम पनि गरेको पनि हैन | मैले २ वटा क्ल्याम्प र ४ ओटा स्क्रु खोलेर सफा गरेको हुँ  | किन  हरेक स्टप साइनमा गाडी रोकेको बेला मात्र कही थथर्किएको आवाज आउछ ? ड्राइभर सिट बाट सुनिने आवाज भयाबय नै थियो |मैले एक दिन  एस्लाई काममा लिएर गए पछी एक कुरा थाहा पाए |  त्यो के हो भने  Drive शिफ्टमा  हुँदा मात्र थथर्किने रहेछ | घरमा फर्किए पछि एक चोटि आफैले नहेरी किन लैजानु मेकानिक का भनि हेर्न पुगे | 
नट बोल्ट र वाईरिङ्ग जोड्न बिर्सिएको हो कि भनी एक एक गरी हेरे | हेर्नु के थियो : हेराइ मात्रै थियो | आफैलाई चित्त बुझाउन हेरी रहे | ति कल पुर्जा मेरा लागि काला अक्षर भैंसी बराबर थिए |
मेरो आँखा  Mass Air Flow  संग जोडिएको प्लास्टिक को स्यानो बक्स मा गएर अड्किन्छ | तेस्लाई एक टक हेरी रहन्छु अनी मेरा हात तेस्लाई छुन लम्किन्छन, छुएको मात्र के थिए थर्किएको आवाज कम भएको महसुस गरे |
 तेस्लाई चलाऊना साथ आवाज आउँन  छोड्यो | EUREKA !
त्यो प्लास्टिक बक्स गाडीको अरु पार्ट्स नजिक भएछ अनी जतीखेर रोकेर बसिन्छ गाडी थथर्किदा त्यो पनि सगै थथर्किदो रहेछ र गाडीको कुनै पार्टमा ठोक्किदाको आवाज रहेछ | 
मन मनै भने लाटा ले पापा हेरे झैँ हेर्दा पनि कहिले काही उत्तर  पनि निक्लिदो रहेछ ?
साथै  DYI को तेस्रो नियम सम्झीए |Whole two weeks my wife was torched  by the noise that made on each and every stop sign. Am I  changed from Survival to Frugal ?


Last edited: 27-May-16 10:08 AM
Last edited: 28-May-16 08:19 AM

 
Posted on 05-24-16 11:32 AM     [Snapshot: 299]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

I love reading your posts. Please keep posting.

I haven't seen this level of sincerity and authenticity anywhere online, forget Sajha. At first it was hard to understand your writings, I don't know if I have learned to decipher your scripts or you have improved - now it is a pleasure reading them. It won't be something astounding, an everyday mundane thing, but you have given me a reason to continue visiting Sajha.

मेरो मधेसी मित्र, मगोर्खे, लेख्दै जानुस.
 
Posted on 08-23-16 7:13 PM     [Snapshot: 908]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कुनै बुहारीले भन्थिन रे मेरा बुढाले लेखेको आफै बुझ्दैनन् | म पनि तेही बर्गमा पर्छु | साहित्य कुन चराको नाम हो भन्नेमा म पनि एक हु | | मेरो बोल्ने र लेख्ने तरिका एउटै भएकाले २ ओटा कक्षामा ३० अंक भन्दा कम ल्याएको थिए | अंग्रेजी देखि ४ हात परै बस्छु कुनै बेला ESL कक्षा लिन जाउ भनि सकेका छन् अनि सरकारी स्कूलको र सामान्य बिद्यार्थीमा भएको मेरो लेख्ने सैलिले जनाउछ होला |
दैनिक जिबनमा आईपर्ने अनि भोग्नु पर्ने वा भोगिएका कुरालाई साझामा राख्न खोजिएको प्रयासलाइ प्रोत्साहन गरिदिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछु | मैले झन्डै धन्यबाद मै पूर्ण बिराम राखी सकेको थिए |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters