[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 94656 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-20-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera yaha ta saghaulan saathiharule bhaneko ta dubai jana paisa kamaune melo po garna thale...
 
Posted on 07-20-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म आइपुगें घर, कामबाट त चौतारीमा चियाउन पनि नभ्याउने भन्या, फेरी अन्तिम घण्टामा त साझा नै खुलेन।

गालबको संस्मरण रमाईलो हुँदैछ, कलात्मक लेखाइ छ। अरू पनि चाँडै पढ्न पाउने आशामा छु।

लाले पनि धेरै दिनपछि झुल्किनुभो नि, सिरे, काका, पून्टे दाईलाई पनि साथै ल्याउनु पर्ने।

तितौरी र कुम्ले अरू पनि कथा लेखम् न।

पिरती जी, मेरो त काम सकियो आजको लागि, हाईसन्चो भैराछ। :)
 
Posted on 07-20-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कहा हो त्यो ठाउ येतिबेला हाइसन्च्चो हुने काम् सकेर? यहा आफुलाइ कस्तो झ्याउ लाग्छ येतिबेला ल । हामि नि सुनाउला भरे घर् मा गएर ल ल .
 
Posted on 07-20-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी शरणम्!!!!! सुइय्य्य्य्य्य्य्!!!!!!ख्यै म नि बस्न पर्यो बिहान् देखि भर्खर् हो फुर्सद् पाको ।गालबको कथा पढनु पर्यो


तितौरी लेखेर् कुरा गर्दा त् भाग्छिन् अझ छेउमा बसेर कसरी के सुनाउछु भन्छिन् खै?? ।
 
Posted on 07-20-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-06 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् आफु "जोर्ssssss का झड्का धिरेssss से लगा " सरप्राइज् दिने अनि अझ म भागे रे,
भौतेदाइ किन हास्या नि?
 
Posted on 07-20-06 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ लम्बरको चौपारी चिनेको १ वर्ष पुग्ने दिन "चौपारी महोत्सव"
भव्यताका साथ मनाउने है, नमे. जम्मैले तयारी गरुम्.

१ लम्बरको चौपारी
nepalean Posted on 09-07-05 4:34 PM
 
Posted on 07-20-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto tayari ?? k k hunchha chautari mahotsab ma dada dai ?
 
Posted on 07-20-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, हुनत चौतारी नाम राखेर नमेले शुरु गरेको हो, तर चौतारीको वास्तविक शुरुवात भने इस्सोरको धागोबाट त्यो भन्दा पहिलेनै भएकोले इस्सोरको धागोको जन्मदिनलाईनै चौतारीको जन्मदिनको रुपमा मनाउनुपर्छ भन्ने मेरो विचार छ।

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=23369

अब गाम्लेहरुको के विचार छ कुन्नि यसमा? कसरी मनाउने हो त्यो पनि राखौँ।

अनि दादा, दोसल्ला ओढाउने कार्यक्रम पनि यै उपलक्षमा गर्ने हो कि? दोसल्लाको वेवस्ता भो त?
 
Posted on 07-20-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोसल्ला ओडाउने मात्र होइन, एक दुइ वटा जनबादी बिहे नि गराउनु पर्छ जस्तो भा'छ चौतारीमा। बरु सबै एकै दिन गरे कसो होला? :पि
 
Posted on 07-20-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्लेले मौकामा चौका हान्न खोज्या जस्तो छ! तेस्ता इन्डाइरेउ (indirect) कुरा हामी बुझ्दैनम् र?!
 
