baglung_in_mass
More by baglung_in_mass
What people are reading
Subscribers
Please log in to subscribe to baglung_in_mass's postings.
:: Subscribe
|
[VIEWED 4211
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
baglung_in_mass
Please log in to subscribe to baglung_in_mass's postings.
Posted on 04-16-08 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
- माओवादी अध्यक्ष पुष्पकमलको ‘प्रचण्ड’, मोहन वैद्यको ‘किरण’,
रामबहादुर थापाको ‘बादल’ उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि
उपनाम ‘राष्ट्र’ राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि,
प्रचण्डजीको श्रीमतीको उपनाम ‘राष्ट्र’ नै हो भने श्रीमान् प्रचण्ड त
राष्ट्रपति भइहाल्नुभयो नि !
- जनता निर्वाचनको माध्यमबाट माओवादीलाई ठीक लगाउन हातमा मुङ्ग्रो लिएर
बसेका छन् । जनतालाई चलाउन दिऊन् त्यो मुङ्ग्रो चुनावको माध्यमबाट । अनि
थाहा भइहाल्छ नि !
- काठमाडौंमा रिसाएको बिरालो गएर रोल्पामा खाँबो चिथार्छ भने मलाई केही भन्नु छैन ।
- पार्टी खोल्दै हिँड्ने, अनि सांसद हुने इच्छा लागेपछि ठाउँ खोज्ने,
कतिजनाको लहडबाजी एमालेले पूरा गर्न सक्छ । देशको सेवा जनताको सेवा गर्दै
लाकतन्त्रको रक्षा गर्ने कि सांसद हुन मन लागेर निर्वाचन आयोगमा पार्टी
दर्ता गर्ने अनि एमालेको बुई चढेर सांसद हुन खोज्नेको सेवा गर्ने, ती
साथीहरूले एमालेलाई मेरो नाम पनि बन्दसूचीमा राखिदिनुपर्यो भने हुन्छ नि
! अथवा एमालेमा आए ढोका खुला छ ।
- साबुन दलेर टाउको नुहाउँदा हातमा एक/दुईवटा कपाल झरेको देखिन्छ ।
मान्छेलाई कपाल त झरेको लाग्छ । तर, टाउको छाम्यो कपाल त जस्ताको तस्तै छ
। एमाले सघन कार्यकर्ता भएको पार्टी हो, हावा चल्दा केही कपाल झरेको
कुराले एमालेको संगठन भत्किएको कसैले सोच्छ भने त्यो भ्रम मात्र हो ।
- हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ । माओवादीको अवस्था भनेको
दुईवटा साँढे जुधेका ठाउँमा बाच्छाले पछाडि बाट साँढेको…सुम्सुम्याएजस्तै
हो ।
- माओवादी एमालेलाई हान्न त खोज्दै छ । तर, त्यसले न त एमालेलाई घाटा
लाग्छ न त कांग्रेसलाई फाइदा हुन्छ । यो कुरा बाच्छाले आत्मसन्तुष्टि
लिएजस्तै हो ।
(Source: www.cyberbeni.com)
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS To F-1 COS |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
TPS to F1 Status. |
Nepal Likely to Get 60-Day TPS Notice |
TPS Sakiyo Tara Case is in Court. |
मुद्दा हाल्छन होला र ? |
NEPAL TPS IS GONE |
TPS cancel bho bhane k garne? |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
Bill to Protect TPS and DED Recipients |
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला |
A legit Non-Profit organization "United For TPS Nepal " |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|