[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
[VIEWED 16918 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-20 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको मुखभरिको जवाफ

यो बिषय त्यसपछि निस्कियो जव भलिवल खेलाडि, मिस नेपाल प्रतियोगिताकि प्रतियोगि, नेपालि फिल्मकि हिरोइन जस्ता बिभिन्न उपमाले चिनिने सिपोरा गरुंगले "अमेरिकामा नेपाली विद्यार्थीलाई निकै गाह्रो भइरहेको छ भनेर भनिन।

https://youtu.be/5uXpmKtW-L4

बिश्वभरि नै न्कोरोनाभाइरसले सबै भन्दा आक्रान्त बनेको अमेरिकाको शहर न्युयोर्कमा बस्ने सिपोराले महिनौं देखिको लकडाउन भोग्दाको अनुभव बताउँदै लेखिन ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’

त्यसको जवाफमा केहिले उनलाइ "के खान अमेरिका गएको" भनेर पनि प्रश्न गरेका रहेछ। त्यसको जवाफ दिंदै सिपोराले लेखेकि छिन :

"आफ्नो न्यानो बिस्तारा छोडेर...आफुले नजानेर पाएको दुख्ख अरु खेलाडीले भोग्न नपरोस भनेर सिक्न र नेपाली खेल्कुदमा के गर्न सकिन्छ भनेर अमेरिका पढ्न आएको हो। सजिलो छैन यो उमेरमा आएर दिन रात एक गरेर, डलर तिरेर कलेज पढ्न।"
 
Posted on 04-22-20 11:29 AM     [Snapshot: 827]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"के खान अमेरिका गएको"

अरु कसैको थाहा भएँन ... म खाते चैँ अमेरिकामा खैरेनीकै पुती खान आको भन्न पर्ला ..😁 !

नासे ब्रो, आहिले सम्म कति वोटा खैरेनी को पुती खायो त ब्रो? :D
 
Posted on 04-22-20 12:16 PM     [Snapshot: 856]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas bro: You went through whole lot of different stages which is awesome in my opinion. Now you know whole lot thing than very few people can ever experience: "gori ko maal chatne to love at first side. Nepali ganja to American ganja. American Ghanta hanne to masters degree and to table job. New york to LA. Nepal to America." Those are the unbelievable experience you have that you can share with your favorite people to arrogants which probably make drop their jaw.
I wish I had those moments, experience specially khaireniko puti khane LOL. Now you are more than just a "ghanta hanne manchhe". You have whole lots of story carrying with you. People might learn some lesson from your story which I can see some here in SAJHA.




 
Posted on 04-28-20 6:47 PM     [Snapshot: 1721]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर Nas हामी विदेशमा भोगेको अनुभवहरु अजै पनि स्वदेशमा भोग्न सकिनछ जस्तो मलाई लागदैन । सानो सानो कुरा गर्न लाज मानु पर्छ ।

म लुम्बिनी जाँदा । रिक्शा वाले ले भन्थियो | म भर्कर गल्फ गयेर आएको | काम गर्न तँ मलाई लाज छैन | तर हजुरले जति पैसा दिएपनि यो रिक्शा चाहिँ मेरो गाउ तिर चाहिँ लिएर जान्न|
 
Posted on 04-29-20 2:45 PM     [Snapshot: 1915]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

May be social scientists can explain it properly ... तर, हाम्रो पुरातन सस्कृति दास संस्कृति हो ।

हनुमान सस्कृति - ठुलाबडाले जे जे भन्यो आँखा चिम्लेर मान्नु पर्छ। बाठो हुन पाइँदैन।

पाउ मोल्ने सस्कृति - शास्त्रमा देउताहरु हुल बाँधेर महादेवको जय जय गान गाउँछन, खुशि पार्छन, खुशि नपारि सुखै छैन। शक्तिको पुजा गर्ने संस्कार।

देउतामा बिभेद - हाम्रा देउता आकासमा बस्छन, तल्लो तहका मान्छे पातालमा बस्छन । को ठुलो को सानो भन्ने बिवाद गर्छन। (तल्लो जात, माथिल्लो जात भन्ने कुरा धर्ममा घोलेर खुवाएका छन)

यि कुराले हाम्रो दिमागमा, अनि समाजमा केहि असर त पक्कै पनि गर्छ होला नि !

तेसैले, जति होइन भनेर फुर्ति लगाए पनि .. हामि सबै ति रिक्सावाल जस्तै लघुताभाषले भरिएका छौं । ;)
 
Posted on 04-29-20 4:40 PM     [Snapshot: 1964]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आनन्द जी कुरा ठीक गर्नु भयो | समाज/system ले केही कुरा नराम्रो हो भन्छ भने, हामीलाई त्यो कुरा खुला रूपमा गर्न त्यत्ति सजिलो हुन्दैन | बेक्तिगत रूपमा बेकारमा नराम्रो अनुभव को लिन चाहाला र | रिक्सावाल ले पनि नराम्रो अनुभव लिन चाहेन | हामी त system मा बादियेका हुन्छौ | हाम्रो system ले हाम्रो स्वतन्त्रता निर्दारित गरेकोे हुन्छ |

एउटा उखान याद आयो मलाई यो सन्धर्भमा - देश अनुसार को भेस |

यो सुन्धा त पुर्खाहरुले त बुजे थिएकी जस्तो लाग्छ | उब्जाउ जमिन प्रसस्थ र population को कमी ले गर्दा अहिल्रे सम्म आधुनिकीकरण को जरुरी थिएन की जस्तो लाग्छ मलाई | नत्र त हामी intelligent छौ | 


Last edited: 29-Apr-20 04:52 PM

 
Posted on 04-23-21 11:05 AM     [Snapshot: 6134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नासको रिप्लाई पनि सबै मेटिएका पो रहेछन त ..
पूर्ण रुपमा निष्काशित नै गरेको जस्तो लाग्यो !
 
Posted on 04-23-21 2:38 PM     [Snapshot: 6268]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

एउटा ले उखान हान्यो " खुदो पल्टेछ" .वहाले पुरै गाउले पारामा भन्नु भयो |
महासयले "सुनमा सुगन्ध" भन्दा कसो होला भन्ने सहरिया र शिक्षित पर्नु भयो |

यो साझामा पनि लेखाइ गाउले पारा होईन शब्द चै गाउले भनौ वा तुक्ष पारा देखाउने को कुनै कमि छैन |
मुजी - पु ** ति को सट्टा योनि जस्ता शब्द को प्रयोग ले भाषालाई तुक्ष देखाउन्दैन जस्तो लाग्छ | तपाई हरुको बिचार के छ ?

 
Posted on 04-23-21 9:47 PM     [Snapshot: 6465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@logan
हाम्रो गाउँको हर्केलाइ मेरो छिमेकिसंग के रिस थियो कुन्नि .. अघिल्तिर सोझो पल्टन्थ्यो
तर मौका पाएपछि हाम्रो धनसारको छेउमा लुकेर तिनिहरुको सुन्तलाको रुखमा ढुंगाले हान्थ्यो र धुईपत्ता भाग्थ्यो..

सबैमा अलिअलि कुण्ठा हुन्छ ... दबाएर राखेका हुन्छन
तेस्ता कुण्ठा बाहिर ब्यक्त गर्न मिल्दैन ... अनि मौका पाउने बित्तिकै लुकेर ब्यक्त गर्छन .. सोसल मिडिया त्यस्तै लुक्ने ठाउँ बनेको छ:)

Its ok - actually it is good - for their mental health.
These platforms helps them to remain sane :)

Thanks to Sajha and other social media.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters