[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Interview with (KP Oli )उपप्रधानमन्त्री ओली
[VIEWED 4009 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 20, 2006
बिदेशका नेपालीले संबिधान सभाको चुनावमा भोट हाल्न पाउनुपर्छ तर सजिलो छैन- उपप्रधानमन्त्री ओली
Filed under: Interview
-नेपालमा रहेको संयुक्त राष्टसंघको उच्चायुक्तको कार्यालयले तोकेका दोषिहरु र सेना प्रमुखलाई कारवाही गर्न नसकेको अवस्थामा तपाइको प्रतिबद्धता उनीहरुले पत्याउलान ?
किन नपत्याउनु? नेपालमा अहिले निष्पक्ष छानबिन आयोगले काम गरिरहेको र उसले दोषि ठहराएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार तयार रहेको छ भन्ने कुरा हामीले आश्वस्त पार्यौं। हामीले कारबाही गर्न तयार छौं भन्ने प्रतिबद्धता जनाएपछि उनीहरु बिश्वस्त नहुने कुरै भएन नि। हुनपनि सरकार आयोगको सिफारिस कार्वान्यनमा ल्याउन र दोषिहरुलाई कारवाही गर्न तयार छ।

-तपाइहरुले सुरक्षा निकायका तिन प्रमुखहरुलाई निलम्वन गर्नुभयो साच्चै सेना प्रमुख लगायत नेपालको राष्टसंघिय उच्चायुक्तको कार्यालयले दोषि देखाएका माथि किन कार्बाही गर्नुभएन ?

अहिले सेना व्याकमा बसेकोले यस्तो भएको हो। उच्चस्तरिय छानबिन आयोगले गरेको शिफारिस अनुसार हामी कार्बाही अगाडी बढाउन दृढ छौं। कारबाही हुन्छ, सरकार कार्बाही गर्न प्रतिबद्ध छ। कारवाही नहुने त प्रश्नै आउंदैनन नि।

-तपाइले मानबअधिकारप्रति प्रतिबद्धतामात्र व्यक्त गर्नुभयो कि आर्थिक सहयोगपनि माग्नुभयो ?
हामीले यूरोपियन संसद र यूनियनका प्रमुखहरुसंगपनि भेट्ने मौका पायौं। यूरोपियन मुलुकहरु र यूरोपियन यूनियन नेपालको दीगो बिकासकालागि आर्थिक सहायता उपलब्ध गराउन तयार छन्। यस्तो सहयोग दुइ पक्षिय सहयोग बाहेकको हो। यसकालागि हामीले बिस्तृत आर्थिक प्रस्ताव यूरोपियन यूनियनमा पठाउदै छौं। यो आर्थिक प्रस्ताव देशको पुननिर्माण र पुनस्थापनाकालागि हुनेछ।

-कति रकम बराबरको सहयोग राशी माग्दै हुनुहुन्छ ?
त्यो अहिले भन्न मिल्दैन तर हामीले प्रस्ताव तुरुन्तै पठाउदै छौं। सहयोगको राशी प्राप्त गर्न हामीलाई कम्तिमा ६ महिना त लाग्छ।

-यूरापेली संसदका सदस्यहरु पछि अरुसंगपनि भेटघाटको क्रम चल्यो कि ?
आज हामीले संयुक्त राष्टसंघका महासचिव कोफी अन्नानसंग भेट गर्‍यौं। नेपाललाई संयुक्त राष्टसंघले कसरि सहयोग गर्न सक्छ भन्ने जिज्ञासा उहाँ आफैंले राख्नुभयो। हामीले खासगरी संबिधानसभाको चुनाबका बेला अनुगमन गर्न र दुवै तर्फको हतियार व्यवस्थापनमा संयुक्त राष्टसंघको भूमिकाको आवश्यकता बोध गरायौं। उहाँले नेपालले मागे अनुसारको सहयोग दिन राष्टसंघ तयार रहेको बताउनुभयो।

-अनि माओवादी बारे केही बोल्नुभयो कि ?
नेपालमा सात राजनीतिक दलहरुले गरेको आन्दोलन र माओवादीको शान्तिपूर्ण अवतरणको प्रकृयाको उहाँले खुलेर प्रसंसा गर्नुभयो। संयुक्त .........................

from - http://focus.blogsome.com/2006/06/20/p89/#more-89
 
Posted on 06-20-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey ,
where is ignitor????????????????????????i did not read this.I want ignitor bro to post it!!!
ahhhhhahahhaahah
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters