[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाललाइ सतिले सरापेको देश भन्नुको कारण यस्तो रहेछ
[VIEWED 15106 TIMES]
SAVE! for ease of future access.
Posted on 09-14-19 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट: यो भिडियो बनाउनको लागि लेखेको स्क्रिप्ट हो - पढ्न रहर लाग्नेले पढे हुन्छ नलाग्नेले भिडियो हेरे पनि हुन्छ !!

सतिले सरापेको भन्ने भनाइ करिव ४०० बर्ष अघि को एक घटना पछि शुरु भएको बिश्वास गरिन्छ।

मैले सुने अनुसार इ.सं. १६४१ को मल्लकालीन नेपालमा एक राष्ट्रसेवक काजी थिए भीम मल्ल । भिम मल्ल त्यस्ता काजि थिए जसले देशको भलो चहान्थे। उनले केहि पनि नराम्रो काम गर्दैनथे भन्ने जन बिश्वास् थियो । तर भिम मल्ल शत्रुहरुले बिभिन्न जालझेल गरेर उनका विरुद्ध झुठो प्रमाण लगाएर राजा लक्ष्मीनरसिंह मल्लकहाँ उजुरि दिए। राजाले पनि भिम मल्ल बिरुद्धको अरोप सहि भएको ठानेर उनको टाउको छिनाउने आदेश दिए ।

{ भिम मल्ल - गज्जबका मान्छे रहेछन - उनकै कारणले काठमाण्डौं त्यति समृद्ध भएको रहेछ --- यो बारेमा अर्को कुनै दिन चर्चा गरौंला ॥ }

यसरि एक सच्चा देशभक्त भीम मल्ल मारिए। भिम मल्ल मारिएपछि उनकी श्रीमती सती जाने बेलामा त्यस्तो देश प्रेमि मानिसलाइ मृत्युदण्ड दिने नेपाल र नेपालीको कहिल्यै भलो हुने छैन भनेर श्राप दिइन । उनले दरबारमा बस्ने कसैको पनि विवेक नरहोस् पनि भनेकी थिइन् भन्ने पनि पाइन्छ । जे भए पनि उनले देशको भलो नहुने श्राप दिएको हुनाले नेपालको भलो नभएको जन बिश्वास् रहेकोछ।

त्यसपछि नेपालमा ३० बर्ष प्रधानमन्त्रि भएका भिमसेन थापालाइ पनि अन्याय पुर्ण रुपमा मारिएको थियो। उनलाइ उनकि श्रिमतिलाइ नांगै बजार डुलाउनलागेको गलत समाचार दिए पछि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए। उनको निधन पछि पनि उनकि श्रिमतिले देशको भलो नहोस भनेर श्राप दिएको भन्ने भनाइ पनि प्रचलित छ।

यि दुइ प्रतिनिधि घटना भए पनि गलत आक्षेप लगाएर सजाय दिइएका ब्यक्तिहरुका आफन्तले दिएको यसै खालको श्रापलाइ आधार बनाएर यस्तो किम्बदन्ति शुरु भएको हो। अपराधिलाइ सजाए दिनुको सट्टा धेरै पटक निर्दोशलाइ सजाय दिंदा देशको भलो नहुने भएको हुनाले बरु १० जना दोशि छुटुन एक जना पनि निर्दोशलाइ सजाय नहोस भन्ने भनाइ प्रचलित भएको । यो कुरा सबै भन्दा बढि भन्ने ब्यक्ति हुन आध्यातमबादका बिरोधि पुर्व मओबादि कमाण्डर प्रचण्ड। उनले बेलाबेलामा नेपाललाइ सतिले सरापेको देश् भनेर भन्ने गरेका छन।

जसले जे भने पनि नेपाललाइ सतिको सराप लागेको भन्ने कुरा साँचो भने होइन। तपाइ हामिले मिलेर बनायौं भने देश अबश्य पनि बन्नेछ।

https://www.youtube.com/watch?v=yR9zdju1zQw


 
Posted on 09-14-19 9:43 PM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाई यार २ पैसा को एथिक्स नभाको मान्छे , अर्काको लेख चोरेर सिधै youtoube मा हालेर पैसा सोर्ने, तपैले मेरो लेख चोरे पछि तपाइको लिंक बाट चोरेर अरु झारपात youtouber ले समेत गरेर ५० लाख views गको छ , तपाई को मात्र त्यो video मा ६ लाख बढी views छ , source के हो भन्नु पर्दैन ? मलाई सोध्नु पर्दैन?चोरी समाते पछि video हटाउनु भो? कामको पैसा नि फिर्ता दिनुस
 
Posted on 09-14-19 11:02 PM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anand Nepal le tero chorera view bada ko vanenko haina. Hana ta khatte ko khatro aant hau. Garera dekhana tyo vanda ramro if you claim he is getting stuff from you,khatte!! Youtube video banda garayis re? Vutro garis!! Tero yetro chayati gareko manche is till going on vanera K vusiya kukura jhai royeko..vanda garera ee maile gare vanera dekhana saalae cycle chor!! Napusak!
 
Posted on 09-14-19 11:05 PM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Chusamaari..Napusk dherai na khok!! Comment delete haan saalae cycle chor..vaneko kura pura gar..gaali gareko post k rakhches..tero Trisana ko naam delete gareko?
 
Posted on 09-15-19 12:57 AM     [Snapshot: 159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you @itahariko 🙏🙏
 
Posted on 09-15-19 7:09 PM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amaan Adhikari...aka Vikari ko kura pani kasaile suncha. Toit cycle chor le intellectual property ko kura garekai ho. Pahila cycle kina choris tesko answer de na.
 
Posted on 09-17-19 3:15 PM     [Snapshot: 519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरका अनेक काइते तरिका ....Aman Chikariko कुकुरले जस्तो भुक्ने तरिका!!
Somebody pls give him a piece of bone.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters