takdhanadhan
Replies to this thread:
More by takdhanadhan
What people are reading
Subscribers
Please log in to subscribe to takdhanadhan's postings.
:: Subscribe
|
[VIEWED 4856
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
takdhanadhan
Please log in to subscribe to takdhanadhan's postings.
Posted on 01-05-19 11:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदर्णिय डयाड र मम् सादर अनि लमपसार प्रणाम। सर्बप्रथम हजुरबा बितनु भएकोमा ज्यादै नरमाइलो लाग्यो, हजुरहरु धैर्य हुने कोशिस गर्नुहोस् खास गरी Dad लाई ,गार्यो भैरहेको होला। मेरो Dad बित्दा कस्तो लाग्छ, हजुरलाई पनि त्यस्तै भैरहेको होला, I feel the pain, समय अनुसार घाउँहरु पुरिने छन्। हजुरहरुको कृपाले गर्दा आजसम्म अ्मेरीकाको मोजमस्तीमै बाँचीरहेको छु। हजुरहरु पनि सकुशल हुनुहुन्छ भन्ने आशा छ साथै भगवान येशुसंग सोहीको कमना गर्दछु। कम्पुटरको जमानामा चिठी लेखन सारै झ्याउ लाग्दो रहेछ त्यसैले ढिलो भयो नरिसाउनु होला बरु डयाडले एसो गोड्गोले दाईको साइबरमा गएर नेट चलाउन सिक्नु भए हामी च्याट गर्न मिल्थ्यो, यहाँ किलिक्क दबायो त्यहाँ पुलुक्क आइपुग्छ। अस्ति डयाडले भन्नुभएको पैसा पठाउन सकिन बरु मधेशको खेती बेच्नु भए राम्रो हुने थियो र पुग्छ भने अलिकती यता पनि, कलेजलाई भेटी चडाउडा चडाउडै हातमा सुन्य लाग्छ खै खैरेको देशको हरियो पैसा देखन भनेकहिले पाइने हैन भित्र भित्रै हराउछ।यस् पालीको भाई टिका सन्नी दिदीकोमा लगाइयो। वहाले भुसतिघ्रे पल् संग बिहा गरेर एउटा घोर्ले छोरा पनि निकाली सक्नु भएको छ। दशैं भने नेपालीहरुको पार्टीमा गएको थिएँ। तपाईहरुलाई थाहै छ म नेपाल हुदै अलि अलि दाना पानी हाल्थे भनेर, त्यो दिन मेक्सीकन टेकिला अलि भएछ कि क्या हो मेरो केटीको Ex संग जगडा हुँदा अगाडीका दुई वटा दाँतनै झर्यो तर चिन्ता लिनु पर्ने त्यस्तो कुरा केही छैन साँढे पाँच सय डलर हालेर नक्कली दाँत लगाएको छु अब त तपाईंहरुले चपरे भनेर बोलाउनै मिल्दैन, एकदम मिलेका राम्रा दाँत भएका छन् । पढाईको बारे रामै छ, सानै देखि लागेको बानी चोरेर भए पनि पास हुँदै छु । कुनै आपत्ति लिने कुरा छैन । अनि एउटा कुरा, अर्को बर्ष बिहा गर्न त्यहाँ आउनु पर्ला जस्तो छ । एसो चाँजो पाँजो मिलाई राख नु होला बरु त्यो श्याम अंकलको छोरी सरु के गर्दै छिन ? पोइला गएकी छैनन् भने उ सगैं कुरा गर्दै गर्नुस् न है फेरी अरुले ड्याम ठोकी देलान । अनि हजुरहरुले आफ्नो स्वास्थ्याको ख्याल राखनु होला। डाक्टरले भने झै हिड्डुल साथै बारीमा गोडमेल गर्दै गर्नु होला। बारीको काक्रोको यादले मेरो आँत हरहर् भैरहेको छ, आर्को साल खान आउने छु। हस् त आजलै यति बिदा। तपाईहरुको प्यारो छोरा हुर्दन हलि ढोत्ते देबेगौडाँ
|
|
|
|
Oprah2020
Please log in to subscribe to Oprah2020's postings.
Posted on 01-06-19 12:21
AM [Snapshot: 132]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@ tak: khatey k lekheko ... choto mitho lekh na .. [Disallowed String for - use not allowed] gaule dhoti launey pandit .. tuppi tandeu goru tero ... hahaha
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
tesla stock OMG !! |
Looking for girl |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Toilet paper or water? |
I hope all the fake Nepali refugee get deported |
Those who are in TPS, what’s your backup plan? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
TPS To F-1 COS |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
Mamta kafle bhatt is still missing |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|