Posted on 07-20-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि चौतारीको बार्षिकी पनि आउने लागेच । ल ल सप्पै ले तयार गरौ । सप भन्दा पहिला त त्यो चौतारीको धागोमा अरु के के जाति धागो मिसीएका छन । त्यो सफा गर्ने काम चै सान दाइको पर्यो । तर सानदाइले चौतारी साझा डाडाको टु्पैमा राखेको र जति राखे पनि अट्ने खांग्री डोको चौतारीमा बिसाकोमा माना, पाथी र मूरी धन्यबाद । तर कुरौ के भने सप्पैलाइ ३०० मात्र अट्नी डोको चाहिएकोले यो खाग्रे डोको लाइ घटाएर ३०० मात्र अट्ने पानी खाने डोको बनाउनि कि गाम्लेहरु ? ल सानदाइ मरो सल्लाह है । त्यो डाडामा एकै चोटी जाने र मुल घरमा जाने पाइटा (लिंक) पनि चौतारीबाटै आको र सानदाइले राखेकोमा अनी गुगुलां जस्तो १ २ ३ ... राख्न सल्ला दिने नेपे दाजिलाइ अर्को माना, पाथि र मुरीको धन्यबाद । अब तेस पछि दादाका लिखेका कथा अनि सिरे (कता मोर्यो आजकाल ? ) का ठट्टा र गोतामे, ईश्वर, चित्रे, भउते, बिर्खे, कलंकी, पन्टे पुराना दौतारीलाइ पनि धन्यबाद । अब नया दौतरी त कति कती (मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती ,हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से, डि) सप्पै मिलेर रमाइलो अर्नु पर्च बार्सिकिमा । के के रमाइलो अर्नि त सप्पैले सल्ला दिदै जाम है । अर्को कुरा यो चौतारीमा रोमन को सट्टा नेपालीमा १ २ ३ ...( जस्तै चौतारी १) लेख्न थालौ तेसो गर्दा सप्पै गाम्लेलाइ पढ्न सजिलो हुन्च कि ?
- नमे
 
Posted on 07-20-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नियात्रा पढिदिनुहुने सबैलाई धन्यवाद!

ठुल्नानी, कुम्ले, पृति, नमेदाइ, तितौरी, गोतामेजी, चित्रे, मास्टर्नी दिदी लगायत सबैलाई मुरीका मुरी, क्वीन्टेलका क्वीन्टेल सुकरिया! हिजो चौथो भाग लेखम्ला भन्दै थिएँ, आधा लेख्दैमा निद्रा लाग्यो त्यही भएर शयन गर्न हिंडिहालें। आज पस्कनेछु। गोतामेजी, गो-योकाइ नो होदो ओनेगाइ इतासिमासु।

सिमली छाँयाको कुरा गर्दा, नमेदाइले ल्याएको प्रशंगको याद आयो। स्कूल एसेम्ब्लीमा नै गाइदियो नि है त्यो केटोले। मान्छेभन्दा मादल ठूलो! तर जे होस्, दामी इम्प्रेसन चैं छाड्यो केटोले।
तर यो गीत माउवादीको नभै कम्निस्टहरुको गीत भनेर धेरै पहिलेदेखि (०४६ भन्दा अगाडि) चिनिन्थ्यो। रक्तिम परिवारको गीत जस्तो लाग्छ।

चौतारी महोत्सव मनाउने कुरामा मेरो पनि सहमत।
 
Posted on 07-20-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वार्षिकी हैन के. चौपारी मरेको हो र वार्षिकी भन्दै हिँड्नलाई? चौपारी महोत्सव हो.अब तेइ १ लम्बरको चौपारी बनेको दिन 09/07 नै महोत्सव गर्दा जाति हुन्छ कि भन्छु.
भउते र नमे सल्लाह गरुन्.

गर्ने के त?

१- पुनर्मिलन समरोह - सप्पै नयाँ पुराना चौपारीबासीले अनिवार्य उपस्थित भएर एकुन थोक सुनाम्न पर्नी.

२- त्यो दिन नयाँ चौपारी खोलेर एक दिनमै भर्नी. बोलेको बोलेइ बोलेको बोलेइ गर्नी. कथा हाल्नी, मुक्त कण्ठले मुक्तक भन्नी, गाजलुको सम्झनामा गजल भन्नी, जम्मैलाई डाक्नी, खबर अर्नी.

मुन परेको मुन्छेको फोटु टाँस्न नि पाइनी.

भव्य गर्नी के. रमैलो हुन्छ नि.
 
Posted on 07-20-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, १९ औं चौतारी पनि बनेको छ।
बाराहीको चौतारीमा अँझै कुरा गरौं, हुँदैन?

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=34309
 
Posted on 07-20-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड आइडिया दादा,
नयाँ चौतारी खोलेर एकै दिनमा भ्याउने कुरा चैं मन पर्‍यो । ।
:)
चौतारीको बड्डे मनाउने! हियाआआआआआआआआआअ:)
अनि बड्डेको दिनमा मन परेको मान्छे लाई मन को कुरा पनि गर्न पाउने, रिस् उठेकोलाई गाली हान्नु पाइने!

;)
 
Posted on 07-20-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले कुर चे ल्यामचन के ।
आगो ताप्नु मुउउडाको
कुरो सुन्नि दादा बुउउडाको
ए होइ ए होइ ......
त्यो पुनर्मिलन समारोह र एउटा एउटा कुरो गर्नि सारै मुन पर्यो । तेइ दिन सक्नि कुर त काइदा को लाऔ ।
खै स्कुला त अर्ध बार्षिकि, बार्षिकि जांच भनेर जिम्दै दिए जस्तो मान्चु के रे तर यो कुरोलाइ चौतारी महोशत्व भन्न नै ठिक होला । मुइले बार्षिकि त यसै कुरो मा कुर बनाको मात्रै हो के ।
ए गलब तिमीले नि सुन्यो त्यो फुच्चेको मादल ? खै मलाइ कन्चनजंगामा तसैको मुखबाट माउबादीको गित भनेर सुनाथ्यो के रे, स्कुल अगाडी चै डरार रक्तिमका मुन्छेले सिकाको भनेर ढाट्यो होला नि त? तेति सारो राजनिति त बुझ्दिन के रे तेइ भउतेको संगता अलि अलि सिकेको । अइले त तेइ पाटीनि २ टा भचन के रे खोइ भउते कता म कता सल्ला अरेर बाडिनु पर्ला जस्तो छ । अनि स्याल स्याल तरो गु चाइन्च भन्दा स्यालले खोला पारि गर हगेको थियो के रे, तेस्तै अब लोक्नतर आ सि चौतारी १ २ ३ ...राख्नि भनेको झन आइ, आइ आइ ..राखेर ..मुखमा हानु जस्तो ......
 
Posted on 07-20-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे ...'मुखा हानुजस्तो'.... नभनहै चौतारी बनाम्ने बेला चै कता कता जानि ..... 'पससबसकलखरचनपठलतमरजलत..... 'भन्दै कुनामा बस्ने इन्जिनिएर् साब् भएर अहिले आ'र गालि गर्नि हाम्लाइ

महोत्सव मनाउने कुरो चै मलै पुनि राम्रो पो लाग्यो
त्यो सिमली छाया जिवनदाइको गीत् हो के सार्है पो राम्रो छ । सुन्न नपाको धेरै भाथ्यो ।कान्छाले सुनायो

ha ha ha nakkal garera lekhna kati gaharo hune.... risani maaf pam hai
 
Posted on 07-21-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि मिस हुन कि मेडिम हुन के के भनेर भन्नि तेसै । अब मिससं मुख मुखै लाउन नि भन के रे फेरी जाचा फयल अर्दिनि हुन कि ? अब के रे म ढुंगा माटोकि इलिन्जियर परिन के तेसै भ र अलि पछि हटेको । तेइ पनि बनउनि भन्दा भन्दै त्यो गलब ले टासिहालेच के रे ।
गित पनि के के गाउच ?
फेवाताल माझिदाइको
माझिदाइ फेवातालको अरे .....
अनि हामि चै कस्को नि ? अब त तेइ फेवाताला पउडन नि माझिदाइलाइ सोध्नु पर्ने भो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters